प्रमुख समाचार

महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु ओझेलमा परेको

महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु ओझेलमा परेको

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा - बागमती प्रदेशका महिला सांसदहरुले सदनमा उठाएका विषयले मिडियामा कम प्राथमिकता पाउने गरेको गुनासो गरेका छन् । बिहिबार हेटौँडामा आयोजित महिला सासंद र पत्रकारबिचको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिला सांसदले मिडियाले नै समाचार सम्प्रेषणमा विभेद गर्ने गरेको आरोप लगाएका छन् । पुरुष सासंदले उठाएका विषयलाई मात्र बढी प्राथमिकता दिने तर, रोष्टममा नै उभिएर महिला सासंदहरुले बोलेका विषयहरु मिडियाको प्राथमिकता नपर्ने गरेको उनीहरुको गुनासो छ । बागमती प्रदेश सभा सदस्य भारती पाठकले संसदमा राजनीतिक क्षेत्रमा पहुँच भएका र बढी चर्चामा आएका पुरुष सासंदहरुको कुरालाई मात्र प्राथमिकता दिने प्रवृतीले महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु समेत ओझेलमा पर्ने गरेको बताईन् । मिडियाको ध्यान पनि चर्चित पुरुष नेताहरुमै केन्द्रित हुनु दुखद रहेको बताउँदै सञ्...
जनताको छोराछोरीले नेतृत्व गर्ने व्यवस्था समान्ती सोच भएकाले मन नपराएको-राना

जनताको छोराछोरीले नेतृत्व गर्ने व्यवस्था समान्ती सोच भएकाले मन नपराएको-राना

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/  नेकपा एमाले मकवानपुरले गणतन्त्रको पक्षमा विरोध र्यालि गर्दै आज हेटौंडामा सभा आयोजना गरेको छ । सोमबार नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज रामेश्वर राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले जनताको छोराछोरी नेतृत्वमा आउने व्यवस्थालाई समान्ती सोच भएकाहरुले मन नपराएको बताए । नेकपा एमाले मकवानपुरको जागरणसभालाई सम्बोधन गदै उनले संवैधानिक रुपमा चिहानमा पु¥याइएको राजतन्त्र फेरि ब्युतिने दुष्प्रयास लागेकोले त्यसलाई बिफल बनाउनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रले दिएका अवसरहरुलाई जनतामाझ लैजानुपर्नेमा उहाँले जोड दिए । केन्द्रिय सदस्य रानाले मुलुकलाई शान्ति स्थापना गर्न वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकार सबै शक्तिलाई राजनीतिको मुल धारमा ल्याउन सफल भएको समे...

पत्रकार महासंघले बुझाए मुख्यमन्त्री र मकवानपुरका जिल्ला प्रमुखलाई ज्ञापनपत्र

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा- नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई कार्बाही गर्न माग गरेको छ । पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र महाँसंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्बाहीका लागि माग गर्नुभयो । ज्ञापनपत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री तामाङले पत्रकार र सञ्चारगृह माथी भएको आक्रमण निन्दनीय भएको र दोसीलाई कार्बाही गर्नका लागि लागिपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिकाका माग र पहलकदमी गर्ने समेत माग गर्नु भएको छ । यसैगरी मकवानपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकार महासंघबाट प्राप्त ज्ञापनपत्र आजै गृहमन्त्रालयमा पठाइने र दोसीलाई कार्बाही गर्नका लाग...
आइतबार देशभरका सञ्चारकर्मीहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्ने

आइतबार देशभरका सञ्चारकर्मीहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्ने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा - पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकलले उक्त निर्णय गरेको हो । आइतबार देशभरका सञ्चारकर्मीहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्ने निर्णय गरेको थियो । सोही अनुरुप मकवानपुरका सञ्चारकर्मीहरुले पनि कार्यस्थलमा कालोपट्टी बाँधेर काम गरीसकेको छ । यसै बिच सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।...
नेकपा एमालेले हेटौंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्ने

नेकपा एमालेले हेटौंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्ने

Breaking News 2, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा - नेकपा एमाले मकवानपुरले चैत १८ गते ९सोमबार० हेटौंडामा बृहत जागरणसभा आयोजना गर्ने भएको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण गराउने योजनामा एमाले रहेको हो । जागरणसभा हेटौंडाको बुद्धचोकमा हुनेछ । जागरणसभा भन्दा अगाडि हेटौंडाको चार स्थानबाट विशाल (याली निकालिने भएको एमाले मकवानपुरका अध्यक्ष पोख्रेलले जानकारी दिए । सोमबार बिहान १० बजे पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट (याली निस्किने उनले बताए । गणतन्त्रको संरक्षण र सम्बद्र्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमाल...

पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरुद्धमा हेटौंडामा विरोध

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा- शुक्रबमर काठ्माण्डौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्सनले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चार माध्यममाथि भएको आक्रमणको विरुद्धमा हेटौंडामा विरोध कार्यक्रम निकालिएको छ ।     नेपाल पत्रकार महासंघ मकवानपुरले शनिबार विरोध सभा को आयोजना गरेको थियो । विरोध र्यालि हेटौँडा–२ पल्पसा हलबाट मकवानपुर उद्योग बाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभा गरेको थियो । विरोध र्यालिमा पत्रकारको सुरक्षा ग्यारेन्टि गर, पत्रकार सुरेस रजकको हत्यारालाई कारवाही गर, पत्रकार हत्याको छानबिन गर, नागरिक स्वतन्त्रकाको रक्षा गर जस्ता नारा लगाएका थिए । सभालाई सम्बोधन गर्दै पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चार माध्यम माथिको आक्रमण नियोजित रूपमा भएको बताए । उनले सञ्चारकर्मीहरुले कुनै वंशको शासन नचाहेको समेत...
शुक्रबार भएको प्रदर्शनका, प्रहरीको बन्दुक खोस्ने सहित  १०५ जना पक्राउ

शुक्रबार भएको प्रदर्शनका, प्रहरीको बन्दुक खोस्ने सहित १०५ जना पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएकाहरुलाई पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेको बताईएको छ । प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन । राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै स्वागत नेपाललगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।...
तीनकुनेमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

तीनकुनेमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठ्माण्डौ-  सरकारले काठमाण्डौको तीनकुने क्षेत्रमा शुक्रकबार भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ । शुक्रकबार बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।...
हिंसा भड्काउनेलाई कारबाही गर्न कांग्रेसको माग,पश्चगमनका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

हिंसा भड्काउनेलाई कारबाही गर्न कांग्रेसको माग,पश्चगमनका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठ्माण्डौ - नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य निकालेर काठमाण्डौको तीनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गरेका छन् । वक्तव्यमा संविधानसभाबाट वर्तमान संविधान बनेको स्मरण गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन वर्तमान संविधानभित्रैबाट खोज्न आग्रह गरिएको छ । नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको भन्दै कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएकोमा जोड दिएको छ । यसैबीच नेकपा एमालेले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने उल्लेख...
नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र  तयारीका विषयमा गहन छलफल

नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र तयारीका विषयमा गहन छलफल

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार, सूचना प्रबिधि
हेटौंडा - मकवानपुरमा नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र आवश्यक तयारीका विषयमा गहन छलफल भएको छ । स्वतन्त्र पत्रकार संघ, मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, युवा पत्रकार जमुना थिङ वक्ताका रूपमा उपस्थित रहेका थिए । छलफल कार्यक्रममा वरिष्ठ पत्रकार विष्टले पत्रकारिताको विगत र वर्तमान अवस्था तुलना गर्दै नयाँ पुस्ताका पत्रकारहरूका लागि चुनौतीभन्दा अवसर बढी रहेको बताउनु भयो । विगतमा पत्रकारिता संघर्षपूर्ण भए पनि अनुशासनयुक्त रहेको तर अहिले प्रविधिको विकास भए पनि सामग्रीको गुणस्तर र अनुशासनमा कमी देखिएको उहाँको बुझाई छ । उहाँले प्रविधिको प्रयोगसँगै पत्रकारिताको गति तिव्र भए पनि समाचारको गहिराइ र विश्वसन...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"