स्थानीय तह विशेष

हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा हुदै

हेटौंडाको टासी गुम्बामा आईतबार देखि बज्रकिलाया पुजा हुदै

Breaking News 2, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका २ स्थित बौद्ध माणि टासी गुम्बामा आईतबार देखि फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा हुने भएको छ । बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय पुजा आर्य अपारमिताको पुजा हुने भएको हो । पुजामा वाङ अभिषेक कार्यक्रम र केहि महत्वपुर्ण धार्मिक प्रवभन ज्याङम्याङ कुश्याब् रिन्पोछेको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यतामा पुजा हुने समितिले जनाएको छ । यसै गरी कार्यक्रमको पहिलो दिन बागमति प्रदेशका अर्थ मन्त्रि बहादुर सिङ लामाको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोहमा कार्यक्रम हुने र अन्तिम दिन हेटौैंडा उपमहानगर पालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।...
मकवानपुरगढी दरबारको २६१ औँ विजय उत्सव (गढीलाई सभ्यता संग जोडिएको पहिचानको रुपमा अगाडि बडाउने सभापति बानियाँ)

मकवानपुरगढी दरबारको २६१ औँ विजय उत्सव (गढीलाई सभ्यता संग जोडिएको पहिचानको रुपमा अगाडि बडाउने सभापति बानियाँ)

Breaking news 3, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको ऐतिहासिक मकवानपुर गढी दरबारको २६१ औ विजय उत्सव मनाएको छ । मकवानपुर गढी गाउँपालिका २ नम्बर वडाको आयोजनामा बुधबार दरबारबो २६१ औँ विजय उत्सव मनाएको हो । बागमति प्रदेश सभा सदस्य एवम् नेपालि काङग्रेस बागमति प्रदेशका सभापति ईन्द्र बहादुर बानिया कार्यक्रममा आफ्नो धाराण राख्दै, गढी गाउँपालिका २ नम्बर वडा अध्यक्ष्य बखान सिङ पाख्रिनको सभा अध्यक्ष्यता र बागमति प्रदेश सभा सदस्य एवम् नेपालि काङग्रेस बागमति प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रमुख अतिथि बानियाँले कार्यक्रमको उद्धघाटन गर्दै मकवानपुर गढी दरबारलाई प्राचिन सभ्यता संग जोडिएको पहिचानको रुपमा अगाडि बडाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भविष्यमा आउने पिडिहरुले किल्लाहरुलाई पर्यटन,धार्मिक दृष्टिकोणले सम्झिदा पर्यटकिय र ऐतिहासिक गन्तव्यको स्थानमा रहने सभापति बानियाँले बताए । गढील...
राक्सिराङ्गमा  रैथाने बालि  संकलन केन्द्र स्थापना

राक्सिराङ्गमा रैथाने बालि संकलन केन्द्र स्थापना

Breaking News 2, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको राक्सिराङ्ग गाउँपालिका स्थित हिमाली देबिटार कृषि सहकारी संस्था लिमिटेडले रैथाने बालि संकलन केन्द्र स्थापना गरेको छ । संस्थाको चौथो बार्षिक साधारण सभाको अवसरमा स्थानीय उत्पादन कृषि उपज तथा रैथाने बाली बिक्री वितरण गर्न संकलन केन्द्र स्थापना गरिएको हो । मंगलबार भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले संकलन केन्द्रको उद्घाटन गरेका थिए । वडा नं. ८ मा रहेको संस्थाले गाउँघरमै उत्पादित रैथाने कृषि उपजहरुलाई बजारीकरण गर्ने कामको शुरुवात गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले रैथाने बालीको उत्पादन बढाउन आग्रह गरेका छन् । लोप हुदैँ गएका रैथाने बालीहरुको संरक्षण र उत्पादन बृद्धि गर्न गाउँपालिकाले अनुदानको ब्यवस्था गर्ने उहाँले बताउनुभयो । रैथाने बाली, कृषि उपजहरुलाई बजारीकरणको लागि ब्राण्डिङ्ग गर्दै लैजाने अध्यक्ष्य मल्लले बताए ।  ...
मनहरीको बनकरिया महिलाहरुलाई साबुन बनाउने तालिम शुरु

मनहरीको बनकरिया महिलाहरुलाई साबुन बनाउने तालिम शुरु

Breaking News 1, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मा बसोबास गर्ने बनकरिया बस्तिका महिलाहरुलाई साबुन बनाउने तालिम सञ्चालन गरिएको छ। उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण हेटौंडा मकवानपुरको प्रायोजनमा तथा वडाको आयोजनामा मंगलबार देखि तालिम संचालनमा गरिएको हो । सावुन बनाउने तालिम ३० दिन सम्म संञ्चालन हुने जनाएको छ । बनकरिया समुदायका महिलाहरुलाई उद्यमशिलता तर्फ अग्रसर बनाउने उद्देश्यले तालिमको आयोजना गएिको हो । मनहरी गाउँपालिका अध्यक्ष्य रन्जन कालाखेतिको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा तालिम पस्चात सिकेका सिपलाई निरन्तरता दिदै माग अनुसार उत्पादन गर्न र सहजीकरण गर्न मेसिन समूहलाई प्रदान गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । महिलाहरुले उत्पादन गरेका साबुन गुणस्तरीय हुनुपर्ने र पालिकाको सान र मान दुबैलाई ध्यान दिदै उत्पादनमा ध्यान दिन आग्रह समेत गरेका छन् ।...
हेटौंडा ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम १२ गते हुदै

हेटौंडा ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम १२ गते हुदै

Breaking News 1, बागमती प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका हेटौंडा - ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । माघ १२ गते शुक्रबारका दिन हेटौंडा- ४ स्थित रोयल पार्टि प्यालेसमा प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हेटौंडा  - ४ नम्बर वडाले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।   हेटौंडा -४ मा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक अध्ययन तथा गुणस्तर सुधारको लागि उक्त कार्यक्रम गर्न लागेको शैक्षिक सुधार समिति हेटौंडा उपमहानगर - ४ का अध्यक्ष्य श्री राम दाहालले बताएका छन् । विद्यार्थिहरुको सिर्जनशिल प्रतिभा, गायन र नृत्य कलालाई प्रदर्शन गर्न लागेको जनाएको छ । उक्त प्रदर्शनि कार्यक्रममा वडा भित्र संञ्चालित विद्यालयले गरेको अभ्यासको प्रस्तुतिकरण गराउने, विद्यालय विद्यालय बिच प्रतिस्पर्धा गराउने ,विद्यार्थिहरुको शिर्जनशिलत...
झुरझुरेमा जनमुक्ति सेना नेपाल पीएलए मकवानपुर को तेस्रो भेला

झुरझुरेमा जनमुक्ति सेना नेपाल पीएलए मकवानपुर को तेस्रो भेला

Breaking News 1, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/मकवानपुरको बागमति गाउँपालिका स्थित झुर झुरझुरेमा सोमबार सञ्चालन गरिएको छ । जनमुक्ति सेना नेपाल जिल्ला समिति मकवानपुरले भेला सञ्चालन गरिएको हो । नेकपा माओवादि केन्द्रका केल्द्रिय महा सचिव देव गुरुङको प्रमुख आथिथ्यतामा भेला भएको थियो । महा सचिव गुरुङले २०६२ ६३ को जनयुद्धमा परी ज्यान गुमाएका परिवारहरुलाई शोक समेत व्यक्त गरेका छन् । बागमतिको झुरझुरे थलिमा माघ ८ गते आल्दोलनको क्रममा एकै दिन २९ जना सहिद भएका थिए । झुरझुरे युद्ध मैदानलाई ऐतिहासिक संगा्रहालयको रुपमा निर्माण गर्ने बताएका छन् ।  ...
बागमतिमा छैठौं गोल्डकप फागुन १ देखि १० गते सम्म हुने

बागमतिमा छैठौं गोल्डकप फागुन १ देखि १० गते सम्म हुने

Breaking News 2, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको बागमति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा छैठौं बागमति गोल्डकप हुने भएको छ । फागुन १ देखि १० गते सम्म प्रतियोगिता हुने सोमबार समितिले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । बागमति ८ शान्तिपुर स्थित खेल मैदानमा खेल हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा ए डिभिजनका ६ वटा क्लबहरु, विदेशि १ वटा र मोफसलका ३ गरी १० वटा क्लबहरु सहभागि रहने बागमति गाउँ पालिका खेलकुद विकास समितिका अध्यक्ष्य टिका लाल श्रेष्ठले जानकारी दिएको छ । प्रतियोगितमा क्लबहरुको सहभागिताको लागि मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष्य अरुण लामा बलले सहजिकरण गरिरहेको आयोजकले बताएका छन् । प्रतियोगितामा विजेताले १० लाख नगत प्राप्त गर्ने छन् भने उपविजेताले ५ लाख प्राप्त गर्ने जनाएको छ ।...
राष्ट्र बचाउ अभियान अन्तरर्गत प्रसाई हेटौंडामा- यसरी गरे ठुला दलका नेतालाई च्यालेन्ज

राष्ट्र बचाउ अभियान अन्तरर्गत प्रसाई हेटौंडामा- यसरी गरे ठुला दलका नेतालाई च्यालेन्ज

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय तह विशेष
अन्जना तामाङ हेटौंडा/ राष्ट्र राष्ट्रियता र धर्म संस्कृति र नागरिक बचाउ अभियानलाई दुर्गा प्रसाईले देशका विभिन्न स्थानमा सभा सञ्चालन गर्दै आएका छन् । यसै अभियानको सन्दर्भमा बागमति प्रदेशको राजधानि हेटौंडामा पनि शनिबार सभा सञ्चालन गरिएको हो । यस अभियानलार्ई प्रसाईले मिटर ब्याज पिडित र सहकारी पिडितहरुको बिषयलाई लिएर सम्बोधन गरेका थिए । मिटर ब्यािज र सहकारी पिडितलाई मन्चमै राखेर उनिहरुका समस्यालाई औल्याए । प्रसाईलाई सभाकै समयमा सहकारी, लघुवित्त पिडितहरुले निवेदन र घर लिनाम गरिएका पत्रिकामा छापिएका समाचार ल्याएर दिएका थिए । २०२८ सालमा उद्योगपतिहरुलाई समान्ति भनेर टाउको काटी राज्यको दोहन गरेको कम्युनिष्टहरुलाई ठाडो आरोप लगाए । सर्बाहारा वर्गका मानिसहरुको मत लिएर अहिले बिचल्लि बनाएको उनले बताए । प्रसाई माथि मोसो लगाउन लाउने र चप्पल हान्न लगाएकोमा आफुले सहकारी ठगी नगरेको भन्दै केहि फरक नपर्ने बत...
हेटौंडामा माघ १६ गते देखि २७ गते सम्म छैठौं सहिद अन्तराष्ट्रिय गोल्डकप हुने

हेटौंडामा माघ १६ गते देखि २७ गते सम्म छैठौं सहिद अन्तराष्ट्रिय गोल्डकप हुने

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ६ स्थित गौरीटार रंगशालामा छैठौं सहिद अन्तराष्टिय मकवानपुर गोल्डकप हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १६ गते देखि २७ गते सम्म प्रतियोगिता हुने मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएको हो । प्रतियोगितामा  १२ वटा टिम सहभागि रहने आयोजकले जनाएको छ । यसै गरी प्रतियोगितामा प्रथम हुनेलाई रु १५ लाख प्रदान गर्ने छन् भने द्धितिय हुने टिमले रु १० लाख ,सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईक , बिद्यागत उत्कृष्ट खेलाडिलाई २५ हजार प्रदान गर्ने र म्यान अफ दि म्याच घोषित हुनेलाई रु १० हजार प्रदान गर्ने र अन्य सहभागि टिमलाई यातायात खर्च प्रदान गरिने  जनाएको छ । हेटौंडा -४ निवासी युवा व्यबसायी परशुराम स्मृति प्रतिष्ठानका प्रमुख सन्तोष गौतमले प्रतियोगितामा सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईकको सौजन्य गरिएको जिल्ला जिल्ला फुटबल संघ...
बाग्लुङमा दुर्गा प्रसाईं माथि हातपातको प्रयास

बाग्लुङमा दुर्गा प्रसाईं माथि हातपातको प्रयास

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
बाग्लुङ/ बाग्लुङमा कार्यक्रम गर्न जाँदा दुर्गा प्रसाईंमाथि हातपातको प्रयास भएको छ । कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताउनु भएको छ । हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको हो । बाग्लुङमा गौतमले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् । यसै गरी प्रसाई अभियानकै लागि ६ गते आईतबार हेटौंडा आउदै छ ।    ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"