Breaking News 2

राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार जिताउन प्रदेश समन्वय समिति गठन

राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार जिताउन प्रदेश समन्वय समिति गठन

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
काठमाडौं / सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति गठन गरेको छ । राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा समन्वय समिति बनाउने केन्द्रीय निर्णय अनुसार बागमतीमा समन्वय समिति गठन गरिएको हो । बागमती प्रदेशमा तीन सदस्यीय समन्वय समिति गठन गरिएको छ । एकीकृत रुपमा चुनावी समन्वय गर्न कांग्रेस प्रदेश सभापति इन्द्र बहादुर बानियाँको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र एकीकृत समाजवादीको प्रदेश अध्यक्ष सावित्रा भुसाल छन् । प्रदेश सभा भित्रका सदस्यहरुलाई समन्वय गर्ने गरी अर्को समन्वय समिति गठन गरिएको छ । उक्त समितिको संयोजक बागमती प्रदेशका मुख्यमन्त्री शािलकराम जम्कट्टेललाई जिम्मेवारी दिइएको छ । उक्त समितिको थप सदस्यहरुमा कांग्रेसका संसदीय दलका नेता बहादुर ...
जन-अपेक्षा अनुसार काम गरेको छु ः मुख्य मन्त्रि जम्कटेल

जन-अपेक्षा अनुसार काम गरेको छु ः मुख्य मन्त्रि जम्कटेल

Breaking News 1, Breaking News 2, बागमती प्रदेश, मुख्य समाचार, समाचार
अन्जना तामाङ हेटौंडा ः बागमति प्रदेश सरकारका मुख्य मन्त्रि शालिकराम जम्कटेलले जन अपेक्षा अनुसार काम गरेको बिश्वास दिलाएको छ । बुधबार जम्कटेल नेतृत्वको सरकारले बार्षिक अवधिमा समपन्न गरेका कार्यको सार्वजनिकीकरण कार्यक्रमा बोल्नु हुदै यस्तो बताउनु भएको हो । मुख्य मन्त्रि जम्कटेलले राज्य र जनतालाई विवादित गर्ने कार्य नगर्ने बताउनु भयो । यसै गरी स्वास्थ्य क्षेत्रमा स्थर उन्नति गर्नुका साथै शिक्षा क्षेत्रमा गरेको लगानिलाई संथागत रुपमा बिस्तार गर्ने बताउनु भयो । प्राविधिक जनशक्ति उत्पादन गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाको तयारीमा रहेको बताउनु भएको छ । पुर्वधार तर्फ २ सय ७२ सडक कालो पत्र गरिएको र यातायत क्षेत्रमा सेवा प्रवाहलाई बिस्तार गर्न सवारी अनुमति पत्र छिटो छरिटो प्रदान गर्ने निम्ति सरकार लागि परेको मुख्य मन्त्रि जम्कटेलले बताउनु भयो । बहु शंख्यात्मक रुपामा देशमा किसान रहेकाले किसानल...
बागमती प्रदेश मन्त्रि परिषद्को बठैकद्धारा दश बुदे निर्णय

बागमती प्रदेश मन्त्रि परिषद्को बठैकद्धारा दश बुदे निर्णय

Breaking News 2, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश मन्त्रि परिषद्को बठैकद्धारा दश बुदे निर्णय गरेको छ । आईतबार हेटौंडा २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बागमती प्रदेशका मन्त्रीहरु बसेको बैठकले दश बुदे निर्णय गरेको हो । उक्त निर्णयहरु यस प्रकारका रहेका छन् १) भौतिक संरचनाको संरचनात्मक सुधारको खर्च अख्तियारी प्रदान गर्ने । (आन्तरिक मामिला कानून मन्त्रालय) २) जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८० स्वीकृत सम्वन्धमा । (आन्तरिक मामिला तथा कानून मन्त्रालय) ३) मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत सम्वन्धमा । (आन्तरिक मामिला तथा कानून मन्त्रालय) ४) द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८० स्वीकृति सम्वन्धमा । (आन्तरिक मामिला तथा कानू...
बागमती प्रदेशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छः मुख्य मन्त्री जम्कट्टेल

बागमती प्रदेशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छः मुख्य मन्त्री जम्कट्टेल

Breaking News 2, Breaking news 3, बागमती प्रदेश, मुख्य समाचार
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जमकट्टले बागमति प्रदेशलार्ई खाद्यन्नमा आत्मा निर्भर बनाउने लक्ष्य रहको बताउनु भएको छ । मकवानपुर उद्योग बाणिज्य संघको ५७ औ बार्षिक साधरण सभामा बोल्नु हुदै मुख्य मन्त्रि जमकट्टलले ८५ वटा पालिकालाइ उत्पादनको पकेट क्षेत्र तोकिने योजनामा सरकार रहेको भन्दै यस्तो बताउनु भएको हो । शनिबार हेटौंडामा आयोजना गरिएको उक्त साधरण सभामा मुख्य मन्त्रि जमकट्टले प्रदेश सरकारको अधिकारको दायरा ठुलो नभएकोले उधोगको क्षेत्रमा तालिम, कृषि क्षेत्रमा काम र उत्पादनमुलक सीप मात्र दिन सक्ने बताउनु भयो । ठुला ओैधोगिक क्षेत्रको दायरा प्रदेश सरकारसंग नभकोले हस्तकला र घरेलु उधोगलाई अगाडि बढाउन सक्ने जिकिर गर्नु भयो । उत्पादनको सवालमा उद्योग बाणिज्य संघ र प्रदेश सम्झौता गरेर अघि बड्नु पर्ने बताउनु भयो । मुख्य मन्त्रि बताउनु हुन्छ ९एउटा घर बनाउनु पर्दा मधेष प्रदेशबाट ढुङ्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"