समाचार

सेयर बजार बुधबार ३.३४ अंकले घट्यो

सेयर बजार बुधबार ३.३४ अंकले घट्यो

अर्थ, समाचार
काठमाडौं / सेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंक घटेको छ । नेप्से २०६३.९५ अंकमा कायम भएको छ । बुधबार आज कारोबार भइरहँदा नेप्से धिकतम २०८४ अंकसम्म पुगेको होे । आज कारोबार रकम पनि घटेको छ । मंगलबार ३ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा रह्यो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन माइक्रोफाइनान्स समूह २.५ प्रतिशत बढ्यो भने ब्यापार समूह ०.०८ प्रतिशत बढ्यो ।...
पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघा जग्गा जगदम्बा स्टिलको पोल्टामा

पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघा जग्गा जगदम्बा स्टिलको पोल्टामा

Breaking news 3, अपराध/ अनुसन्धान, मधेश प्रदेश, समाचार
बारा । देशको मेरुदण्ड नारा दिएको जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सम्बन्धित निकायहरू वास्तविकताको खोजीमा जुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई पत्राचार गरेर यस सम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगको पत्र पाएलगत्तै वन्यजन्तु विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई पत्र पठाउँदै ५ दिनभित्र जवाफ माग गरेको हो ।फागुन १ गते वन्यजन्तु विभागलाई आयोगले पठाएको पत्रमा जीतपुरसिमरा उपमहानगरस्थित जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा बढी जग्गा अतिक्रमण गरेको भन्ने सम्बन्धमा के कसो भएको हो, राय प्रतिक्रियासहित सम्बन्धित कागजात उपलब्ध गराउन भनिएको छ । निकुञ्जको जग्गा अतिक्रमणको सम्बन्ध...
समाजमा अझै पनि छुवाछुत रहेको छ: दलित महिला अभियान्ता

समाजमा अझै पनि छुवाछुत रहेको छ: दलित महिला अभियान्ता

Breaking News 1, समाचार, समाज
हेटौंडा / बर्तमान समाजमा जातिय विभेद बहिरी रुपमा नदेखिए पनि भित्रि रुपमा अझै छुृवाछुत रहेको दलित महिला अभियान्ता बताउछन् । दलित महिला संघले मंगलबार हेटौंडा ३ बसमाडीमा आयोजना गरेको एक कार्यक्रमका बिच अभियान्ता महिलाहरले यस्तो बताएको हो । संघले समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुच अभिवृद्धिका लागि जनप्रतिनिधिहरुको भुमिका बिषय सार्वजनिक संवादमा अभियान्ताहरुले अगाडिको पुस्ताले नयाँ पुस्तालाई छुवाछुतको भावना विकेन्द्रिकरण गररेको पाएको संघका सामाजिक सहजकर्ता राधिका सुनारले बताईन् । मानिस जति शिक्षित भएता पनि छुवाछुत र विभेद गर्ने र दलित समुदायका नागरिले विभेद भोग्नु परेको अभियान्ताहरु बताउछन् । दलित भएकै कारण गैर दलितको घरमा पस्न पनि नदिएको भन्दै आफुले भोगेको अभियान्ताले विभेदलाई संवाद कार्यक्रममा समिक्षा गरेका थिए । दलित महिला जनप्रतिनिधिहरुले पनि धेरै जसो विभेद सहनु परेको बताए...
‘साहारा किस्ताबन्दी कार्यक्रम’को नाममा करोडौं रकम उठाएर सञ्चालक श्रीमान श्रमती फरार

‘साहारा किस्ताबन्दी कार्यक्रम’को नाममा करोडौं रकम उठाएर सञ्चालक श्रीमान श्रमती फरार

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा । नागरिकको बचत रकमको नियमन गर्ने जिम्मेवारी बोकेको हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि विना दर्ता सञ्चालित एक संस्थामा बचतकर्ताको एक करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ । हेटौंडा २, स्थित उपमहानगरपालिका कार्यालय नजिकै सन्चालित ‘साहारा किस्ताबन्दी कार्यक्रम’मा सञ्चालक दम्पती सम्पर्कविहीन भएपछि बचतकर्ताको रकम जोखिममा परेको हो । साहाराको सञ्चालक हेटौंडा ८, कमाने घर भएका सरोज थापा र बिनिता पौडेल हुन् । उनीहरु श्रीमान श्रीमती हुन् । उनीहरुले २०५८ सालदेखि नगरपालिका रोडमा साइन बोर्डविना साहारा किस्ताबन्दी कार्यक्रम सन्चालन गरेका थिए । तर, २०८० सालमा आएर साहाराले नाम अनुसारको काम नगरेपछि ६ सय बचतकर्ता र त्यहाँ कार्यरत पाँच जना कर्मचारी तनावमा छन् । कार्यालय गत आइतबारदेखि बन्द छ । कार्यालय अगाडि दैनिक दर्जनौंको संख्यामा बचतकर्ताहरुको भीड लाग्ने गरेको छ । हेटौंडा उपमहानगरपालिका क...
बकैयाको ५ वडाका दलित महिला बचत समुहलाई बिउ पुजि हस्तान्तरण

बकैयाको ५ वडाका दलित महिला बचत समुहलाई बिउ पुजि हस्तान्तरण

Breaking news 3, पालिका, समाचार, समाज
हेटौंडा/ बकैया गाउँपालिकाका ५ वटा वडाका दलित महिला बचत समुहलाई बिउ पुजि हस्तान्तरण गरिएको छ । दलित महिला संघ मकवानपुरले ५ वडाका ५ दलित महिला बचत समुहलाई ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । संघले आईतबार बकैया ४ नम्बर वडाको सभा हलमा सामाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुच र अभिवृद्धिका लागि जनप्रतिनिधिहरुको भुमिका बिषयक सार्वजनिक संवाद कार्यक्रम र उद्यम विकास प्रर्वद्धनको लागि नगत पुजि कार्यक्रमका बिच महिला समुहलाई नगत चेक हस्तान्तरण गरिएको थियो । संवाद कार्यक्रममा दलित महिला संघ मकवानपुरका अध्यक्ष पवित्र बिश्वकर्माले दलित समुदायका महिलाहरुलाई उद्यमी बनाउन स्थानिय सरकारबाट अनुदान दिन माग गरिन् । संवाद कार्यक्रममा दलित महिला र दलित महिला जनप्रतिनिधिहरुले भोगेका विभेदको बिषयलाई उत्थान गरेका थिए । र्काक्रममा संघका उपाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सु...
उद्यम विकास प्रर्वद्धनकालागि दलित महिला समुहलाई  रकम हस्तान्तरण

उद्यम विकास प्रर्वद्धनकालागि दलित महिला समुहलाई रकम हस्तान्तरण

Breaking news 3, प्रमुख समाचार, समाचार, समाज
हेटौंडा/ दलित महिला संघ मकवानपुरले उद्यम विकास प्रर्वद्धनकालागी दलित महिला बचत समुहलाई रकम हस्तान्तरण गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका ५ वटा वडाका दलित महिला समुहलाई ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । दलित महिला संघले आईतबारर पनि बकैया गाउँपालिकाका ५ दलित महिला बचत समुहका हरेक समुहलाई लाई ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गर्ने जनाएको छ । दलित महिला बचत समुहमा ३४८ जना महिला सदस्य रहेको संघका अध्यक्ष पवित्र बिश्वकर्माले बताईन् । यसै गरी संघले दलित महिला तथा किशोरीहरुको मानव अधिकार प्रर्वद्धनमा सञ्चार क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेका थिए । संघका अध्यक्ष बिश्वकर्माले मकवानपुरमा मानसिक रुपमा जातिय विभेद रहेको बताईन् । उनले जातिय आधारमा भएको विभेद र हिंसालाई ठाडो निवेदन प्रहरी कार्र्यालयमा दर्ता हुनु पर्ने माग गरिन् । अन्तरक्रिया कार्यक्रममा द...
रास्ट्रिय युवा संघ हेटौंडा उपमहानगरको अध्यक्षमा  काफ्ले

रास्ट्रिय युवा संघ हेटौंडा उपमहानगरको अध्यक्षमा काफ्ले

Breaking News 1, पालिका, राजनीति, समाचार
हेटौंडा/ राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा अनिल काफ्ले चयन भएका छन् । शनिबार हेटौंडामा भएको राष्ट्रिय युवा संघको भेलामा कार्य समिति चयन गरिएको हो । उपाध्यक्ष पदमा गोबिन्द नेगि, सचीव अर्जुन दुलाल, सह सचीव मनिसा लामा, सह– सचीव सचीन राई, कोषअध्यक्ष बिज्ञान नेपाल गरी ४५ सदस्यलाई कार्यसमितिमा चयन गरिएको हो ।...
किशोरीको हत्याको आरोपमा एक जना पक्राउ

किशोरीको हत्याको आरोपमा एक जना पक्राउ

समाचार, समाज
काठमाडौं / काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरमा १९ वर्षीया किशोरीको हत्यापछि शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय रुपेन्द्र लामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनको शव २५ फागुनमा शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो । जंगलनजिकै घर भएकी लुच्ची तामाङकी छोरी १८ वर्षीया सुस्मा लामा २२ माघदेखि हराएकी थिइन् । गोकर्णेश्वर–३ का वडा सदस्य सचिन लामाका अनुसार, कलेज जान्छु भनेर हिँडेकी उनी घर नफर्किएपछि परिवारले २५ माघमा प्रहरी वृत्त, बौद्धमा खोजतलासका लागि निवेदन दिएको थियो । अनलाईन खबरबाट...
मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौ/ मलेसिया र नेपाल बिच भएको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले हराएको हो । मलेसियाका लागि डारेन लोकले २१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा पेनाल्टीमार्फत डारन लोकले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए । बहराइनमा नेपालले फिफा विश्वकप छनोटको दुवै खेल खेल्ने छ । दशरथ रङ्गशाला खराब भएका कारण नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो । पहिलो खेल चैत ८ र दोस्रो खेल चैत १३ गते हुने छ ।...
सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा पुन पक्राउ

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा पुन पक्राउ

Breaking News 1, समाचार, समाज
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"