Day: २ वर्ष अगाडि

यू–१९ विश्वकपमा शनिबार नेपाली क्रिकेट टोली खेल खेल्दै

यू–१९ विश्वकपमा शनिबार नेपाली क्रिकेट टोली खेल खेल्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौँ / आईसीसी यू–१९ विश्वकप खेल्न नेपाली क्रिकेट टोलीले शनिबार आफ्नो पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । विश्वकपअघि नेपालले स्कटल्यान्डको यू–१९ टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो । पाल र स्टकल्यान्डबिचको पहिलो अभ्यास खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकपअघि प्रत्येक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपालले दोस्रो अभ्यास खेल भने जनवरी १६ मा वेस्ट इन्डिजको यू–१९ टोलीसँग खेल्नेछ ।  ...
भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

Breaking news 3, मनोरञ्जन, समाचार
काठमाडौं / भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते । बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए । पाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।...
बझाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

Breaking News 2, समाचार, समाज
काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति साढे ११ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पातालचौर आसपास थियो । भूकम्पले क्षति पुर्याए नपुर्याएको जानकारीमा आएको छैन ।
राप्ती नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२

राप्ती नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२

Breaking News 1, समाचार, स्थानीय तह विशेष
काठमाडौं / दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीमा पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घनईते हुनेको संख्या १७ जना रहेका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भयो । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज अस्पताल पठाइएको छ । ईकान्तिपुरबाट साभार गरिएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"