नेपाल सरकारद्धारा २९ जना पर्यटन प्रवर्दक नियुक्त, दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल सरकारको सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले बिहिबार विभिन्न देश तथा सहरहरुको लागि २९ जना पर्यटन प्रवद्र्धकहरु नियुक्ति गरेका छन् । पर्यटन प्रवर्दक सम्बन्धी कार्यबिधि २०७९ लाई पहिलो संसोधन २०८०/०९/१७ को दफा ३ को उपदफा १ बमोजिम पर्यटक प्रवर्दकहरु नियुक्त गरिएको हो ।
थाईल्याण्ड, अमेरिका, युके, कतार, हङकङ मकाउ, क्यानाडा, साउदी अरब, माल्टा, पोल्याण्ड, जर्मनी, पोर्तुकल, दक्षिण कोरिया, जापाल, क्रोएशिया, न्युजिल्याण्ड, युएई लगायतका देशको बिभिन्न शहर तथा सिंगो देशको लागि पर्यटक प्रवद्र्धकहरु नियुक्त गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सह सचिव तथा प्रबक्ता हेमराज तामाङले हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त
दक्षिण कोरियाको सउल सहर र सुवन सहरको पर्यटक प्रवर्दकको रु...








