बागमती प्रदेश

बागमतीका स्वास्थ्य मन्त्री थापा द्धारा स्वास्थ सामग्री भण्डारण कक्ष भवन उद्घाटन

बागमतीका स्वास्थ्य मन्त्री थापा द्धारा स्वास्थ सामग्री भण्डारण कक्ष भवन उद्घाटन

Breaking News 1, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका -१० टिसियन चौर स्थित स्वास्थ सामाग्रि भण्डारण कक्ष भवन उद्घाटन गरिएको छ । बिहीवार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नवनिर्मित भवनको उद्घाटन गरेको हो । कार्यक्रममा आफ्नो भनाइृ राख्दै कार्यक्रमका प्रमुख अतिथि एवंम स्वास्थ्य मन्त्री थापाले स्वास्थ समाग्रि भण्डार भवनको ठुलो महत्व हुने बताए । उनले सामाग्रीहरुको भण्डार क्षेत्र नहुदा विविध समस्याहरु आउने गरेकाले समाग्री भण्डार भवन निर्माणले प्रदेश भित्रको स्वास्थ समस्या समाधानमा गर्न सफल हुने बताए । नेपालको ग्रामीण क्षेत्रहरुमा जिवनजल र सिटामोल पनि नपाइने अवस्था रहेकाले हालै निर्माण भएको प्रदेश सरकार समस्या समाधान गर्न लागि पर्ने बताएका छन् । यसै गरी स्वास्थ आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारीको अध्यक्षता र बागमती प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम...
बागमती प्रदेशका प्रमुख देवकोटाले पदभार ग्रहण गरे

बागमती प्रदेशका प्रमुख देवकोटाले पदभार ग्रहण गरे

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटाले आज आफ्नो कार्यालयमा आएर पदभार ग्रहण गरेका छन् । हिजो मात्र राष्टपति रामचन्द्र पौडेल मार्फत सपथग्रहण गरेका देवकारोटले आजै पदभार ग्रहरण गरेका हुन् ।   नवनियुक्त प्रदेश प्रमुखलाई निबर्तमान प्रदेश प्रमुख यादब चन्द्र शर्माले पदभार ग्रहण गराए । शर्माले आफु बस्दै आएको प्रदेश प्रमुखको कुर्सीमा देवकोटालाई बसाए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा, बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक लगायतकाको उपस्थिती रहेको थियो ।...
बागमतीका सामाजिक विकास मन्त्री खङ्गीद्वारा प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण

बागमतीका सामाजिक विकास मन्त्री खङ्गीद्वारा प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा/ बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ)ले प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण गरेका छन् । मन्त्री खड्गीले सोमवार हेटौंडा उप–महानगरपालिका वडा नं १ स्थित बागमती प्रदेश विश्वविद्यालय निर्माण सञ्चालनका लागि ५ रोपनी क्षेत्रफल रहेको प्रयोगविहीन जग्गा अवलाकन गरेका हुन् । अवलोकनका क्रममा मन्त्रि खड्गिले विश्वविद्यालय निर्माण एवं संचालनका लागी अगाडि बढाई सबन्धित निकाय मन्त्रालयसंग आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षा क्षेत्रमा रहेको असमानता अन्त्य गरि वैदेशिक शिक्षाका लागि विदेशीने परम्परा समाप्त पार्न स्वदेशमै विश्वविद्यालय जस्ता शिक्षण संस्था निर्माणका लागी आफु सकारात्मक रहेको मन्त्री खड्गीले बताएका छन् ।...
बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज दिउसो विश्वासको मत लिदै

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज दिउसो विश्वासको मत लिदै

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आज मंगलबार दिउसो विश्वासको मत लिदै छन् । उनले आिज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका छन् । लामा गत साउन ८ गते बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्य मन्त्री लामालाई कूल ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।...
बागमती प्रदेशका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

Breaking News 2, बागमती प्रदेश, मुख्य समाचार, राजनीति
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् । उनले साउन १५ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मत लिने भएको हो ।     लामा मुख्यमन्त्रीमा नियुक्त हुँदा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ । कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले एकठाउमा भएकाले स्पष्ट बहुमत रहेको छ ।...
बागमती प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

बागमती प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारले मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । शनिबार बागमती प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको छ ।  मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसबाट ४ जना मन्त्री नियुक्त गरेका छन् । हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय , सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ पनि गराएका छन् । बिहिवार बागमती प्रदेशको आर्थिक मामिला मन्त्री नियुक्त भएर शपथग्रहणको लागि तयार भएका प्रभात तामाङ मन्त्रिपरिषद्बाटै बाहिरिएका छ्न् । तामाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिएपछि रुष्ट बनेका कुन्दनराज काफ्लेले मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर असन्तुष्ट जाहेर गरेपछि...
विकास निर्माणमा राजनीतिक मात्र नभई युवाहरुलाई परिचालित गर्नु पर्ने-सभामुख घिमिरे

विकास निर्माणमा राजनीतिक मात्र नभई युवाहरुलाई परिचालित गर्नु पर्ने-सभामुख घिमिरे

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/  विकास निर्माणको काममा राजनीतिक मात्र नभई युवाहरुलाई परिचालित गर्नु पर्ने अवस्था आएको प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले बाएका छन् । बिहीबार हेटौंडामा आयोजित युवा सिप वर्ष २०८१ अन्तरगत सञ्चालित निःशुल्क सिप विकास तालिम समारोहमा बोल्दै यस्तो बताएका हुन् । चुनौति आफैमा अवसर रहेको भन्दै , समाजिक, आर्थिक , राजनीतिक अनेक कुरालाई पार गर्न युवाको उपस्थिति हुन जरुरी रहेको बताए । बाहिरी मुलुकमा युवाको क्रान्ति र भुमिकाले देश परिवर्तन भएको स्मरण गर्दै नेपालमा पनि युवाको कारणले देश परिवर्तन हुने अपेक्षा व्यक्त गरे । मुलुकमा युवा नीति आवस्यक रहेको बताउदै अहिलेको अवस्थामा युवा मैत्री सरकार चाहिएको सभामुख घिमिरेले बताएका छन् । युवा परिषद्ले सिप वर्ष घोषणा गरेको बताउदै उद्यमशिल युवा , दक्ष युवा निर्माण गर्ने कार्य गरेको बताए । युवाहरु नमुनाको रुपमा प्रस्तुत हुनु पर्ने र युवा मैत्री देश चाहेको...
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले गरे सपथग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले गरे सपथग्रहण

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्रीहरुको सपथहग्रण गरेका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण गरेका हुन् । नेकपा एमालेका ६ मन्त्री र नेपाली कांग्रेसका ३ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।   प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।...
बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले दिएको जानकारी अनुसार मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण आज बिहान ११ बजेर ११ मिनेट मा गरिने भएको हो । यस प्रदेशमा बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरु मध्य धेरैको नाम र मन्त्रालय टुङ्गो लागेको छ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीमा नियुक्त भएसंगै आज सपथग्रहण गर्न लागिएको हो । यस प्रदेशमा आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सहितका ७ मन्त्रालय कांग्रेसको भागमा परेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय सहितका ६ वटा मन्त्रालय नेकपा एमालेको भागमा परेको छ ।...
बागमती प्रदेशका सामाजिक विकास मन्त्री र कृषि मन्त्रीद्धारा प्रगति विवरण सार्वजनिक

बागमती प्रदेशका सामाजिक विकास मन्त्री र कृषि मन्त्रीद्धारा प्रगति विवरण सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारमा नेकपा माओवादीका शालिकराम जम्कट्टेलले आईतबार राजिनामा दिए लगत्तै मन्त्रीहरुले भटाभट आफ्नो कार्यकालमा गरेका कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन् । जम्कट्टेल नेतृत्व सरकारमा मन्त्री रहेका कृषि तथा पशुपन्छी मन्त्री राजेन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले १४ महिने कार्यकाल अवधिमा गरेका कार्यहरु सोमबार सार्वजनिक गरेका हुन् । कृषि मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा माटोको गुणस्तरमा सुधार ल्याउन प्रदेशका सात वटा पालिकामा कारखाना स्थापनाको कार्यक्रम समावेश गरिएको बताउदै हप्ते स्किन डिजिज् रोकथामको लागि अभियान चलाई ४८३६४ गाईमा निशुल्क खोप लगाउन सफल भएको बताए । कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदबाट प्रभावित किसानलाई २ करोड ३० लाख ५९ हजार ८३ रुपैयाँ राहत रकम कृषकको खातामा पठाईएको उनले बताए । ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"