Day: १ वर्ष अगाडि

काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि एक महिनाका लागि बन्द हुने

काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि एक महिनाका लागि बन्द हुने

Breaking News 2, समाचार
हेटौँडा / काठमाडौं–हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड आइतबारबाट एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि पुस ७ गते अर्थात् आइतबारदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । सडक विभागले उक्त सडक बन्द गर्ने सुचना जारी गरेपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सडक सुधारको नाममा विश्वविद्यालयको पठनपाठनमै असर पर्ने जनाएको छ ।...
बागमती प्रदेशमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गरिँदै

बागमती प्रदेशमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गरिँदै

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । बुधवार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रुपमा सूचिकृत हुन आज सूचना समेत जारी गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरु सूचिकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुपर्ने भएकाले सूचना जारी गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिएका छन् । स्वयंसेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसँग सम्बन्धित खेलाडीहरुले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने उनले बताए । परिषद्ले करातेमा ४, उस...
पुर्वी नेपाल समाज अन्तर्गत हुने कार्यक्रमहरुको पोस्टर २२ तारिखमा सार्वजनिक गरिँदै

पुर्वी नेपाल समाज अन्तर्गत हुने कार्यक्रमहरुको पोस्टर २२ तारिखमा सार्वजनिक गरिँदै

Breaking News 2, कोशी प्रदेश, प्रदेश १, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियन चाड सलनालको अवसरमा पुर्वी नेपाल समाज अन्तर्गत रहेर आयोजना गर्न लागिएको सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको पोस्टर सयुक्त रुपमा २२ तारिख आइतबार सार्वजनिक गरिने भएको छ । सौलको दोङ्देमुन स्थित रहेको पुर्वी नेपाल समाजको सभाहलमा सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि पोस्टर सार्वजनिक गर्न लागिएको हो । एनसीसी दक्षिण कोरियाको सहजिकरणमा पुर्वी नेपाल समाज अन्र्तत खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको खोटाङ हलेसी सांगीतिक सौगात भाग-५ र पुर्वी नेपाल समाजको समन्वयमा भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाजले आयोजना गर्न लागिएको रात्रिकालिन कार्यक्रमहरुको सयुक्त रुपमा पोष्टर सार्वजनिक गरिने कार्यक्रममा सहभागि हुनको लागि आयोजकले सार्वजनिक रुपमा आह्वान समेत गरेका छन् । खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रम जनवरी २९ तारिखको दिउसो हुनेछन् भने अन्य कार्यक्रम...
Fonemoney को १ करोड वन जित्ने अफर ३ महिना थप, १२ जनाले थप पैसा डबल हुने मौका पाउने

Fonemoney को १ करोड वन जित्ने अफर ३ महिना थप, १२ जनाले थप पैसा डबल हुने मौका पाउने

Breaking News 1, अर्थ, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया ।  Fonemoneyको १ करोड वन जित्ने अफरको अवधि अब ३ महिना थप भएको छ । रेमिटेन्स कम्पनी Fonemoney ले पछिल्लो समयमा सेवाग्राहीहरुबाट व्यक्त बढ्दो चाहनालाई मध्यनजर गर्दै Fonemoney साथमा १ करोड हातमा योजनाको अवधि ३१ मार्च २०२५ सम्मको लागि बढाइएको जनाएको छ । कम्पनीको यो अफर अवधि बढेसंगै अरु १२ जना सेवाग्राहीले पैसा डबल बनाउने मौका पाउनेछन् । २१ हप्ताको अवधिमा हालसम्म Fonemoney बाट पैसा पठाउने २१ जनाको रेमिटेन्स पठाएको पैसा डबल भईसकेको छ । आगामी साता सोमबारपनि सो साताको आईतबारसम्म पैसा पठाउने मध्येबाट लक्की ड्रमार्फत् पैसा डबल हुने एक भाग्यशाली सेवाग्राही छनौट हुनेछन्। Fonemoneyले शुन्य सेवा शुल्कमा सेवा दिदै आईरहेको छ । कोरियामा नेपालीहरुको विश्वास जित्दै गरेको रेमिट Fonemoneyले Refer and Earn योजना समेत संचालन गरेको छ जसमा Fonemoneyको एप ३ जनालाई रिफर गर्नेले रु १००० र नयाँ ख...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"