Day: २ वर्ष अगाडि

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् । सिटौला केही समय अघि सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित भएर राष्ट्रिय सभामा प्रवेश गरेका नयाँ अनुहार हुन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित, २०७४ को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् । सिटौला गएको प्रतिनिधीसभाको निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन संग पराजित भएका थिए ।...
लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा

लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा

Breaking news 3, प्रमुख समाचार, राजनीति
काठमाडौँ । काठमाडौँमा लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । उता सोही पार्टीबाट विद्रोह गरेका राजेन्द्र महतोले जनकपुरमा आयोजना गरेको संवाद कार्यक्रममा लोसपाकै अधिकांश कार्यकर्ता सहभागी भएका छन् । बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरमा बृहत् संवादत्मक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति मधेश ब्युरोले आयोजना गरेको सो कार्यक्रममा गाउँ गाउँबाट कार्यकर्ता तथा नेताहरू जनकपुर आएका छन् । काठमाडौँबाट कार्यक्रमका लागि जनकपुर गएका बेला एयरपोर्टमा राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको थियो । त्यसमा अधिकांश लोसपा नेपालका कार्यकर्ताहरू थिए । जनकपुर विमानस्थलबाट राजेन्द्र महतो कार्यकर्ताका साथ कार्यक्रम स्थलसम्म मोटरसाइकलमा नै गएका थिए । सो क्रममा कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति क्रान्तिको नारा लगाएका थिए । राष्ट्रिय मुक्ति...
हेटौंडा –५ मा स्कुटरले ठक्कर दिदा बालिका गम्भीर घाइते

हेटौंडा –५ मा स्कुटरले ठक्कर दिदा बालिका गम्भीर घाइते

Breaking News 2, समाचार
हेटौंडा /  बागमति प्रदेशको राजहेटौंडा –५ मा स्कुटरले ठक्कर दिदएक बालिका गम्भीर घाइते भएकी छिन् । घाईते हुनेमा हरिहर पुडासैनीकी ७ वर्षीया छोरी विनिशा पुडासैनी रहेकी छिन् । शुत्रबार पिप्लेबाट मास्टर चोकतर्फ जाँदै गरेको स्कुटरलेबाटो छेउमा खेलिरहेकी बालिकालाई ठक्कर दिँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएकी छिन्। घाइते भएकि बालिकाको हेटौंडा अस्पतालमा उपचार गरिएको थियो। उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागिचितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ।    ...
माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादीसंसदीय दलको कार्यालयमा बस्ने छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिकघटनाक्रमबारे छलफल हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमाछलफल हुने छ । २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमापुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधिसभाबाटविश्वासको मत लिने तयारीमा छन् ।  यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।...

बेलायती प्रधानमन्त्रीकी सासू भारतको राज्यसभामा मनोनीत

समाचार
नयाँ दिल्ली / सुधा मूर्तिलाई राज्यसभामा मनोनयन गरिएको छ। आधिकारिक जानकारी बाहिर आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलेउनलाई बधाई दिएका छन् । सुधा मूर्तिलाई इन्फोसिसका संस्थापक नारायण मूर्तिकी पत्नी र बेलायती प्रधानमन्त्री ऋषि सुनककीसासूका साथै शिक्षक र सामाजिक अभियन्ताको रूपमा पनि चिनिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो एक्समा लेखेका छन्, ‘भारतका राष्ट्रपतिले सुधा मूर्तिलाई राज्यसभामा मनोनीत गरेकोमा म खुसी छु।सामाजिक कार्य, परोपकार र शिक्षालगायत विभिन्न क्षेत्रमा सुधाजीको योगदान ठुलो र प्रेरणादायी रहेको छ । रातोपाटिबाट साभार ,...
शनिवार देश भरिको मौसम : यस्तो रहने छ

शनिवार देश भरिको मौसम : यस्तो रहने छ

समाचार
काठमाडौँ / हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार शनिबार कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफारहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोछ। आइतबार  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतयासफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसम्भावना रहेको छ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"