Fonemoney को १ करोड वन जित्ने अफर ३ महिना थप, १२ जनाले थप पैसा डबल हुने मौका पाउने
दक्षिण कोरिया । Fonemoneyको १ करोड वन जित्ने अफरको अवधि अब ३ महिना थप भएको छ । रेमिटेन्स कम्पनी Fonemoney ले पछिल्लो समयमा सेवाग्राहीहरुबाट व्यक्त बढ्दो चाहनालाई मध्यनजर गर्दै Fonemoney साथमा १ करोड हातमा योजनाको अवधि ३१ मार्च २०२५ सम्मको लागि बढाइएको जनाएको छ ।
कम्पनीको यो अफर अवधि बढेसंगै अरु १२ जना सेवाग्राहीले पैसा डबल बनाउने मौका पाउनेछन् । २१ हप्ताको अवधिमा हालसम्म Fonemoney बाट पैसा पठाउने २१ जनाको रेमिटेन्स पठाएको पैसा डबल भईसकेको छ । आगामी साता सोमबारपनि सो साताको आईतबारसम्म पैसा पठाउने मध्येबाट लक्की ड्रमार्फत् पैसा डबल हुने एक भाग्यशाली सेवाग्राही छनौट हुनेछन्। Fonemoneyले शुन्य सेवा शुल्कमा सेवा दिदै आईरहेको छ ।
कोरियामा नेपालीहरुको विश्वास जित्दै गरेको रेमिट Fonemoneyले Refer and Earn योजना समेत संचालन गरेको छ जसमा Fonemoneyको एप ३ जनालाई रिफर गर्नेले रु १००० र नयाँ ख...








