Breaking News 2

हेटौंडाको गौरीटार रगंशालामा वडा अध्यक्ष कप हुदै

हेटौंडाको गौरीटार रगंशालामा वडा अध्यक्ष कप हुदै

Breaking News 2, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समिति १५ नम्बर वडाको आयोजनामा वडा अध्यक्ष कप हुने भएको छ । २८६० औ सोनाम ल्होछारको अवसरमा हेटौंडा १५ नम्बर वडाको प्रायोजनमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । शुक्रबार खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै पालिकाको १९ वटा वडाको खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुन लागेको बारे जानकारी दिएको हो । चैत ९ गते देखि २२ गते सम्म हेटौंडाको गौरीटार रगंशालामा प्रतियोगिता चल्ने हेटौंडा १५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिले बताए । प्रतियोगितामा विजेता टिमले नगत १ लाख प्राप्त गर्ने छन् भने उपविजेता टोलिले ५० हजार प्राप्त गर्ने छन् । यसै गरी प्रत्यक म्याचको म्यान अफ द म्याच घोषित हुनेले उचित नगत पुरस्कार प्राप्त गर्न समितिका अध्यक्ष नेगिले बताए । यसै गरी वडा र टोलमा खेलाडी उत्पादन गर्ने खेलाडी लोक प्रीय बनाउने उद्देश्यले प्रतियोगिताको आयोजन...
नेपाल पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेतामा सिमित

नेपाल पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेतामा सिमित

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, प्रमुख समाचार
काठमाडौं । साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५/३ ले पराजित भएपछि नेपाल उपविजेतामानै  सिमित भएको छ ।  जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २ /२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो । खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । ‘हामीले ९० मिनेटमा फाइट गर्‍यौँ राम्रो गर्‍यौँ । तर खेल पेनाल्टी...
वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं/ नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल–फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ भने डिफेण्डिङ च्याम्पियन समेत हो ।...
आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा/ १६ फागुन÷मकवानपुर जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम बुधबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु तालिमको समापन गर्दै मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले तालिमबाट सिकेका सीपलाई ब्यबहारमा लागूगर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।आधारभूत सहकारी लेखापालन तालिम उपलब्धीमूलक भएको र तालिमले सहकारी संस्थाको हिसाव राख्ने थप ज्ञान प्राप्त भएको सहभागीहरुले बताए । तालिम समापन कार्यक्रममा संघकी उपाध्यक्ष मेनुका घिमिरे दाहाल, सहसचिव भोगेन्द्र लुईटेल, सञ्चालक हरिप्रसाद पौडेल, सिताराम दाहाल, ब्यवस्थापक गोबिन्द दाहालको उपस्थिति रहेको थियो । तालिममा मकवानपुर जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका लेखा समिति पदाधिकारी, ब्यवस्थापक, लेखापाल, सहायक कर्मचारीहरुसमेत ३० जनाको सहभागिता रहेको थियो ।...
मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ सम्पन्न

मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ सम्पन्न

Breaking News 2, मनोरञ्जन, समाचार
हेटौंडा/ बृहत मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ समपन्न भएको छ । मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मंगलबार हेटौंडा ४ स्थित हुप्रा चौरमा कार्यक्रम सञ्चालन भएको हो । बागमति प्रदेश सरकार शालिकराम जम्कटेलको प्रमुख आतिथ्यता र नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष शन्देश तुम्सिङ मगरको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको नृत्य तथा गायन प्रद्धशन भएको थियो भने सँस्कृति झल्काउने मगर पोषाक र प्रचलित बाजाहरुको स्टल राखी प्रद्धर्शन समेत गरेको थिए । मगर समुदायमा प्रचलित परिकारहरुको स्टल राखी प्रद्धर्शन र बिक्री बितरण समेत गरेको थिए । कार्यक्रममा शयौ मगर समुदायका नागरिक संगै गैर मगरहरुको पनि उपस्थत रहेको थियो ।...
अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न

Breaking News 2, अपराध/ अनुसन्धान, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । अन्तराष्ट्रय मातृभाषा दिवसको अवसरमा नेपाल आदिवासी जनजाती साहित्यकार÷ लेखक महासंघ दक्षिण कोरियाद्धारा आयोजित सप्ताहब्यापी अन्तराष्ट्रिय मात्रृभाषा उत्सव २०२४ कार्यक्रम सनिबार सम्पन्न भएको छ । सनिबार दक्षिण कोरियाको ख्यङसाङ बुशान किम्हेमा एक कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी कार्यक्रमलाई समापन गरिएको हो ।   गत फेब्रुअरी १९ देखि भाषा तथा मातृभाषा साहित्य सम्बन्धी बिबिध विषयहरुमा रहेर सम्बन्धीत ब्यत्तित्वहरुलाई भर्चुअल मार्फत सहभागि गराई बहस पैरबी गरिएको थियो । नेपालमा मात्रृभाषा साहित्यको अवस्था, भाषा आन्दोलन र नयाँ पूस्ता, पाठ्यक्रममा मातृभाषा, आदिवासीको मुद्धा लगायतको विषयहरुमा जानकारवाला ब्यत्तिहरुलाई बक्ताको रुपमा उपस्थित गराई पैरबी गराईएको थियो । कार्यक्रमको अन्तिम दिन सनिबार आदिवासी जनजाती साहत्यिकार÷ लेखक महासंघ दक्षिण कोरियाका अध्यक्ष समिप खेम पु...
३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Breaking News 2, समाचार
काठमाडौँ / झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा ३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रूपमा माओवादीका स्थानीय नेता गगन भनिने रेवतराज पुरी, झापा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकुमार न्यौपाने र संसारनाथ पाण्डे तथा दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत बच्चुराम कार्कीसहित भूमाफिया, नेता, कर्मचारी र बिचौलियालाई विपक्षी बनाई मुद्दा दायर गरेको हो ।मक नगरपालिकास्थित तत्कालीन १३ र १४ वडा (हालको वडा नं. ८) मा फैलिएको खोला किनारको ५८ बिघा १४ कट्ठा १७ धुर जग्गा हिनामिना अभियोगमा मााओवादी कोशी प्रदेश कमिटी कोषाध्यक्षसमेत रहेका पुरीसहित १ सय ३८ जनालाई बिगो, कैद र जरिवाना तथा २ स...
मनहरीमा तरुण दलको विरोधसभा, ५ दललाई चुनौती

मनहरीमा तरुण दलको विरोधसभा, ५ दललाई चुनौती

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँविरुद्ध गैरकानुनी तथा गैरराजनीतिक व्यवहार गरेकोभन्दै नेपाल तरुण दल मनहरीले आइतबार गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ । ४ वटा पुल निर्माणको जिम्मेवारी पाएकोमा ढिलासुस्ति भएकोभन्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको तस्वीरसहित संयुक्त दबाबको नाममा मनहरीका पाँच राजनीतिक दलले चरित्र हत्या गर्न खोजेको आरोप लगाउँदै तरुण दलले गाउँ कार्यपालिकाको कार्यालय अगाडि नै विरोध सभा गरेको हो । विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी निर्माणको लागि कांग्रेसले गरिरहेको विकासको कामबाट आत्तिएर पाँच राजनीतिक दलले कांग्रेस सभापति बानियाँको चरित्र हत्या गर्न खोजेको र खबरदारीको नाममा जनप्रतिनिधिको तस्विर अंकित व्यानर सार्वजनिक स्थानमा प्रर्दशन गर्ने अधिकार नरहेको बताए । उनले विगतमा एमालेले मन...
वाफ महिला च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

वाफ महिला च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाण्डौ / काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा लगेको आरोपमा काँडाघारी बस्ने महिला तथा उनकी दिदी र श्रीमान् पक्राउ परेका छन् । शिशुलाई गएराति सकुशल काँडाघारीमा फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । आरोपित महिला दैलेख घर भइ अहिले काँडाघारी बस्दै आएको तथा लामो समयसम्म बच्चा नभएको खुलेको छ । शिशु लैजाने महिलालाई उनकी दिदीले पनि सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । यसबारेमा दिदी र महिलाका श्रीमान्सँग सोधपुछ भैरहेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीककाठमाण्डौ – वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल रहेक...
बागमति गोल्डकपमा सञ्चारकर्मी वाईबा नगत सहित सम्मानित

बागमति गोल्डकपमा सञ्चारकर्मी वाईबा नगत सहित सम्मानित

Breaking News 2, खेलकुद, समाचार
हेटौंडा/ मकवानपुरले सञ्चारकर्मी रबिनद्र वाईबा नगत सहित सम्मानित भएका छन् । मकवानपुरको बागमति गाउँपालिकामा भएको छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा सञ्चारर्मी वाईबालाई २०८० को समापन समारोहमा उत्कृष्ट खेलकुद पत्रकारितामा सम्मान गएिको हो । बागमति गोल्डकपको अन्तिम खेलको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले वाईबालाई १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"