Breaking news 3

मङ्सिर १५ गते भिटेन हेटौँडा आउने

मङ्सिर १५ गते भिटेन हेटौँडा आउने

Breaking news 3, मनोरञ्जन, समाचार
हेटौँडा/ भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको समर म्युजिक फेस्टिभल अब मङ्सिर १५ गते हेटौँडामा आयोजना हुनेछ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित यस कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति हुनेछ। मौसमी परिस्थितिका कारण स्थगित भएको यस कार्यक्रमलाई अब झनै भव्य र आकर्षक रूपमा आयोजना गर्नका लागि आयोजक तयारीमा जुटेका छन्। कार्यक्रमको बारेमा पिस नेपाल इन्टरटेन्मेन्टका प्रबन्धक बाबु तितुङले भने, “हामी समर म्युजिक फेस्टिभलको आयोजना मङ्सिर १५ गते भव्यतासाथ गर्ने तयारीमा छौं । यस पटक कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउने योजना छ र जनसहभागिता पनि अत्यधिक हुने विश्वास छ।“ यसअघि दशैं म्युजिक फेस्टिभलको आयोजना गर्दा ७ हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो। यस सफलता र जनसहभागिताबाट उत्साहित हुँदै तितुङले थपे, “दशैं म्युजिक फेस्टिभलको सफलता पछि हामीले यस पटक हेटौँडा–७ ...
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, गण्डकी प्रदेश, समाचार
काठमाडौँ / गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभ¥याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि ग¥यो । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेसँग उनी पक्राउ परेका हुन् । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । ज्यान मुद्दामा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ६ गते धरौटी राखेर उनलाई थुनामुक्त...
आइटिसीको भेलाले गर्यो ६ वटा विषयगत समिति गठन र ३ वर्षे कार्य योजना पारित

आइटिसीको भेलाले गर्यो ६ वटा विषयगत समिति गठन र ३ वर्षे कार्य योजना पारित

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
हेटौंडा/अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)द्वारा आयोजित विषयगत विज्ञ भेला काठ्माण्डौमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय तामाङ परिषदको भेलाले ६ वटा विषयगत समिति गठन गरेका छन् । भने आगामी ३ वर्षेे कार्य योजना समेत पारित गरेको छ । उक्त भेलामा विषयगत समितिले ल्याएका कार्य योजनालाई प्लेनरीबाट पास गराएका थिए । विषयगत कार्य योजनामा तामाङ–तामाङबिच राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा नियमित सम्पर्क सम्बन्ध बढाउन सांस्कृतिक पुनः उत्थान सञ्जाल बनाई देशदेशबीच सांस्कृतिक कार्यक्रमहरू गरिने छ । ल्होछारलाई तिथि मिति तय गर्ने र भाषालाई पुस्तान्तरणका लागि श्रव्य दृश्य बनाउने जस्ता बिषयगत कार्य योजना सञ्चालन गरिने जनाएको छ । यसै गरी ह्रुई तथा स्वाँगेभाई सम्बन्धी विस्तृत अध्ययन, छलफल तथा प्रचारप्रसार गरी निर्क्योलमा पु¥याउने लगायतका योजनालाई पूर्णता दिने जनाएको छ । विज्ञ भेलाले ६ वटा विषयगत समिति गठन ...
फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

Breaking news 3, रोचक, समाचार
दक्षिण कोरिया , १० नोभेम्बर / दक्षिण कोरियाबाट फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न अब ५ दिन साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफर मार्फत ग्लोबल अफर अन्तर्गत ईसेवा वालेटमा रु.५००० वा सो भन्दा माथि पैसा पठाउदा यो योजनामा सहभागि हुन सकिने छ । यो योजना कार्तिक ३० गते अर्थात नोभेम्बर १५ सम्म मात्र रहेको छ । दक्षिण कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन मात्र बाकी रहेकामा यसको चर्चा परिचर्चा कोरियामा समेत निकै बढेको छ । यसैगरी फोनमनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत १५ जनाको पैसा डबल समेत भईसको छ । जसमा १५ औ साताको बिजेता हरि प्रसाद भट्टराई रहेका छन । यस अघि अन्य १४ जना बिजेता समेत कम्पनीले घोषणा गरिसकेको छ ।...
पाकिस्तान रेलवे स्टेशनमा विस्फोट, मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

पाकिस्तान रेलवे स्टेशनमा विस्फोट, मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
इस्लामावाद / दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २५ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।प्रान्तीय राजधानी क्वेटाको मुख्य रेलवे स्टेशनमा यात्रुहरू प्लेटफर्ममा पर्खिरहेका बेला विस्फोट भएको हो । “मृत्यु भएको पुष्टि भएका २५ मध्ये १४ जना सेनाका कर्मचारी छन्,” एक वरिष्ठ स्थानीय प्रहरी अधिकारी मुहम्मद बलोचले बताए । स्थानीय अस्पतालका प्रवक्ताले विस्फोटमा परी घाइते भएका दर्जनौं व्यक्तिलाई अस्पतालमा ल्याइएको र धेरैको मृत्यु भएको बताए । बलुचिस्तानमा बारम्बार आक्रमणहरू भए तापनि अफगानिस्तान र इरानको सिमाना जोडिएको दक्षिणपश्चिमी प्रान्तमा शनिबारको विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या विशेष गरी उच्च रहेको छ । रेल स्टेशनमा विष्फोट बिहान ८ः४५ बजे भएको थियो । यस क्षेत्रको मुख्य अलगाववादी समूहहरू मध्ये एक बलुच लिबरेशन आर्मी...
नोभेम्बर १७ मा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधरणसभा हुँदै

नोभेम्बर १७ मा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधरणसभा हुँदै

Breaking news 3, प्रवास, समाचार
दक्षिण कोरिया/ः नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधरणसभा हुदैँ छ । दक्षिण कोरिया को सउलमा नोभेम्बर १७ तारीक आईतबार साधरणसभा हुने भएको हो । “तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको प्रवर्द्धन गरौ, तामाङ पहिचान र अस्तित्वको लागी एक हौ “भन्ने मुल नाराको साथ कार्यक्रम हुने भएको जनाएको छ । यस्तै कार्यक्रम निक नेपाल ट्राभल्सको सभाहलमा सञचालन हुने आयोजकले जनाएको छ । आयोजक संस्थाले कार्यक्रममा दक्षिण कोरिया बासी नेपाली लगायत सरोकारवालाहरुलाई उपस्थितको लागि निमन्त्रणा गरेका छन् ।...
प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ भ्लगर रतनको अभिव्यक्तिले उनलाई नेपाल झिकाउन नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै

प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ भ्लगर रतनको अभिव्यक्तिले उनलाई नेपाल झिकाउन नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै

Breaking news 3, समाचार, सामाजिक सञ्जाल
काठमाडौँ / साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । उता सोही समयमा जापानमा बस्ने एक जना भ्लगरले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरे ।     सो भिडियो धेरैले हेरेका छन् । कार्तिक १४ मा सो भिडियो पोस्ट गर्ने भ्लगर हुन्, रतन कार्की । २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टोकियोमा बस्ने भ्लगर कार्कीबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । चितवनको भरतपुर घर भएका कार्कीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको साइबर ब्युरोका एक जना अधिकृतले बताए । सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले भनेका छन्, ‘तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दैछु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घे...
सर्लाहीमा कार पोखरीमा डुब्दा चालकसहित २ जनाको मृत्यु

सर्लाहीमा कार पोखरीमा डुब्दा चालकसहित २ जनाको मृत्यु

Breaking news 3, समाचार
सर्लाही / सर्लाहीको बयलबासबाट महोत्तरीको गौशलातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा चालकसहित २ जनाको मृत्यु भएको छ । कारमा सवार एकजना भने पौडिएर बाँच्न सफल भएका छन् । मंगलबार बिहान ४ बजे ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित सरस्वती माविको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो । कार पोखरीमा डुब्दा कार चालक गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र महोत्तरीको सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको छ । कारमा सवार ३ जनामध्ये महोत्तरीको गौशाला नगरपालिका–२का ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किन सफल भएका छन् ।...
अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुदै

अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुदै

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
वासिङ्टन डिसी / विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । मतदानको समय नजिकिँदै गर्दा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।...
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण भएको – राष्ट्रपति पौडेल

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण भएको – राष्ट्रपति पौडेल

Breaking news 3, समाचार
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएको छ । तिहार पर्वको अवसरमा आज राष्ट्रपति पौडेलले सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएको हो । उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको बताए । राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा ‘यस्ता पर्वहरूमध्ये दसैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाध्ने गरेको छ । बडा दशैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ ।’ उल्लेख छ । ‘तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"