समाचार

भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु

भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु

समाचार
जलेश्वर / महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो । ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।...
पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

Breaking News 1, कोशी प्रदेश, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियामा कृयाशिल पुर्वको संस्थाहरुको छाता संगठन पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा आइताबार एक कार्यक्रमको बिच ज्ञापन पत्र बुझाएको छ ।   यायोक्खा र चुम्लुङले नेपाल सरकारले सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको सिरीजंगा लिपीमा पनि पुर्वाञ्चल सरोकार समाज र आवद्ध संस्थाहरुको नाम लेख्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । पुर्वाञ्चल सरोकार समाजमा आधिकारीक रुपमा दुई जातिय संस्थाहरु आवद्ध रहेकाले राज्यको निर्णय र आफुहरुको सम्मानको लागि सिरीजंगा लिपीमा पनि संस्थाको नाम लेखिदिनको लागि पूर्वाञ्चल भित्रका संस्थाहरुलाई आग्रह गरेको हो । किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले मात्रै सिरीजंगा लिपी प्रयोग नगर्ने हुदा पुर्वको अधिकांश जातिहरुले सिरीजंगा लिपीलाई प्र...
अन्तत भत्कियो सत्ता गठबन्धन, एमाले, रास्वपा र जसपा सहितको मन्त्रिपरिषद् आजै बनाउने

अन्तत भत्कियो सत्ता गठबन्धन, एमाले, रास्वपा र जसपा सहितको मन्त्रिपरिषद् आजै बनाउने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।   आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने भएको छ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जनता समाजवादी पार्टी जसपा, र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई समेत समेट्ने सहमति भएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको हो । स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएक...
पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

Breaking News 1, प्रदेश १, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियामा कृयाशिल पुर्वको संस्थाहरुको छाता संगठन पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा आइताबार एक कार्यक्रमको बिच ज्ञापन पत्र बुझाएको छ । यायोक्खा र चुम्लुङले नेपाल सरकारले सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको सिरीजंगा लिपीमा पनि पुर्वाञ्चल सरोकार समाज र आवद्ध संस्थाहरुको नाम लेख्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । पुर्वाञ्चल सरोकार समाजमा आधिकारीक रुपमा दुई जातिय संस्थाहरु आवद्ध रहेकाले राज्यको निर्णय र आफुहरुको सम्मानको लागि सिरीजंगा लिपीमा पनि संस्थाको नाम लेखिदिनको लागि पूर्वाञ्चल भित्रका संस्थाहरुलाई आग्रह गरेको हो । किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले मात्रै सिरीजंगा लिपी प्रयोग नगर्ने हुदा पुर्वको अधिकांश जातिहरुले सिरीजंगा लिपीलाई प्रयोग गर्ने गर...
टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स र नामिवियाका कप्तान जेजे स्मिथलाई बोलाएर म्याच खेल नहुने जनाएका हुन् ।...
टिम ११ द्धारा राष्ट्रिय क्रिकेट  सम्मानित

टिम ११ द्धारा राष्ट्रिय क्रिकेट सम्मानित

Breaking News 1, खेलकुद, समाचार
काठमाडौँ / नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बिच एप टिम ११ ले एसियन गेम्स २०२३ मा भएको नेपाल र भारत बिचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरेको हो । टिम ११ ले उक्त खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रति चौका रु.१० हजार, छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का रु.२० हजार र विकेट लिने खेलाडीलाई प्रति विकेट रु.२० हजार दिने घोषणा गरेको थियो । सोही घोषणा अनुरूप दीपेन्द्र सिंह ऐरीले २ विकेट र ४ छक्का प्रहार गरेबापत रु.१ लाख २० हजार, सन्दीप जोराले एक चौका र ३ छक्का प्रहार गरेबापत रु.७० हजार, कुशल भुर्तेलले ४ चौका र एक छक्का प्रहार गरेबापत रु ६० हजार, कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरेबापत रु.६० हजार, करन के.सीले एक चौका र २ छक्का प्रहार गरेबापत रु....
इटहरीमा आगलागी हुँदा महिलाको मृत्यु

इटहरीमा आगलागी हुँदा महिलाको मृत्यु

Breaking news 3, समाचार
काठमाडौं / सुनसरीको इटहरीमा शनिबार राति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ को वीपी चोकमा आगलागी हुँदा जलेर ५२ वर्षीया गीतामाया कटवालको मृत्यु भएको हो । कटवालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कटवालको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । आगलागी हुनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
संघीयता कार्यान्वयनमा उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

संघीयता कार्यान्वयनमा उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

Breaking News 1, लुम्बिनी प्रदेश, समाचार
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको बताएको छ । शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी संघीयता कार्यान्वयनमा गति दिइएको समेत बताए । उनले तीन तहको संघीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएरमात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा आफू प्रष्ट रहेको बताएका छन् । ईमेज खबरबाट साभार...
लडेर ७१ वर्षिय पदम बहादुर गोलेको मृत्यु

लडेर ७१ वर्षिय पदम बहादुर गोलेको मृत्यु

समाचार
हेटौंडा/ मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा लडेर एक वृद्धाको मृत्यु भएको छ । ईन्द्रसरोवर ४ वडा नम्बर– भाङखोलामा बाटोमा हिड्दै गरेका ७१ वर्षिय पदम बहादुर गोलेको मृत्यु भएको हो । आफ्नै घर देखी एक सय मिटर पश्चिम तर्फ गोरेटो बाटोमा लडी मृत अबस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।  ...
पिकअप गाडीको ठक्करबाट अधिकारीको मृत्यु

पिकअप गाडीको ठक्करबाट अधिकारीको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा /मकवानपुर जिल्लामा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । पिकअप गाडीको ठक्करबाट पैदलयात्री मनहरी ९ का ५० बर्षिय सिताराम अधिकारीको मृत्यु भएको हो । शनिबार बिहान पौने ७ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरे स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट वुटवल तर्फ जादै गरेको लु २ च ७३२७ नम्बरको पिकअप गाडीले अधिकारीको ज्यान लिएको हो । अधिकारीको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो । उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"