तामाङ पत्रकार संघ बागमतीको अध्यक्षमा थोकर सहित १० जना कार्य समितिमा चयन
हेटौंडा/ तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्षमा ज्ञानेन्द्र थोकर चयन भएका छन् । कार्य समितिमा थोकर सहित १० जनालाई कार्य समितिमा चयन भएको छ ।
शनिबार तामाङ पत्रकार संघ बागमती प्रदेशको दोस्रो अधिवेशनले क्रमश चितवन बाट अध्यक्षमा थोकर , उपाध्यक्ष पदमा जगतमान तामाङ (काभ्रे) ,सचिवमा मकवानपुर बाट दिल बहादुर तामाङ सह–सचिवमा काठमाडौ बाट मायालु लामा, कोषाध्यक्षमा दोलाखा बाट पेमा लामा दोङ कार्य समितिमा चयन भएका छन् । यसै गरी सदस्यहरुमा श्यामलाल लामा , फुर्वा तामाङ नवराज वाईबा ,बबिलाल तामाङ , विकास वाईवा चयन भएका छन् । कार्य समितिमा बाकि पदाधिकारीहरुलाई पछि मनोनित गर्ने गरि सर्वसहमत रुपमा नयां कार्यसमिति चयन भएको हो ।...








