Breaking news 3

पछिल्लो साता तीन दिन मात्र भयो सेयर कारोबार

पछिल्लो साता तीन दिन मात्र भयो सेयर कारोबार

Breaking news 3, अर्थ, समाचार
काठमाडौँ / पछिल्लो साता तीन दिन मात्र सेयर कारोबार भएको छ । भदौ १६ र १७ गते दुई दिन जनै पूर्णिमा र गाईजात्राको सार्वजनिक बिदा पर्दा आइतबार, बुधवार र बिहीबार तीन दिन मात्र बजार खुल्यो । यो तीन कारोबार दिन नेप्से सूचक २६.३५ अंकले घट्दै २९७४.४६ विन्दुमा झरेको छ । अघिल्लो हप्ता नेप्से सूचक २३४.४३ अंकले बढ्दै ३ हजारमाथि उक्लिएको थियो । साताको पहिलो कारोबार दिन आइतबार नै ३४.४७ अंकको गिरावटसँगै खराब सुरुवात गरेको नेप्से सूचकले चौथो कारोबार दिन भदौ ५ गते २.११ अंकले र भदौ ६ गते ६.०१ अंकले बढ्यो । यसबिचमा ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।...
सरकार रोजगारीसहितको विकासको पक्षमा छ – अर्थमन्त्री पौडेल

सरकार रोजगारीसहितको विकासको पक्षमा छ – अर्थमन्त्री पौडेल

Breaking news 3, अर्थ, राजनीति, समाचार
काठमाडौं / उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उनले विकासोन्मुख र अल्पविकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताए । आन्तरिक श्रोतको अभावमा निजी पुँजी तथा विकास सहायता लगायत सम्भाव्य क्षेत्रको श्रोतको अधिकतम उपयोग गर्नेगरी विकासप्रतिको खाका तय गर्नुपर्ने अवस्था सिर्जना भएको अर्थमन्त्री पौडेलको भनाइ छ । कुल ग्राहस्थ्य उत्पादनका तुलनामा राजस्वको अनुपात तुलनात्मक रुपमा राम्रो देखिएपनि यसलाई दिगो बनाउनुपर्ने चुनौति रहेको उनले बताएका छन् ।...
“याक्थुङ मेलोडी नाइट” मा गायक छेवाङ लामा आउने 

“याक्थुङ मेलोडी नाइट” मा गायक छेवाङ लामा आउने 

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया ।  किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा  सेप्टेम्बर १६ तारिख  बेलुकी ८ बजे बाट हुने याक्थुङ रैथाने मेलोडी नाइटमा गायक छेवाङ लामा आउने भएको छ । याक्थुङ मेलोडी नाइटमा गायक लामा संगै डिजे छिरिङको लाइभ डिजेले माहोल तताउने भएको छ। चुम्लुङ÷हिम सेल्टर व्यवस्थापन सहयोगार्थ कोरियाको मुख्य चाड छुसकको अवसर पारेर किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख छेवाङ लामा सहित विभिन्न कलाकारहरूको साथमा 서울시 중구 퇴계로217 충무로4가 진양상가 2 층 सौलमा “याक्थुङ रैथाने मेलोडी नाइट” आयोजना गर्न लागिएको हो ।  कियाचु दक्षिण कोरियाले सन २००८ देखि कोरियामा काम छोडेर बेरोजगारी रहुन्जेल सम्म बस्नको लागी चुम्लुङ हिम सेल्टर निरन्तर रुपमा सञ्चालन गर्दै थुप्रै नेपालीहरूलाई  सहयोग गर्दै आइरहेको छ । यहि सेल्टरलाई निरन्तरता दिनको लागि कार्यक्रमको आयोजना गर्नु परेको संस्थाका अध्यक्ष दिर्ज काङभा लि...
मकवानपुरमा अरिंगालले टोकेर एक जनाको मृत्यु

मकवानपुरमा अरिंगालले टोकेर एक जनाको मृत्यु

Breaking news 3, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको ईन्द्रसरोबर गाउँपालिकामा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ ।   वडा नम्बर–४ का स्थानीय छापडाँडाका ३२ वर्षिय सुमन गोलेको अरिंगालले टोकेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घरदेखी १ किलोमिटर दक्षीण छिमेकीको बारीमा काम गर्ने क्रममा अरिँगालले टोकेर घाईते भइ आफन्तले उपचारको लागी मनमोहन स्मृती सामुदायीक अस्पताल फर्फिङ काठमाण्डौमा लगेकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।...
हरितालिका तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै

हरितालिका तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै

Breaking news 3, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाले अगस्ट २५ तारिक आइतबारको दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहलमा नेपाली हिन्दु नारीहरुको चाड हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ । सोही अवसरमा आउँदै गरेको कोरियन पर्व छुसकमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमहरुको विविध जानकारी सम्बन्धी पत्रकार सम्मेलन समेत गर्ने भएको छ। नेपाली हिन्दु नारीहरुको चाड हरितालिका तिजको अवसरमा कार्यक्रम गरेर शुभकामना आदान प्रदान गर्दा राम्रो हुने भएकोले कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष हरि प्रसाद खनालले बताएका छन् । सोही अवसरमा नेपाली सम्पर्क समितिद्धारा कोरियन पर्व छुसकको लागि बाँडफाँड गरिएको कार्यक्रमहरुको विषयमा जानकारी गराउने उद्धेश्यले पत्रकार सम्मेलन पनि गर्न लागिएको जनाएको छ । अध्यक्ष खनालले कार्यक्रममा सहभागि हुनको लागि अनुरोध समेत ग...
पाँचौं सेटमा नेपाललाई हराउदै काभा वुमन्स लिगको उपाधि भारतलाई

पाँचौं सेटमा नेपाललाई हराउदै काभा वुमन्स लिगको उपाधि भारतलाई

Breaking news 3, खेलकुद, प्रमुख समाचार
काठमाडौं । पाँचौं सेटमा नेपाललाई हराउदौ भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । पाँचौं सेटमा नेपाललाई भारतले १५/५ को अन्तरले जित निकालेको थियो ।  

ल्यापटप ७ थानसहित ९ भारतीय नागरिक पक्राउ

Breaking news 3, समाचार
हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले मेडि असिष्ट नामको कम्पनी देखाई अनलाईनमार्फत ठगीे कारोवार गर्ने गिरोहलाई आज सार्वजनिक गरेको छ । विभिन्न कम्पनीका ल्यापटप ७ थानसहित ९ भारतीय नागरिकलाई सार्वजनिक गरेको हो । जसमा राउटर ३ थान, मोबाईल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाईरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले जानकारी दिए । सोमबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरको पाचौँ तल्लामा फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी देखाई अनलाईनमार्फत ठगीको कारोवार गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भारत पटनाथाना आलमगंजका २८ वर्षीय नवनित कुमार, भारतकै बोकरो झारखण्डका २७ व...
कर्णालीका मुख्यमन्त्री कँडेलले दोस्रोपटकविश्वासको मत पाए

कर्णालीका मुख्यमन्त्री कँडेलले दोस्रोपटकविश्वासको मत पाए

Breaking news 3, कर्णाली प्रदेश, राजनीति, समाचार
सुर्खेत/ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।   मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए ।...
आजको मौसम – बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

आजको मौसम – बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

Breaking news 3, समाचार
काठमाडौं / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरुका साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।   आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स...
हेटौंडामा नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालन

हेटौंडामा नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालन

Breaking news 3, समाचार
हेटौंडा/  बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालनमा आएका छन् ।  Vespa/Aprilia  स्कुटरको आधिकारीक बिक्रेता डेल्टा अटोकर्प प्रालिले जोशी अटोमोबाइल्स संचालनमा ल्याएका हुन् । बिहीबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा र र जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले सयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन ल गरेका थिए । शोरुम शुभारम्भ गर्दै जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले ग्राहकहरु माझ बढदै गएका  Vespa/Aprilia को लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढदो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न जोशी अटोमोबाइल्स प्रतिबद्ध रहेको बताए । उद्घाटन अफर अन्तर्गत यो हप्ता हेटौंडा शोरुमबाट ग्राहक एवम उपभोक्ताहरूले  Vespa/Aprilia  खरिद तथा एक्सचेन्ज गर्दा उपभोक्ताहरूल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"