स्थानीय तह विशेष

मकवानपुरगढी गाउँपालिका घेदुङ कार्य समिति गठन-११ सदस्य चयन

मकवानपुरगढी गाउँपालिका घेदुङ कार्य समिति गठन-११ सदस्य चयन

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/मकवानपुरको मकवानपुर गढी गाउँपालिका स्तरीय नेपाल तामाङ घेदुङ गढी गाउँपालिकाको कार्य समिति गठन गरिएको छ । बुधबार गढी -२ नम्बर स्थित समामुदायिक भवनमा भएको भेलामा कार्य समिति गठन गरिएको हो । नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष्य कालु घलानको प्रमुख आतिथ्यतामा भएको भेलामा ११ सदस्यलाई कार्य समितिमा चयन गरिएको छ । यसै गरी २ नम्बर वडा बाट अध्यक्ष्य पदमा सानु कान्छा थिङ,४ नम्बर वडा बाट उपाध्यक्ष्यमा बिक्रम योन्जन,१ नम्बर बाट उपाध्यक्ष्यमा मनमाया लो ,७ नम्बर वडा बाट सचिवमा यम रत्न भुलुन ,४ नम्बर वडा बाट सहसचिवमा सोमलाल घलान,२ नम्बर वडा बाट कोष अध्यक्ष्यमा एल आर स्याङतान,२ नम्बर वडा बाट सदस्यमा अन्जना तामाङ र सोही वडा बाट सदस्यमा सुरेश गोले,६ नम्बर वडा बाट सदस्यमा विकास थिङ र ३ नम्बर वडा बाट सदस्यमा सुर्य रुम्बालाई चयन गरिएको छ । पालिका स्तरीय गठनमा १७ सदस्यहरुलाई गठन गर्नु पर्नेमा हाललाई ...
नगर खेलकुद विकासको नव नियुक्त सदस्यको खारेजको माग

नगर खेलकुद विकासको नव नियुक्त सदस्यको खारेजको माग

Breaking News 1, खेलकुद, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिमा नव नियुक्त सदस्यहरुको खारेजको माग गरेका छन् । नेपाल खेलकुद महासंघ मकवानपुरले मंगलबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामालाई ज्ञापन पत्र बुझाएको हो । व्यबस्था अन्तर्गत रहेको नगर खेलकुद विकास समितिको सदस्यहरुको नगर खेलकुद विकास समिति सञ्चालन सबम्बन्धि ऐन तथा कार्यविधि विपरीत कानुनलाई मिचेर निज सदस्यको पधावति बाकी रहदा रहदै सो खारेज गरी अन्य नयाँ सदस्यहरुको नियुक्ति भएको भन्दै संघले खारेजको माग गरेको छ । नियम विपरीत नियुक्ति गरिएको सदस्यहरुको नियुक्ति खारेज गरी ऐन कानुन बमोजिम होस भनि उक्त ऐन नियम विपरीत कार्य गर्ने सबैलाई कानुन बमोजिम कार्वाही गर्नु पर्छ भन्दै ज्ञापन पत्र बुझाएको हो । पधापति समय बाकी रहेको सदस्यलाई जिम्मेवारीमा फर्काउन संघको माग रहेको छ । २०७८ साल फागुन १२ गते नगर खेलकुद विकास समितिमा सदस्य नियुक्ति गरिएको थिय...
हेटौंडा १३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने

हेटौंडा १३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने

Breaking news 3, मनोरञ्जन, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर -१३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने भएको छ । ल्होछार मुल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन ४ गते ल्होछार हुने समबन्धमा जानकारी दिएको हो । समितिले छेठौं पटक ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिका पुर्व अध्यक्ष्य संगिता वाईबाले बताईन् । ल्होछार गुम्बाडाडामा दिउसो३ बजे देखि सुरु हुने जनाएको छ । तामाङ संस्कृति झल्काउने नृत्य तथा गायन प्रस्तुत गरिने वाईबाले बताए । कार्यक्रममा स्थानिय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिका बर्तमान अध्यक्ष्य सोम लाल थिङले जानकारी दिए । ल्होछार कार्यक्रममा ४० देखि ५० वटा स्टल राखी परिकारहरुको प्रदर्शन गर्ने जनाएको छ । कार्यक्रमको लागि ६ देखि ७ लाख खर्च हुने अनुमान गरिएको छ भने १५ सय देखि २ हजार दर्शकहरुले अनुगमन गर्ने अनुमान गरिएको अध्यक्ष्य थिङले बताएक...
हेटौंडाको पिप्लेमा मयुरी र ट्रक ठोक्किदा खड्का र साह गम्भिर घाईते

हेटौंडाको पिप्लेमा मयुरी र ट्रक ठोक्किदा खड्का र साह गम्भिर घाईते

Breaking News 1, पालिका, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडाको कान्तिलोकपथ अन्तर्गत सडकखण्डमा हेटौंडा–५ पिप्ले राधाकृष्ण मन्दिर नजिक मयुरी र ट्रक एक ठोक्किदा मयूरीमा सवार र चालक घाइते भएका छन् । ना १ ह १९१८ नम्बरको मयूरी र विपरीत दिशाबाट आइरहेको ना ६ ख ६५१० नम्बरको ट्रकसँग ठक्कर खादा अटोमा सवार हेटौंडा ७ का ८१ वर्षीय हेम बहादुर खड्का र मयूरी चालक हेटौंडा ५ बस्ने रामेश्वर साह घाइते भएका हो । खड्काको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीवे जनाएको छ । मयूरी चालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई वडा प्रहरीले नियन्त्रणमा लिएको छ ।...
माघ २७ गते थाहामा ल्होछार विशेष सांस्कृतिक मेला हुने

माघ २७ गते थाहामा ल्होछार विशेष सांस्कृतिक मेला हुने

Breaking News 1, पालिका, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकामा ल्होछारको अवसरामा बृहत सांकृृतिक मेला हुने भएको छ ।  तामाङ समुदायको नयाँवर्ष सोनाम ल्होछार २८६० डुकर मु पुखी ९गरुड वर्ग० को अवसरमा यही माघ २७ गते शनिबार थाहा नगरपालिका वडा नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको चौरमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । नेपाल तामाङ घेदुङ थाहा नगरको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक अभियानको लागि ल्होछारका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको घेदुङ थाहा नगरका अध्यक्ष दिपक थिङले जानकारी दिनुभयो। ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा ,गरगहना,बाजाका साथै विभिन्न खानाको स्टलहरु,झाकी राखिने र थप मनोरञ्जनका लागि भने चर्चि...
हेटौंडमा आगुऔषध सहित एक जना प्रक्राउ

हेटौंडमा आगुऔषध सहित एक जना प्रक्राउ

Breaking News 1, बागमती प्रदेश, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडमा आगुऔषध सहित एक जना प्रक्राउ परेको छ । हेटौंडा वडा नं–१५ स्थित रातोमाटे चेकप्वाईन्टबाट आइतबार लागुऔषध सहित एक जना पक्राउ परेको हो । पक्राउ पर्नेमा सिराहा करजनहा नगरपालिका वडा नं–८ बस्ने ४२ बर्षीय राम सागर राउत रहेका छन् । र्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबाट धरान जाँदै गरेको को १– ख ७९१४ नम्बरको बसलाई चेक गर्दा सवार राउतको साथबाट ५ किलो लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
सवारी साधनको ओभर लोड नियन्त्रन गर्ने ः प्रहरी नायब महानिरिक्षक केसी

सवारी साधनको ओभर लोड नियन्त्रन गर्ने ः प्रहरी नायब महानिरिक्षक केसी

Breaking news 3, पालिका, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ बागमति प्रदेश प्रहरी कार्यलय महानिरीक्षक बिष्णु कुमार केसीले सवारी साधन ओभर लोड नियन्त्रन गर्ने बताएका छन् । महानिरीक्षक दुई साता देखि बागमति प्रदेश प्रहरी कार्यलय हेटौंडामा सरुवा भई शनिबार हेटौंडाका सञ्चारकर्मीहरु संग गरिएको परिचयात्मक अन्तरक्रियामा सवारी साधन ओभर लोड र प्रदेशका विभिन्न अपराधहरुको न्युनिकरण गर्ने बताए । सवारीका साधनको ओभरलोडको समस्या प्रदेशका सबैजसो जिल्लामा भएकाले यसलाई रोक्नका लागि काम गरिने उनले बताए । उनले लागूऔषध अफिम खेति, लागु औसध ओसार पसारलाई नियन्त्रणका लागि प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अफिम खेती फडानी गर्ने, नदीजन्य पदार्थको अवैध रुपमा उत्खन् गर्ने हुदा प्रहरीले नियन्त्रण गर्ने बताए । पहरी र ट्राफिक प्रहरीले रुखो व्यबाहार गर्छन भने व्यवहारमा सुधार ल्याउन पहल गर्ने बताए । यसै गरी शान्ति सुरक्षाको लागि यो आर्थिक बर्ष ५५ जटा सीसी क्...
हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा सुरु

हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा सुरु

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका -२ स्थित बौद्ध माणि टासी गुम्बामा आईतबार देखि फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा सुरु भएको छ । बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय पुजा आर्य अपारमिताको पुजा आईतबार देखि सुरु भएको हो । पुजामा वाङ अभिषेक कार्यक्रम र केहि महत्वपुर्ण धार्मिक प्रवचन ज्याङम्याङ कुश्याब् रिन्पोछेको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष्य कालु घलानको सभा अध्यक्ष्यतामा पुजा भएको हो । पुजाको पहिलो दिन उद्धघाटन सर्तमा औतारी गुरु टुल्कुको पर्व जनमको जिवन ब्षख्या गरिएको थियो । कार्यक्रम मंगलबार सम्म चल्ले समितिका अध्यक्ष्य कालु घलानले बताए ।...
माघ २७ गते हेटौंडमा सोनाम ल्होछार हुने: तामाङ जातीले शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार

माघ २७ गते हेटौंडमा सोनाम ल्होछार हुने: तामाङ जातीले शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा तामाङ सास्कृतिक महाउत्सव सोनाम ल्होछार हुने भएको छ । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा माघ २७ गते ल्होछार महाउत्सव हुनेभएको हो । आयोजकले पत्रकार सम्मेलन गर्दै ल्होछार हुने सम्बन्धमा जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने ल्होछार कार्यक्रममा तामाङ गायन क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । तामाङ समुदायको नयाँ बर्षको रुपमा मनाउदै आएको सोनाम ल्होछारमा तामाङ भेषभुषा झल्काउने पोसाक र परिकारहरुको स्टल राखी प्रदर्शन गर्ने उक्त समितिलबेका सचिव किरण बलले बताए । साथै लामा,बोम्बो, ताम्बाडम्फुरे सहितको ¥यालि तथा झाकी प्रद्धर्शन,शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम,राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने उनले बताएका छ...
हेटौंडा -१९ स्थित डोदोन छ्योलिङ गुम्बामा आठौँ बार्षिक शान्ति पुजा तथा ल्होछार कार्यक्रम हुदै

हेटौंडा -१९ स्थित डोदोन छ्योलिङ गुम्बामा आठौँ बार्षिक शान्ति पुजा तथा ल्होछार कार्यक्रम हुदै

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका -१९ स्थित डोदोन बौद्ध गुम्बामा आठौँ बार्षिक शान्ति पुजा तथा ल्होछार कार्यक्रम हुने भएको छ । डोदोन छ्योलिङ बौद्ध गुम्बा संरक्षण समितिको आयोजनामा माघ २६ गते देखि १ गते सम्म उक्त कार्यक्रम हुन लागेको समितिका सदस्य डोल्मा वाईबा तामाङले जानकारी दिईन । बौद्ध गुम्बाको आयोजनामा प्राणिको उद्धार, राष्ट्रको कल्याण, विश्व शान्तिको कामना र निर्माणधिन गुम्बा समपन्न गर्ने उद्देश्यले विश्व शान्ति पुजा र ल्होछार कार्यक्रमको आयोजना गर्न लागेको समितिका सचिव होईसल लामाले बताए । माघ ६ गते धर्म गुरु, लामा, माणिपा, तथा भक्तजनहरु जम्मा भई तामाङ संस्कृति अनुसार ह्योई लो (बिरालो वर्ग) लाई बिदाई गनुका साथै पुजा पाठ गर्ने र २७ गते डोक लो (डा«ईगन वर्गलाइ) स्वागत गर्नुका साथै विश्व शान्ति पुजाको उद्धघाटन गर्नेे उनले बताए । यसै गरी २८,२९ गते प्रज्ञापारमिता ग्रन्थपाठ विविध कार्य हुने र १ ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"