Breaking News 2

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका दीर्घ सोडारीको दावी पेस- आजै शपथको तयारी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका दीर्घ सोडारीको दावी पेस- आजै शपथको तयारी

Breaking News 2, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ । लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको एमाले प्रदेश सांसद नरेश शाहीले जानकारी दिए । सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका हुन् । यद्यपि नाउपाका सातै जना सांसदको समर्थन रहेको समर्थनपत्रमा उल्लेख छ । सुदूरपश्चिममा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका १० र नाउपाका सात सांसद रहेका छन् । यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन द...
पूर्व उपराष्ट्रपति  पुनका पुत्र दीपेशमाथि फेरि सुन तस्करी मुद्दामा अनुसन्धान हुने

पूर्व उपराष्ट्रपति पुनका पुत्र दीपेशमाथि फेरि सुन तस्करी मुद्दामा अनुसन्धान हुने

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ । सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा पुनको डीएफएल नगरेको विषय उल्लेख गरेको छ । समग्र सुन तस्करीमा आयोगले पुनको नाम उल्लेख गरेको हुनाले उनीसँग बयान लिनुपर्ने देखिएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । यसअघि ६० किलो सुन प्रकरणमा आफूले बोक्ने मोबाइल नलगेर पुन सामान्य ‘टुकटुके’ मोबाइल लिएर सीआईबीमा पुगेका थिए ।...
कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आउदो जून १५ र १६ मा हुने

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आउदो जून १५ र १६ मा हुने

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
बोम्जन गुरुङ दक्षिण कोरिया । कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४” को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि 공주시 단천면 삼거리1길 8-1 공주유스호스텔 मा सो कार्यक्रमको आयोजना गर्न लागेको हो । नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, डिएसएमइ मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ । सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण ग...
बम्पर अफर सहित दक्षिण कोरियामा फोनमनी रेमिटको सेवा सुचारु

बम्पर अफर सहित दक्षिण कोरियामा फोनमनी रेमिटको सेवा सुचारु

Breaking News 2, अर्थ, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । विगत लामो समयदेखि स्टारेमिटको नामबाट सञ्चालनमा रहेको स्टारेमिट कम्पनीको नाम परिवर्तन भई फोनमनी रेमिटको नामबाट बम्पर अफर सहित सेवा सुचारु भएको छ । रेमिट सेवा र नेपालको दुईवटा बैंकहरुको सेवा समेत प्रदान गर्नेगरी फोनमनी रेमिटले आफ्नो सेवा सुचारु गरेको हो । फोनमनी रेमिटले दक्षिण कोरियाको सौल स्थित दोङदेमुन ३ नम्बर गेटमा रहेको केन्द्रिय कार्यालय मार्फत सेवाको सुचारु गरेको हो । रेमिट सेवा संगै इ-सेवा सम्बन्धी सेवाहरु दक्षिण कोरियाबाटै लिन सकिने छ । फोनमनी रेमिटबाट नेपालको लक्ष्मी सनराइज बैंकको  OrangeNxt एप र नबिल बैंकको सेवा लिन सकिने छ । फोनमनीले नेपालको इ-सेवा मनीट्रान्सफर संग सहकार्य गरेर नेपालीहरुलाई छिटो र भरपर्दो तरिकाले पैसा पठाउने व्यवस्था गरेको छ । फोनमनी रेमिटबाट पैसा पठाउदा हालको लागि सर्भिस चार्ज नलाग्नेगरी सेवा प्रदान गरिरहेको बजार व्यवस्थापन प्रमुख ...
आज हेटौंडा सहित जिल्लाका धेरै स्थानमा विद्युत अवरुद्ध हुने

आज हेटौंडा सहित जिल्लाका धेरै स्थानमा विद्युत अवरुद्ध हुने

Breaking News 2, समाचार
हेटौंडा । नेपाल बिद्युत प्राधिकरण हेटौंडाले आज मगंलाबार दिनभर जसो वद्युत अबरुद्ध हुने जनाएको छ । विद्युत प्राधिकरणको ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने भएकाले हेटौंडा उपमहानगरपालिका सहित जिल्लाका धेरै स्थानमा विद्युत अवरुद्ध हुने भएको नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको हो । बिहानैबाट बेलुका ५ बजे सम्म विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका सूचना अधिकारी रामबाबु लोप्चनले जनाकारी दिए ।  ...
“महाजात्रा” थेगु-शो मे ५ मा हुदै

“महाजात्रा” थेगु-शो मे ५ मा हुदै

Breaking News 2, प्रमुख समाचार, मनोरञ्जन
दक्षिण कोरिया । कास्कि परिवार थेगु शाखाको आयोजनामा महाजात्रा थेगु शो आउदो मे ५ मा हुने भएको छ । आपतकालिन् राहत कोष स्थापनार्थ चलचित्रको प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । चलचित्र थेगुस्थित खेम्यङ विश्वविद्यालयको हलमा प्रदर्शन गर्न लागिएको हो । प्रदिप भट्टराईद्धारा लेखन तथा निर्देशन गरेको उक्त चलचित्र नेपाल लगायत विश्वका थुप्रै मुलुकहरुमा प्रदर्शन भैरहेको छ । महाजात्राले व्यवसायिक रुपमा सफलता प्राप्त गरिरहेका छन् । दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार बिशाल आवाज मल्टिमिडीया प्रालिले पाएको छ । मे ५ आइताबारको दिन बिहान ११ बजेदेखि प्रदर्शन सुरुहुने भएकोले थेगु आसपासमा रहेका नेपाली दर्शकहरुलाई चलचित्र हेर्न आउनको लागि आयोजकले आग्रह गरेका छन् ।...
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागारमा चलान गरियो

निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागारमा चलान गरियो

Breaking News 2, समाचार
काठमाडौँ / निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । ०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।  ...
नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान

नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान

Breaking News 2, समाचार
हेटौंडा/ नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्षको दिन बैशाख १ गते संघका मकवानपुर अध्यक्ष निप्पु सर्राफको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भारतीय राजदुतावासका महावाणिज्यदुत शैलेन्द्र कुमारको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शैलेन्द्र कुमारले नेपाल र भारत बिच गहिरो नाता भएको बताउनुभयो । उहाँले नेपालको उद्योग ब्यापार क्षेत्रमा परेको समस्यामा आवश्यक छलफल गरि समाधानको पहल गरिने बताउनुभयो । हेटौंडाको होटल सुर्यांशमा भएको कार्यक्रममा नेपाल भारत विश्व मैत्री संघका केन्द्रीय उपाध्यक्ष सुदर्शन अधिकारी, हेटौडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा लामाको बिशेष आतिथ्यता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, मकवानपुर...
गण्डकी प्रदेश समाजको आयोजनामा “गण्डकी भलिबल कप-२०२४” मे १२ मा हुने

गण्डकी प्रदेश समाजको आयोजनामा “गण्डकी भलिबल कप-२०२४” मे १२ मा हुने

Breaking News 2, खेलकुद, प्रमुख समाचार, प्रवास
बोम्जन गुरुङ दक्षिण कोरिया । दक्षिण कोरिया स्थित गण्डकी प्रदेश समाजको आयोजनामा आउँदो मे १२ मा मैत्रीपूर्ण गण्डकी कप भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ । समाजले स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिने समाजका अध्यक्ष प्रविण गिरीले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन पुरस्कार प्रदान गरिने जनाएको छ । त्यसैगरी प्रतियोगितामा सान्तवना हुने दुई टिमलाई ४÷४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत...
कैलालीमा दिदीबहिनी मृत भेटिए

कैलालीमा दिदीबहिनी मृत भेटिए

Breaking News 2, समाचार, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि
धनगढी / कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको ५ । अनलाईन खबर...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"