समाचार

मनहरीमा तरुण दलको विरोधसभा, ५ दललाई चुनौती

मनहरीमा तरुण दलको विरोधसभा, ५ दललाई चुनौती

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँविरुद्ध गैरकानुनी तथा गैरराजनीतिक व्यवहार गरेकोभन्दै नेपाल तरुण दल मनहरीले आइतबार गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ । ४ वटा पुल निर्माणको जिम्मेवारी पाएकोमा ढिलासुस्ति भएकोभन्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको तस्वीरसहित संयुक्त दबाबको नाममा मनहरीका पाँच राजनीतिक दलले चरित्र हत्या गर्न खोजेको आरोप लगाउँदै तरुण दलले गाउँ कार्यपालिकाको कार्यालय अगाडि नै विरोध सभा गरेको हो । विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी निर्माणको लागि कांग्रेसले गरिरहेको विकासको कामबाट आत्तिएर पाँच राजनीतिक दलले कांग्रेस सभापति बानियाँको चरित्र हत्या गर्न खोजेको र खबरदारीको नाममा जनप्रतिनिधिको तस्विर अंकित व्यानर सार्वजनिक स्थानमा प्रर्दशन गर्ने अधिकार नरहेको बताए । उनले विगतमा एमालेले मन...
खुल्ला राष्ट्रिय पुरुष रन हेटौंडा २०८० हुने

खुल्ला राष्ट्रिय पुरुष रन हेटौंडा २०८० हुने

Breaking News 1, खेलकुद, समाचार
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा खुल्ला राष्ट्रिय पुरुष रन हेटौंडा हुने भएको छ । खेलकुद विकास समिति हेटौंडाको नव नियुक्त कार्य समितिको आयोजनामा फागुन १८ गते  पुरुष रन हेटौंडा हुने भएको हो । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गर्दै पुरुष रन हेटौंडा हुने बिषयमा जानकारी दिएको छ । हेटौंडाको बुद्ध चोक बाट ५ किलो मिटर दुरीमा रन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जनाकारी दिए । प्रतियोगितामा १६ बर्ष पुरा र नेपालि नागरिक भएको पुरुष हुनु पर्ने जनाएको छ । प्रतियोगितामा सहभागिता दर्ताको लागि फोटो र नागरिकताको प्रतिलिपिको आवश्यक पर्ने जुमा शुल्क नलाग्ने जनाएको छ । यसै गरी प्रतियोगिताको उद्धघाटन हेटौंडाको बुद्ध चोकमा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले गर्ने छन् । प्रतियोगितामा प्रथम हुनेले नगत रु ६० हजार प्राप्त गर्ने छन् भने द्धितीय हुन...
नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ३ विकेट गुमाएर ७६ रन

नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो २० ओभरमा ३ विकेट गुमाएर ७६ रन

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले २० ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३७ र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेल नौ रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ३.८० रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।...
बकैया ८ मा सोनाम ल्होछार सम्पन्न

बकैया ८ मा सोनाम ल्होछार सम्पन्न

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ बिरेफाँटमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मन्जुश्री सम्वत् २८६० सोनाम ल्होछार (डुक ल्हो ÷ ड्राइगन वर्ष) को अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलानको प्रमुख अतिथि र घेदुङ बकैया ८ नम्बर वडा इकाई समिति अध्यक्ष संजय कुमार लोप्चनको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहेको थियो । बकैया ८ नम्बर वडाका विद्यालयमा कक्षा ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री तथा सम्मान पत्रसहित सम्मान गरिएको थियो । यसैै गरी कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश सदस्य ठुली माया मोक्तान ,नेपाल तामाङ घेदुङ बकैया गाउँपालिका अध्यक्ष लक्ष्मी लोप्चन जिम्बा, ८ नम्बर वडा अध्यक्ष बिष्णु नेग...
वाफ महिला च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

वाफ महिला च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाण्डौ / काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा लगेको आरोपमा काँडाघारी बस्ने महिला तथा उनकी दिदी र श्रीमान् पक्राउ परेका छन् । शिशुलाई गएराति सकुशल काँडाघारीमा फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । आरोपित महिला दैलेख घर भइ अहिले काँडाघारी बस्दै आएको तथा लामो समयसम्म बच्चा नभएको खुलेको छ । शिशु लैजाने महिलालाई उनकी दिदीले पनि सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । यसबारेमा दिदी र महिलाका श्रीमान्सँग सोधपुछ भैरहेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीककाठमाण्डौ – वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल रहेक...
प्रसूति गृहबाट बच्चा लगेको आरोपमा महिलासहित उनकी दिदी र श्रीमान् पक्राउ

प्रसूति गृहबाट बच्चा लगेको आरोपमा महिलासहित उनकी दिदी र श्रीमान् पक्राउ

Breaking News 1, समाचार, समाज
काठमाण्डौ /काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा लगेको आरोपमा काँडाघारी बस्ने महिला तथा उनकी दिदी र श्रीमान् पक्राउ परेका छन् । शिशुलाई गएराति सकुशल काँडाघारीमा फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । आरोपित महिला दैलेख घर भइ अहिले काँडाघारी बस्दै आएको तथा लामो समयसम्म बच्चा नभएको खुलेको छ । शिशु लैजाने महिलालाई उनकी दिदीले पनि सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । यसबारेमा दिदी र महिलाका श्रीमान्सँग सोधपुछ भैरहेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीका अनुसार विस्तृत विवरण अनुसन्धानपछि खुल्नेछ । हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएको उजुरी परेको थियो । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी ती महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएपछि हुलियाका आधारमा खोज...
नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, सावित्रा भण्डारीको कीर्तिमानी प्रदर्शन

नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, सावित्रा भण्डारीको कीर्तिमानी प्रदर्शन

Breaking news 3, खेलकुद, समाचार
काठमाण्डौ / नेपाली महिला राष्ट्रिय फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुङ्गो लागेको हो । साउदी अरबमा जारी आठ वटा राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा हिजो इराकलाई ५–० ले हराउँदै ६ अङ्क जोडिसकेको छ । हिजोको खेलमा नेपालका लागि सबै गोल सावित्रा भण्डारीले गरेकी हुन् । योसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् । यस्तै प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । अब समूह चरण अन्तर्गत भोलि सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् ।...
बागमति गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लबलाई

बागमति गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लबलाई

Breaking News 1, खेलकुद, समाचार
हेटौंडा/ मकवानपुरको बागमति गाउँपालिकामा भएको छैठौं संस्करणको बागमती गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लबले हात पारेको छ । बागमचि गोल्डकपको बिहीबार भएको अन्तिम खेलको प्रतियोगितामा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई  ४/० ले हराएकोे थियो । बागमतिको शान्तिपुर स्थित जनता मावि खेल मैदानमा प्रतियोगिता भएको थियो । खेलमा एपिएफका कुलदिप कार्कीले आत्मघाती गोल गरेका थिए भने मच्छिन्द्रका चिजोबाले दुई गोल गरेका थिए । यसै गरी एक गोल करिमले गरेका थिए । विजयी प्राप्त गरेका मच्छिन्द्र टिमले १० लाख नगद प्राप्त समेत गरेका छन् । यसै गरी उपविजेता एपिएफ टिमले ५ लाख नगत प्राप्त गरेका छन् ।...
बागमति गोल्डकपमा सञ्चारकर्मी वाईबा नगत सहित सम्मानित

बागमति गोल्डकपमा सञ्चारकर्मी वाईबा नगत सहित सम्मानित

Breaking News 2, खेलकुद, समाचार
हेटौंडा/ मकवानपुरले सञ्चारकर्मी रबिनद्र वाईबा नगत सहित सम्मानित भएका छन् । मकवानपुरको बागमति गाउँपालिकामा भएको छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा सञ्चारर्मी वाईबालाई २०८० को समापन समारोहमा उत्कृष्ट खेलकुद पत्रकारितामा सम्मान गएिको हो । बागमति गोल्डकपको अन्तिम खेलको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले वाईबालाई १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।...
फाईनलमा मछिन्द्र र एपीएफबिच प्रतिस्पर्धा ः बागमति गोल्डकप

फाईनलमा मछिन्द्र र एपीएफबिच प्रतिस्पर्धा ः बागमति गोल्डकप

Breaking News 1, खेलकुद, समाचार
हेटौंडा/ मकवानपुरको बागमति गाउँपालिकामा जारी छैठौं संस्करणको बागमति गोल्डकपको अन्तिम खेल बिहिबार हुदै छ । फागुन १ गते देखि सरु भएको प्रतियोगिताको बिहिबार अन्तिम खेल हुने र समापन हुने भएको हो । प्रतियोगिताको अन्तिम खेलमा मछिन्द्र फुटबल क्बल र सशस्त्र प्रहरी बलको एपीएफ क्ल्ब भिच प्रतिस्पर्धा गर्ने छ । बुधबार भएको प्रि म्यान कन्फेन्समा दुबै टोलिले जितको लक्ष्य रहेकोे दाबी समेत गरेको छ । प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"