Breaking News 1

तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः जयराम सहित ९ सदस्यीय कार्यसमिति चयन

तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः जयराम सहित ९ सदस्यीय कार्यसमिति चयन

Breaking News 1, समाचार
हेटौँडा / तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुन-जयराम मुक्तान सर्वसम्मत चयन भएका छन् । शनिबार संघको चौँथो अधिवेसनले मुक्तान सहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।   यस्तै उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र वाईबा, कोषाध्यक्षमा जमुना थिङलाई सर्व सम्मत चयन गरिएको छ । सदस्यहरुमा अन्जना न्यासुर तामाङ, सशान्त तामाङ, विवेक वाईबा, छोइसाङ सिन्तानलाई चयन गरिएको छ । सोही अवसरमा ३० औं तामाङ प्रशारण दिवस मनाएको छ । मुक्तानको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ‘तामाङ अग्रज पत्रकार २०८१’ बाट संस्थापक अध्यक्ष आदर्श सिंह थोकरलाई नगदसहित सम्मानत गरिएको छ । यसैगरी प्रदेश प्रतिनिधिमा सुनसानी थिङ र केन्द्रिय प्रतिनिधिमा राजकुमार स्याङ्बो र नवराज वाईबालाई चयन गरिएको छ । कार्यक्रममा ने...
फोनमनीको पैसा डबल अफर अन्तर्गतको तीन जना विजेता चयन 

फोनमनीको पैसा डबल अफर अन्तर्गतको तीन जना विजेता चयन 

Breaking News 1, अर्थ, प्रवास, मुख्य समाचार, समाचार
दक्षिण कोरिया । फोनमनीको “फोनमनी साथमा, एक करोड हातमा”  योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका तीन विजेता चयन भएका छन् । पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर डिम्डुङ पछि सोमबार अर्जुन खड्का विजयी भएका छन्।  फोनमनीले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट इलेक्ट्रोनिक लक्की ड्र मार्फत एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट फोनमनी मार्फत बैँक खाता, नगद वा इ सेवामा  पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ। “फोनमनी साथमा, १ करोड हातमा” योजना अन्तर्गत पैसा पठाउने मध्येबाट १ जनालाई बम्पर उपहारको रुपमा १ करोड वन  दिने र जारी समयमा हरेक हप्ता १ जनालाई पैसा डबल हुने फोनमनीका बजार व्यवस्थापक राजन अधिकारीले जानकारी दिएका छन्। १ करोड वन सहित घरको उपहार पनि सञ्चालनमा रहेको छ। घर जित्नको लागि भने फोनमनी बाट इ सेवा मनिट्रान्सफर मार्फत इ सेवा वालेट...
पेट्रोलको मूल्य ५ रुपैयाँ सस्तो

पेट्रोलको मूल्य ५ रुपैयाँ सस्तो

Breaking News 1, अर्थ, समाचार
काठमाडौँ / नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ रुपैँया घटाउने निर्णय गरेका छन् । साथै डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय पनि गरिएका छन् । गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, समाचार
हेटौंडा / हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आउँदो भदौ २४ गतेदेखि ३१ ग्ते सम्म फुटबल प्रतियोगिता हुने भएको हो । रोट्«क्यक क्लब अफ मकवानपुरसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्र्तियोगिता हुने सम्बन्धमा जानकारी दिएको हो । जलन प्राथमिक उपचार केन्द्र निर्माण अभियानलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १६ वटा क्लबले सहभागिता जनाउने छ ।  प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैँया प्राप्त गर्ने र द्वितीय हुनेले १ लाख १ हजार १ सय १ रुपैँया, सर्वश्रेष्ठ प्रशिक्षक १० हजार रुपैँया, सर्वश्रेष्ठ खेलाडी ५ हजार रुपैँया, सर्वश्रेष्ठ किपर ५ हजार रुपैँया, सर्वश्रेष्ठ डिफेन्स ५ हजार रुपैँ...
३० औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न

३० औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको मुख्य आयोजनामा ३० औ विश्व आदिवासी दिवस समारोह भव्यताका साथ सम्पन्न भएको छ । आइतबार सौलको खुम्हो हाई स्कुलको सभाहलमा भएको समारोहमा दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको बाक्लो सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । ‘रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता’ भन्ने मुल नाराका साथ मनाइएको कार्यक्रममा महासंघमा आवद्ध बिभिन्न जातीय संस्थाहरुको तर्फबाट मौलिक खाना तथा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनी गरेको थियो । समारोहमा सहभागि भएका लगभग ४ सय जनाको सङ्ख्याले विशुद्ध मौलिक रैथाने परिकारहरूको स्वाद चाखेको थियो । महासंघ दक्षिण कोरियाको अध्यक्ष विशन राईको अध्यक्षतामा भएको समारोहमा नेपाली राजदूतावास दक्षिण कोरियाको कार्यबहाक राजदूत पुस्परा...
३० औं विश्व आदिवासी दिवस समारोहको सम्पूर्ण तयारी पुरा

३० औं विश्व आदिवासी दिवस समारोहको सम्पूर्ण तयारी पुरा

Breaking News 1, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको आयोजनामा हुन लागिएको ३० औं विश्व आदिवासी दिवस समारोहको सम्पूर्ण तयारी पुरा भएको छ । यहि ११ तारिक आइतबारको दिन सौलको कुम्हो हाई स्कुलको सभाहलमा विविध मौलिक झाँकी, मौलिक परिकार र मौलिक कला संस्कृतिको प्रदर्शन गर्दै मनाउन लागिएको कार्यक्रमको अन्तिम तयारी पुरा भएको अध्यक्ष विशन राईले जानकारी दिएका छन् । 'रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता' भन्ने मुल नाराका साथ मनाउन लागिएको विश्व आदिवासी दिवसमा सहभागि भएर कार्यक्रमको सोभा बढाइदिनको लागि कार्यक्रम संयोजक शुभराज भोम्जनले दक्षिण कोरियाबासीहरुलाई आग्रह समेत गरेका छन् । बिहान ११ बजेदेखि सुरुहुने कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील रहेका बिभिन्न जातीय संस्थाहरूले आ आफ्नो पहिचान ...
बागमतीका स्वास्थ्य मन्त्री थापा द्धारा स्वास्थ सामग्री भण्डारण कक्ष भवन उद्घाटन

बागमतीका स्वास्थ्य मन्त्री थापा द्धारा स्वास्थ सामग्री भण्डारण कक्ष भवन उद्घाटन

Breaking News 1, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका -१० टिसियन चौर स्थित स्वास्थ सामाग्रि भण्डारण कक्ष भवन उद्घाटन गरिएको छ । बिहीवार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नवनिर्मित भवनको उद्घाटन गरेको हो । कार्यक्रममा आफ्नो भनाइृ राख्दै कार्यक्रमका प्रमुख अतिथि एवंम स्वास्थ्य मन्त्री थापाले स्वास्थ समाग्रि भण्डार भवनको ठुलो महत्व हुने बताए । उनले सामाग्रीहरुको भण्डार क्षेत्र नहुदा विविध समस्याहरु आउने गरेकाले समाग्री भण्डार भवन निर्माणले प्रदेश भित्रको स्वास्थ समस्या समाधानमा गर्न सफल हुने बताए । नेपालको ग्रामीण क्षेत्रहरुमा जिवनजल र सिटामोल पनि नपाइने अवस्था रहेकाले हालै निर्माण भएको प्रदेश सरकार समस्या समाधान गर्न लागि पर्ने बताएका छन् । यसै गरी स्वास्थ आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारीको अध्यक्षता र बागमती प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम...
नेफिन जेजुको आयोजनामा ३० औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइयो

नेफिन जेजुको आयोजनामा ३० औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइयो

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया जेजुदो शाखाको आयोजना र जातीय संस्थाहरूको सह आयोजनामा ३० औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ । गत आइतबार जेजुको केसीटियु हलमा एक भव्य समारोहको आयोजना गर्दै विश्व आदिवासी दिवस मनाइएको हो । रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि भोम्जनले विश्व आदिवासी दिवसको सन्दर्भ र नेपालमा आदिवासीहरूको इतिहास र आदिवासी आन्दोलनको विषयमा सहभागीहरूलाई प्रस्ट पारिएको थियो । प्रमुख अतिथि भोम्जनले विश्व आदिवासी दिवस मनाउनको लागि सरकारले खर्चको व्यवस्थापन गर्नुपर्ने समेत ...
नेपाली कांग्रेसका ३७ विभागीय प्रमुख मनोनित

नेपाली कांग्रेसका ३७ विभागीय प्रमुख मनोनित

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन् । सोमबार सभापति देउवाले विधानको धारा ३७ ९१० बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।   केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम बिभागीय प्रमुखहरु मनोनयन गरेको जानकारी दिए । उनका अनुसार राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागको प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् । त्यस्तै, संघीय मामिला समन्वय विभागको प्रमुखमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागको प्रमुखमा गोविन्द्रबहादुर शाह र कानून विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनीत भएका छन् ।...
मकवानपुरगढीमा विभिन्न पार्टी परित्याग गरी ९० जना एमालेमा प्रवेश

मकवानपुरगढीमा विभिन्न पार्टी परित्याग गरी ९० जना एमालेमा प्रवेश

Breaking News 1, राजनीति, समाचार
हेटौंडा / मकवानपुरगढी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा सदस्यता लिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग ९० जना  एमालेमा प्रवेश गरेको हो । मकवानपुरगढी–२ मा शनिवार भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय मदन मुक्तान र टेकबहादुर थिङ तथा माओवादी केन्द्रका नेता रामबहादुर लुङ्बाको नेतृत्वमा ९० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"