बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज दिउसो विश्वासको मत लिदै
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आज मंगलबार दिउसो विश्वासको मत लिदै छन् । उनले आिज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका छन् ।
लामा गत साउन ८ गते बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्य मन्त्री लामालाई कूल ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।...







