एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु
हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको जिल्ला अधिवेशन आज –शुक्रबारबाट सुरु भएको छ । हेटौंडा- ४ स्थित रोयल पार्टी प्यालेसमा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन सुरु भएको हो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षता र नेकपा एमाले पार्टी महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्धघाटन गरिएको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बराल, नेकपा एमाले पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवि ज्ञवाली , नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल , पार्टी केन्द्रिय सदस्य केदार न्यौपाने ,पार्टी केन्द्रिय सदस्य रामेश्वर राना ,पार्टी केन्द्रिय सदस्य भारती पाठक , बागमति प्रदेश प्रथम मुख्यमन्त्री डोरमणी पौडेल , मकवानपुर क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य महेश वर्तौला , नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भि...





