अपराध/ अनुसन्धान

‘साहारा किस्ताबन्दी कार्यक्रम’को नाममा करोडौं रकम उठाएर सञ्चालक श्रीमान श्रमती फरार

‘साहारा किस्ताबन्दी कार्यक्रम’को नाममा करोडौं रकम उठाएर सञ्चालक श्रीमान श्रमती फरार

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा । नागरिकको बचत रकमको नियमन गर्ने जिम्मेवारी बोकेको हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि विना दर्ता सञ्चालित एक संस्थामा बचतकर्ताको एक करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ । हेटौंडा २, स्थित उपमहानगरपालिका कार्यालय नजिकै सन्चालित ‘साहारा किस्ताबन्दी कार्यक्रम’मा सञ्चालक दम्पती सम्पर्कविहीन भएपछि बचतकर्ताको रकम जोखिममा परेको हो । साहाराको सञ्चालक हेटौंडा ८, कमाने घर भएका सरोज थापा र बिनिता पौडेल हुन् । उनीहरु श्रीमान श्रीमती हुन् । उनीहरुले २०५८ सालदेखि नगरपालिका रोडमा साइन बोर्डविना साहारा किस्ताबन्दी कार्यक्रम सन्चालन गरेका थिए । तर, २०८० सालमा आएर साहाराले नाम अनुसारको काम नगरेपछि ६ सय बचतकर्ता र त्यहाँ कार्यरत पाँच जना कर्मचारी तनावमा छन् । कार्यालय गत आइतबारदेखि बन्द छ । कार्यालय अगाडि दैनिक दर्जनौंको संख्यामा बचतकर्ताहरुको भीड लाग्ने गरेको छ । हेटौंडा उपमहानगरपालिका क...
दुर्गा प्रसाईँको सुरक्षा गार्डको साथबाट १०० राउण्ड गोली र हतियार बरामद

दुर्गा प्रसाईँको सुरक्षा गार्डको साथबाट १०० राउण्ड गोली र हतियार बरामद

Breaking news 3, अपराध/ अनुसन्धान, प्रमुख समाचार
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट १०० राउण्ड गोली र हतियारबरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले प्रसाईँका सुरक्षा गार्ड दीपक खड्कालाई राम शाहपथस्थित सर्वोच्च अदालत नजिकैबाट पक्राउ गरिएको जनकारी दिए । यस्तै उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ । खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए । यस्तै त्यसमा लाग्ने १०० थान गोली बरामद भएको उनको भनाइ छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।  ...
भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी नेता महरालाई काठमाडौँ ल्याइँदै

भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी नेता महरालाई काठमाडौँ ल्याइँदै

Breaking News 2, अपराध/ अनुसन्धान, मुख्य समाचार
काठमाडौँ । रुपन्देहीको भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याउन लागिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको जानकारी दिएका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।  ...
अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न

Breaking News 2, अपराध/ अनुसन्धान, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । अन्तराष्ट्रय मातृभाषा दिवसको अवसरमा नेपाल आदिवासी जनजाती साहित्यकार÷ लेखक महासंघ दक्षिण कोरियाद्धारा आयोजित सप्ताहब्यापी अन्तराष्ट्रिय मात्रृभाषा उत्सव २०२४ कार्यक्रम सनिबार सम्पन्न भएको छ । सनिबार दक्षिण कोरियाको ख्यङसाङ बुशान किम्हेमा एक कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी कार्यक्रमलाई समापन गरिएको हो ।   गत फेब्रुअरी १९ देखि भाषा तथा मातृभाषा साहित्य सम्बन्धी बिबिध विषयहरुमा रहेर सम्बन्धीत ब्यत्तित्वहरुलाई भर्चुअल मार्फत सहभागि गराई बहस पैरबी गरिएको थियो । नेपालमा मात्रृभाषा साहित्यको अवस्था, भाषा आन्दोलन र नयाँ पूस्ता, पाठ्यक्रममा मातृभाषा, आदिवासीको मुद्धा लगायतको विषयहरुमा जानकारवाला ब्यत्तिहरुलाई बक्ताको रुपमा उपस्थित गराई पैरबी गराईएको थियो । कार्यक्रमको अन्तिम दिन सनिबार आदिवासी जनजाती साहत्यिकार÷ लेखक महासंघ दक्षिण कोरियाका अध्यक्ष समिप खेम पु...
कविता : गुरु

कविता : गुरु

अपराध/ अनुसन्धान, मनोरञ्जन, शिक्षा
गुरु नै हो सबै वेद, गुरु नै हो हाम्रो देब !! गुरुलाई गर्नु सम्मान , गुरु हाम्रो बाँच्ने आधार।। न कसैलाई धनी देख्छन् , न कसैलाई गरीब ।। न त भन्छन कोहि आफ्नो, न त कोहि पराई सोच्छन। दुख धेरै गरेर , ज्ञानको ज्योति छर्छन।। शिष्यको जीवनमा , नयाँ रङ्ग भर्छन।। मैनबत्ती जस्तै आफू जली , ज्योति धेरै छर्छन उनले ।। ठुलो मान्छे बन्नुपर्छ , सबैभन्दा राम्रो गुणले।। जति सिक्यो तेति बढ्छ, हाम्रो बुद्धि हेर ।।। डाक्टर ,पाइलट , सबै बन्छन गुरुले शिक्षा दिएर।।  ...
सनातन साहित्य संगीत साधना समुह दक्षिण कोरियाको अध्यक्षमा विष्णु थापा

सनातन साहित्य संगीत साधना समुह दक्षिण कोरियाको अध्यक्षमा विष्णु थापा

Breaking news 3, अपराध/ अनुसन्धान, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । सनातन साहित्य संगीत साधना समुह ( पाँच स ) दक्षिण कोरियाको सातौँ अधिबेशनबाट विष्णु थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा श्याम अर्याल, उपाध्यक्षहरुमा महेन्द्र सापकोटा, अर्जुन थापा र भुवन खनाल चयन भएका छन भने महिला उपाध्यक्षमा शोभा अर्याल चयान भएका छन् ।   त्यसैगरी महासचिवमा चुडामणी भण्डारी, सचिवहरुमा जयन्ती घिमिरे, मनोज भसाल, रुपक केसी चयन हुनुका साथै कोषाध्यक्षमा गोपाल बुढा मगर र सह कोषाध्यक्षमा विष्णु बुढाथोकी चयन भएकी छिन । युवा संयोजकमा कृष्णप्रसाद न्यौपाने, सञ्चार बिभाग प्रमुखमा उद्धब नेपाल र सदस्यहरुमा क्रमशः दामोदर भुषाल, चेतन ढुङगाना, सशिकला नेपाल, दुर्गा कुवँर, सिर्जना कार्की, योगेन्द्र दाहाल, संतोष भट्टराई, शालिकराम खनाल र शार्दुल तिम्सिना लगायतका चयन भएका छन् । कार्यबाहक अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको...
सिद्धान्तको अतिशय दबाबले सिर्जना कुण्ठित हुन्छ – विष्णु भण्डारी

सिद्धान्तको अतिशय दबाबले सिर्जना कुण्ठित हुन्छ – विष्णु भण्डारी

अपराध/ अनुसन्धान
(१) पढ, फेरि पनि पढ विधासिद्धान्त पढेर लेखक भइँदैन भन्ने मत छ मेरो । म पनि विधासिद्धान्त पढेर लेखक भएको हैन । मैले विधासिद्धान्त धेरैपछि पढेको हुँ, जतिखेर म कविमा दरिइसकेको थिएँ । यसको अर्थ म जन्मजात कवि गुण लिएर आएको थिएँ भन्न खोजेको हैन । म त कविता पढेर कवि भएको मान्छे हुँ । यस्तो कुराले म अराजक ठहरिन सक्छु । कतिपयले यति पढेपछि नाक खुम्च्याउने छन् । विधासिद्धान्तलाई नै लेखन र अध्ययनको मूल आधार मान्नेहरूका लागि यस्ता कुराले गम्भीर बनाउनु स्वभाविकै हो । उनलाई लाग्नसक्छ यो सबै उत्तरआधुनिकतावादी विभ्रम हो । उत्तरसंरचनावादी वा यस्तैयस्तै । अहिले म आख्यानको जुन ठाउँमा उभिएको छु यो मेरो आख्यानप्रतिको वर्षौंको साधनाले निर्माण गरेको चौतारी हो । सयौँ उपन्यास र कथाकृति पढेर आख्यानमा हात हालेको हुँ । यसको अर्थ आख्यान पढ्नेजति सबै लेखक हुन्छन् भन्न खोजेको हैन । कुरा सफा छ, लेखनका लागि अध्ययन...
अङ्ग्रेजी मोहले निम्त्याएको भाषासङ्कट – हेम अधिकारी     

अङ्ग्रेजी मोहले निम्त्याएको भाषासङ्कट – हेम अधिकारी     

अपराध/ अनुसन्धान
प्रसङ्गः कुनै पनि साधन कार्य सम्पादन गर्ने माध्यम मात्र हो । साध्य ता कामको परिणाम हो । एउटा साधनले धेरै प्रकारका काम गर्छ । जस्तै एउटा भाँडोमा दूध तात्छ, भात पाक्छ, दाल-तरकारी पाक्छ, आदि, आदि । किनभने त्यो भाँडो साधन हो त्यसैले त्यसलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । साध्य त ज्ञान सीप हो । ज्ञान सीप जुनसुकै भाषाका माध्यमबाट पनि आर्जन गर्न सकिन्छ । अझ भन्नु पर्दा भाषा ज्ञान होइन यो ता सीप वा मान्छेको बानी, ब्यवहार हो । कुनै पनि ज्ञान भण्डारको बाह्य पक्ष वा बाहिर प्रस्तुत गर्ने माध्यम मात्र हो । त्यो ज्ञान जुनसुकै भाषामा पनि प्रकट हुन सक्छ । प्रवेशः प्राचीन कालमा पश्चिममा ल्याटिन भाषा विकसित थियो र यसैको भाषिक राज थियो । कालान्तरमा जर्मनी, फ्रान्सेली आदि धेरै भाषाहरु विकसित भए । अहिले भाषिक साम्राज्य जमाइरहेको अंग्रेजी त निकै पछि जन्मिएको हो । पूर्वमा भने प्राचीनकालमा संस्कृ...
मैथिली भाषामा प्रगतिवादी साहित्येतिहासको सामान्य अवलोकन – रोशन जनकपुरी

मैथिली भाषामा प्रगतिवादी साहित्येतिहासको सामान्य अवलोकन – रोशन जनकपुरी

अपराध/ अनुसन्धान
विषय प्रवेशः  मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । ज्ञात चौरासीवटा सिद्ध कविहरुमा सिन्धुदेखी कोशी किनारसम्मका कविहरू छन् । यिनीहरुको कालखण्ड दुईसयदेखि दुईसय पचासवर्ष अनुमान गरिन्छ । बज्रयानी सिद्ध साहित्यको परम्परालाई पछि शैव नाथ सम्प्रदायले निरन्तरता दियो । फरक कति थियो भने सिद्ध सन्तहरूको विपरीत शैव नाथ योगीहरू जगतलाई वृथा माया र पापको स्रोत र मोक्षको निम्ती जागतिकतालाई त्याज्य ठान्थे । अपभ्रंंश भाषाका यी कविहरुको भाषा हेर्दा अधिकांश पूर्वी (दक्षिणी नेपाल, नारायणीभन्द...
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"