बागमती प्रदेश मन्त्रि परिषद्को बठैकद्धारा दश बुदे निर्णय
हेटौंडा / बागमती प्रदेश मन्त्रि परिषद्को बठैकद्धारा दश बुदे निर्णय गरेको छ । आईतबार हेटौंडा २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बागमती प्रदेशका मन्त्रीहरु बसेको बैठकले दश बुदे निर्णय गरेको हो ।
उक्त निर्णयहरु यस प्रकारका रहेका छन्
१) भौतिक संरचनाको संरचनात्मक सुधारको खर्च अख्तियारी प्रदान गर्ने । (आन्तरिक मामिला कानून मन्त्रालय)
२) जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८० स्वीकृत सम्वन्धमा । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
३) मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत सम्वन्धमा । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
४) द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८० स्वीकृति सम्वन्धमा । (आन्तरिक मामिला तथा कानू...

