Breaking News 2

अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत

अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौँ । सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो । चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो । तर एक सातापछि एक दल थपिएर मंगलबार एक बुँदा घटाउँदै दलहरूबिच भएको सात बुँदेमा उपाध्यक्ष पदबारे केही उल्लेख गरिएको छैन । एकातिर सत्ता साझेदार दलमा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी थपिनु र यसअघि भएको उपाध्यक्ष पदबारेको बुँदाप्रति केही नखुलाइनुले एमालेबाट उपाध्यक्ष पद एकीकृत समाजवादीतर्फ सरेको बुझिने नेताहरूको भनाइ छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले आठ बुँदेबाहेक अरू सहमति नभएको दाबी गरे । यद्यपि उनले सत्ता साझेदार दलमा आफ्नो पार्टी थपिएको र यस...
हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कमिटी नेकपा एमालेको अध्यक्षमा आशिष थापा चयन

हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कमिटी नेकपा एमालेको अध्यक्षमा आशिष थापा चयन

Breaking News 2
हेटौंडा / हेटौंडा उपमहानगरपालिका नेकपा एमाले १३ नम्बर वडा कमिटीको अध्यक्षमा आशिष थापा चयन भएका छन् ।   सोमबार वडा कमिटी नेकपा एमालेको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा थापा निर्विरोध चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा बिष्णु रिमाल, सचिवमा शंकर रोक्का, उपसचिवमा राम बहादुर वाइबा र उमा लोप्चन लगाएत २५ सदस्यलाई कार्यसमितिमा चयन गरिएको छ ।...
सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय विवरण सार्वजानिक, तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ वन मुनाफा

सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय विवरण सार्वजानिक, तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ वन मुनाफा

Breaking News 2, प्रवास, समाचार, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । किरात राई यायोक्खा दक्षिण कोरियोको आयोजनामा गएको सलनालको दोश्रो दिन १० फेब्रुअरीमा सम्पन भएको सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय सार्वजानिक गरिएको छ । आकस्मिक राहतकोष स्थापनार्थ आयोजना गरिएको डान्स पाटीबाट खर्च कटाएर तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ कोरियन वन मुनाफा भएको छ । आइताबार सौलको दोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा समिक्षा तथा आय/ व्यय सार्वजानिक कार्यक्रमको आयोजना गर्दै कोषाध्यक्ष जुनल राइले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष राइले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त सलनाल सुम्नीमा डान्स पार्टीमा जम्मा कारोवार चार करोड उनन्अस्सी लाख बाइस हजार ९ सय ४ कोरियन वन भएको देखाइएको छ । त्यसैगरी खर्च शिर्सकमा भने एक करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार ९ सय ८० कोरियन देखाइएको छ । उक्त कार्यक्रम सफल पार्नको निम्...
सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय विवरण सार्वजानिक, तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ वन मुनाफा

सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय विवरण सार्वजानिक, तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ वन मुनाफा

Breaking News 2, मनोरञ्जन, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । किरात राई यायोक्खा दक्षिण कोरियोको आयोजनामा गएको सलनालको दोश्रो दिन १० फेब्रुअरीमा सम्पन भएको सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय सार्वजानिक गरिएको छ । आकस्मिक राहतकोष स्थापनार्थ आयोजना गरिएको डान्स पाटीबाट खर्च कटाएर तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ कोरियन वन मुनाफा भएको छ । आइताबार सौलको दोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा समिक्षा तथा आय/ व्यय सार्वजानिक कार्यक्रमको आयोजना गर्दै कोषाध्यक्ष जुनल राइले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष राइले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त सलनाल सुम्नीमा डान्स पार्टीमा जम्मा कारोवार चार करोड उनन्अस्सी लाख बाइस हजार ९ सय ४ कोरियन वन भएको देखाइएको छ । त्यसैगरी खर्च शिर्सकमा भने एक करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार ९ सय ८० कोरियन देखाइएको छ । उक्त कार्यक्रम सफल पार्नको निम्...
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ । सरकारले फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मिति तय गरेपनि आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । रातोपाटीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको पहिलो ठुलो दल र राष्ट्रिय सभाको दोस्रो ठुलो दलसँग छलफल नगरी सरकारले एकतर्फी रूपमा निर्वाचनको मिति तय गरेकोमा कांग्रेसको आपत्ति रहेको बताए । उनले कांग्रेससँग छलफल गरेर अर्को मिति तोकेर निर्वाचनको मिति तय गर्नुपर्ने उल्लेख गरे । यसबारे राष्ट्रिय सभा बैठक पूर्व आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रस्ताव गर्दै छन् ।...
हेटौंडा –५ मा स्कुटरले ठक्कर दिदा बालिका गम्भीर घाइते

हेटौंडा –५ मा स्कुटरले ठक्कर दिदा बालिका गम्भीर घाइते

Breaking News 2, समाचार
हेटौंडा /  बागमति प्रदेशको राजहेटौंडा –५ मा स्कुटरले ठक्कर दिदएक बालिका गम्भीर घाइते भएकी छिन् । घाईते हुनेमा हरिहर पुडासैनीकी ७ वर्षीया छोरी विनिशा पुडासैनी रहेकी छिन् । शुत्रबार पिप्लेबाट मास्टर चोकतर्फ जाँदै गरेको स्कुटरलेबाटो छेउमा खेलिरहेकी बालिकालाई ठक्कर दिँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएकी छिन्। घाइते भएकि बालिकाको हेटौंडा अस्पतालमा उपचार गरिएको थियो। उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागिचितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ।    ...
महिलाको जीवनस्तरमा सारभुत परिवर्तन नभएसम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन : राष्ट्रपति पौडेल

महिलाको जीवनस्तरमा सारभुत परिवर्तन नभएसम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन : राष्ट्रपति पौडेल

Breaking News 2, समाचार
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन हुनेगरी नीति, योजना रकार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार काठमाडौंमाआयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो विश्वास व्यक्त गर्नुभएको हो । इमेज खबरबाट साभार ।...
नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

नाउपाको अध्यक्ष चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिए ।  ...
जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बोलाए

जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बोलाए

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जसपाको १२ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।...
नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा ३ उपप्रधानसहित १६ जना मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।  
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"