Day: २ वर्ष अगाडि

बागमतीका सामाजिक विकास मन्त्री खङ्गीद्वारा प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण

बागमतीका सामाजिक विकास मन्त्री खङ्गीद्वारा प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा/ बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ)ले प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण गरेका छन् । मन्त्री खड्गीले सोमवार हेटौंडा उप–महानगरपालिका वडा नं १ स्थित बागमती प्रदेश विश्वविद्यालय निर्माण सञ्चालनका लागि ५ रोपनी क्षेत्रफल रहेको प्रयोगविहीन जग्गा अवलाकन गरेका हुन् । अवलोकनका क्रममा मन्त्रि खड्गिले विश्वविद्यालय निर्माण एवं संचालनका लागी अगाडि बढाई सबन्धित निकाय मन्त्रालयसंग आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षा क्षेत्रमा रहेको असमानता अन्त्य गरि वैदेशिक शिक्षाका लागि विदेशीने परम्परा समाप्त पार्न स्वदेशमै विश्वविद्यालय जस्ता शिक्षण संस्था निर्माणका लागी आफु सकारात्मक रहेको मन्त्री खड्गीले बताएका छन् ।...
“नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै मेरो भ्रमण अर्थपूर्ण रहन्छ” : महामन्त्री थापा 

“नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै मेरो भ्रमण अर्थपूर्ण रहन्छ” : महामन्त्री थापा 

Breaking News 1, Breaking news 3, प्रमुख समाचार, प्रवास, राजनीति
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल एयरलाइन्सको जहाजलाई दक्षिण कोरियामा उडाउन सकेको खण्डमा मात्रै आफ्नो भ्रमण सफल हुने बताएका छन् । आइतबार दक्षिण कोरियाको राजधानी सौलमा नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा महामन्त्री थापाले एस्तो बताएका हुन् । दक्षिण कोरियामा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपाल एयरलाइन्सको जहाज दक्षिण कोरिया उडाउनको लागि गरेको हाल सम्मको प्रयास बिफल भएकोले थापा समक्ष पहल गरिदिनको आग्रह गरेको थियो । उठेको प्रश्नहरूको जवाफ दिने क्रममा महामन्त्री थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउनको निम्ति पहल गर्ने वाचा गरेका छन् । थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै आफ्नो दक्षिण कोरियाको भ्रमण सफल हुने बताएका थिए । थापाले नेपाल ...
बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज दिउसो विश्वासको मत लिदै

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज दिउसो विश्वासको मत लिदै

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आज मंगलबार दिउसो विश्वासको मत लिदै छन् । उनले आिज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका छन् । लामा गत साउन ८ गते बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्य मन्त्री लामालाई कूल ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।...
पूर्वाञ्चल सरोकार समाज अन्तर्गतको कार्यक्रमहरूको पोस्टर सार्वजनिक 

पूर्वाञ्चल सरोकार समाज अन्तर्गतको कार्यक्रमहरूको पोस्टर सार्वजनिक 

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । सन् २०१५ देखि दक्षिण कोरियामा क्रियाशील रहँदै आएको पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया अन्तर्गत रहेर कोरियन पर्व छुसकको अवसरमा आयोजना गरिने कार्यक्रमहरूको पोस्टर सार्वजनिक गरिएको छ । आइतबार पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको सौलको दोङदेमुन स्थित रहेको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पोस्टर सार्वजनिक गरिएको हो । आउदो छुसकमा पाँचथर सेवा समाजको आयोजनामा गर्न लागिएको पाँचथर सांगीतिक सौगात भाग २ मा नेपथ्य ब्याण्ड ल्याउने जानकारी दिनुका साथै पोस्टर समेत सार्वजनिक गरेका छन् । त्यसैगरी रात्रिकालीन कार्यक्रमको रुपमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा याक्थुङ रैथाने मेलोडी नाइट र भोजपुर सेवा समाजको आयोजनामा भोजपुर डान्स पार्टीको आयोजना गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा कार्यक्रमहरूको पोस्टर सार्वजनिक गर्नुका साथै कार्यक्रम आयोजना गर्नुको उद्देश्य र हाल ...
दक्षिण कोरियाका लागि पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फे राजदूतमा सिफारिस

दक्षिण कोरियाका लागि पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फे राजदूतमा सिफारिस

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, राजनीति
काठमाण्डौं । नेपाल सरकारले पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । तुम्बाहाङ्फे नेकपा एमालेको स्थायी कमिटी सदस्य संगै इलाम जिल्ला इन्चार्ज समेतको भूमिकामा हुनुहुन्छ ।   केपि ओली प्रधानमन्त्री हुँदा सन २०१८ मार्च १५ देखी २०२० जनवरी २० सम्म उपसभामुख ,सन २०२० फेब्रुअरी १७ देखी डिसेम्बर २५ सम्म कानुन न्याय तथा ससदिय मामिला मन्त्री र केपिओली नै प्रधानमन्त्री हुँदा सन २०२० डिसेम्बर २५ देखी २०२१ जुन ४ सम्म भुमि ब्यबस्था सहकारि तथा गरिबि निवारण मन्त्री भइसक्नु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा तुम्बाहाङ्फेलाई कोरियाको राजदूतका लागि सिफारिस गरेको हो । त्यस्तै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"