Breaking news 3

दक्षिण कोरियामा गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशनको आयोजनामा “स्पोर्टस ग्लोबल टुरिजम्” विषयक एक दिने गोष्ठी हुने

दक्षिण कोरियामा गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशनको आयोजनामा “स्पोर्टस ग्लोबल टुरिजम्” विषयक एक दिने गोष्ठी हुने

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशनको मुख्य आयोजनामा दक्षिण कोरियाको राजधानी सौलमा आउदो ६ फेब्रअरीको दिन “स्पोर्टस ग्लोबल टुरिजम” विषयक एकदिने गोेष्ठी हुने भएको छ । मुख्य आयोजकको रुपमा गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशन रहनुका साथै नेपाली राजदुताबास दक्षिण कोरिया, हानयाङ विश्वविद्यालय, मिट ग्रुप फाउण्डेशन पनि आयोजकको रुपमा रहेको छ ।   त्यसैगरी  गैर आवासीय  नेपाली संघ दक्षिण कोरिया र नेस्पो पनि सह -आयोजकको रुपमा रहने कार्यक्रममा नेपालबाट सँस्कुति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसीङ तामाङको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष बिनोद कुँवरले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।  त्यसैगरी उक्त कार्यक्रममा दक्षिण को...
गायक आस्मान लोप्चनको “जाउ हिड लण्डन” बोलको खान्दोके सेलो गीत सार्वजानिक

गायक आस्मान लोप्चनको “जाउ हिड लण्डन” बोलको खान्दोके सेलो गीत सार्वजानिक

Breaking news 3, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाण्डौं । गायक तथा संगीतकार आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा सझिएको नयाँ खान्दोके सेलो “जाउ हिड लन्डन” बोलको गीत म्यजिक भिडियो सहित सार्वजनिक भएको छ। क्लिक लेपाल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको गीतमा गायक लोप्चन सांगीतिक कार्यक्रमको निम्ती लण्डन जादाको पलहरुलाई समेटिएर शब्द रचना गरेको गायक लोप्चनले बताए ।   गायक तथा संगीतकार लोप्चनको थुप्रै हिट खान्दोके सेलो गीतहरु बजारमा आइसकेका छन् । बिगत लामो समय देखि तामाङ गीत संगीतको जगतमा सकृय रहदै आएको लोप्चन बिगतमा कुशल रेडियोकर्मी समेत थिए । गीतमा शब्द संगीत स्वर र अभिनय स्वयम लोप्चनको रहनुका साथै जोगलाल लामाको एरेञ्ज र अर्पन थिङले मिक्सीङ गरेका छन्। त्यस्तै भिडियोलाई बुद्ध लामा तितुङको निर्देशन, बाबू सेन्चुरीको कोरियोग्राफी, त्रीलोक लामाको छायांकन, सम्पादन गहेको छ। गीतको भिडियोमा नायिका सुस्मा मोक्तान, गायक आस्मान लो...

प्रधानमन्त्री दाहाल र भारतका विदेशमन्त्री एस. जयशंकर बिच भेटवार्ता

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कम्पालामा भेटवार्ता गर्नु भएको छ । युगान्डाको राजधानी कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान नाम का मुलुकहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो । उक्त अवसरमा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएको छ ।...
कालिन्चोकमा हिमपात सुरु

कालिन्चोकमा हिमपात सुरु

Breaking news 3, बागमती प्रदेश, समाचार
दोलख ः दोलखा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा हिमपात पर्न सुरु भएको छ । मङ्गलबार दिउसो देखि कालिन्चोक भगवती मन्दिर लगाएत जिल्लाका उच्च भेगमा समान्य वर्षासहित हिमपात पर्न सुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालक चन्द्र कुमार लामाले जानाकारी दिनु भएको छ । गत वर्षको तुलनामा यो वर्ष माघको पहिलो साता अर्थात् आज हिमपात भएको छ । कालिन्चोकमा दिउसो देखि हिमपात सुरु भए सँगै मन्दिरमा दर्शन गर्न गएका कतिपय भक्तजनहरू हर्षित भएका छन् भने वृद्धहरुलाई चिसोले प्रभावीत बनाएको छ। यो हिमापात केहि दिन बस्न सक्ने र अझै हिमपात पर्न सक्ने अनुमान यहाँका होटल व्यवसायीहरुले आकलन गरेका छन् । हिमपात भएपछि यो बर्ष जिल्लाका पर्यटकीय स्थल कालिन्चोक, शैलुङ,चेर्दुङ लगाएतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरेका छन् । हिउँमा रमाउन यहाँ आन्तरिक तथ...
हेटौंडाको चुरेहिल अस्पताल चितवन मेडिकल कलेजसँग मर्ज भयो

हेटौंडाको चुरेहिल अस्पताल चितवन मेडिकल कलेजसँग मर्ज भयो

Breaking news 3, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा । हेटौंडामा सिएमसी चुरेहिल अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत हेटौंडा स्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो । ‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरेको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्सालले बताएका छन् । चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । १५ बेडको आकस्मिक सेवासहित मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरिने उनले बताए । गएको भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरेको हस्पिटलको आज एक समारोहका बीच शुभारम्भ गरिएको हो । विशेषज्ञ सेवाहसहित अत्याधुनिक ल्याब सेवा समेत यहाँ उपलब्ध रहेको छ । हस्पिटलमा छिटै नर्सिङ विषयको पठनप...
दक्षिण कोरियामा मनायो मगर माघे संक्रान्ती ( फोटोमा एस्तो देखियो )

दक्षिण कोरियामा मनायो मगर माघे संक्रान्ती ( फोटोमा एस्तो देखियो )

Breaking news 3, आजको तस्वीर, प्रवास, समाचार
दक्षिण कोरिया । नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको मुख्य आयोजना र केन्द्रिय कार्यसमिति र बाकी सबै क्षेत्रीय कार्यसमितिहरुको सह आयोजनामा दक्षिण कोरियामा रहेका मगरहरुले मगर माघे संक्रान्ती मनाएको छ । मगर माघे संक्रान्ती विशेष कार्यक्रम २०२४ आईतवार १४ जनवरी थेगु स्थित माइल गार्डेन हलमा भव्यताका साथ सम्पन्न भएको थियो । फोटोमा एस्तो देखियो फोटो श्रोत / टिबी घर्तीमगर (अध्यक्ष नेपाल मगर संघ दक्षिण कोरिया )...
भुटन देवि माध्यमिक विद्यालयको अभिभावक भेलामा सञ्चार कर्मी थिङ सम्मानित

भुटन देवि माध्यमिक विद्यालयको अभिभावक भेलामा सञ्चार कर्मी थिङ सम्मानित

Breaking news 3, शिक्षा, समाचार
हेटौंडा/ मकवानपुरको हेटौंडा- ४ स्थित भुटन देवि माध्यमिक विद्यालयको अभिभावक भेलामा हेटौंडा सन्देश दैनिकमा कार्यरत संवाददाता जमुना थिङलाई सम्मान गरको छ । कक्षा १ देखि १० सम्म सोही विद्यालयमा अध्ययन गरी हाल पत्रकारिता क्षेत्र बाट शैक्षिक गतिविधिमा योगदान पुराएको भन्दै विद्यालयले नगत सहित सम्मान गरिएको हो । यसै गरी थिङले विद्यालयले गरेको सम्मान प्रति आभार व्यक्त गरेका छन् ।...
माघ १ गते हेटौंडामा छैठौं माघि थारु महाउत्सव हुदै

माघ १ गते हेटौंडामा छैठौं माघि थारु महाउत्सव हुदै

Breaking news 3, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवि चौरमा छैठौं माघि थारु महाउत्सव हुने भएको छ । माघि महाउत्सव मुल आयोजक समिति मकवानपुरले  शनिबार पत्रकार सम्मेलन मार्फत माघ १ गते माघि थारु महाउत्सव हुने जानकारी दिएको हो । महाउत्सव  दिउसो १० बजे देखि सुरु हुने र करिब ५ हजार दर्शकले अनुगमन गर्ने अनुमान गरिएको छ । महाउत्सव समपन्न गर्न ७ लाख ५० हजार रकम खर्च हुने आयोजकले अनुमान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले माघि महाउत्सवको उद्धघाटन गर्ने छ । थारु जातिले मनाउने चाड पर्वहरु मध्य मुख्य पर्व माघि गणप्रथा भित्रको नयाँ बर्षको रुपमा मनाउने गरेको छ । थारु जातिको सांस्कृतिक , लोक कला , भाषादर्शन,रितिरिवाज र थारु खनपिन परिवारको व्यवसालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र थारु समुदायमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्तुत गराई थारु समुदायक...
भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

Breaking news 3, मनोरञ्जन, समाचार
काठमाडौं / भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते । बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए । पाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।...
हेटौंडा क्याम्पसको प्रमुखमा देविराम लामा नियुक्त

हेटौंडा क्याम्पसको प्रमुखमा देविराम लामा नियुक्त

Breaking news 3, शिक्षा, समाचार
हेटौंडा/ बागमति प्रदेशको राजधानी हेटौंडामा अवस्थित हेटौंडा क्याम्पसमा देविराम लामा प्रमुखमा नियुक्त भएको छ । बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले लामालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । नेपाली साहित्यमा स्नाकोत्तर तह उपाधि हासिल गर्नुभएका लामा २०६५ सालमा हेटौँडा क्याम्पस सेवामा प्रवेश गर्नुभएको थियो । भने २०७० सालदेखि सहायक क्याम्पस प्रमुखमा रहेको थियो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"