प्रमुख समाचार

अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसद्‌मा सम्बोधन गर्ने

अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसद्‌मा सम्बोधन गर्ने

Breaking News 2, प्रमुख समाचार, राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । उनका अनुसार भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।...
हिमालयन सांगीतिक धमाकामा समीक्षाको स्थानमा अस्मिताले प्रस्तुती दिने 

हिमालयन सांगीतिक धमाकामा समीक्षाको स्थानमा अस्मिताले प्रस्तुती दिने 

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । आँउदै गरेको कोरियन चाड छुसकको अवसरमा १७ सेप्टेम्बरमा आयोजना हुन लागेको हिमालयन सांगीतिक धमाकामा  २०२४ मा प्रस्तुतीको लागि समीक्षा अधिकारीको स्थानमा अस्मिता अधिकारी आउने भएका छन् ।   गायिका समीक्षा अधिकारीको भिसा अप्लाईको लागि एम्बेसी डेट पाउन नसकेको र गायिका पाल्मु शेर्पालाई भिसा प्राप्त नभएकोले अन्तिम समयमा केही कलाकार परिवर्तन गर्नु परेको आयोजक शेर्पा संघ दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै जानकारी गराइएको हो । अन्तिम समयमा कलाकार परिवर्तन गर्नुपर्ने वाध्यात्मक परिस्थिति आउँदा दर्शक श्रोतामाझ हुन पुगेको आघात प्रति शेर्पा संघ दक्षिण कोरियाले क्षमा याचना समेत गरेका छन् । पूर्वनिर्धारित योजना मुताबिक कार्यक्रममा गायक निमा रुम्बा, मिङमा शेर्पा, गिटारिस्ट सुनिल शाक्य, गायिका समीक्षा अधिकारी र पाल्मु शेर्पालाई ल्याउने निर्णय गरिएता पनि भिसाका कारण समी...
डिजे नाइट सहित र्‍याप ब्याटल हुँदै 

डिजे नाइट सहित र्‍याप ब्याटल हुँदै 

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियन महान पर्व छुसकको अवसरमा नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सउलमा कोरियामै पहिलोपटक डिजे नाइट सहित र्‍याप ब्याटल हुने भएको छ। नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सोमबार बेलुकी ८ बजेदेखि सउल स्थित 서울시 중구 총무로 द्दद्द 호운빌딩 지하 ज्층1 충무로역 7,CHUNGMURO. STATION EXIT 7  मा ननस्टप DJ C-MAN को डिजे म्युजिकको साथमा First ever rap battle in Korea and dj night हुने भएको हो। पछिल्लो समय नेपाली युवा पुस्ता माझ लोकप्रिय हुँदै आएको र्याप ब्याटल कोरियामा रहेका स्थानीय र्यापरहरूलाई प्रोत्साहन गर्नका लागि Neeszaal,B Boss, Cjur र kaal को साथमा दक्षिण कोरियामा पनि पहिलोपटक हुने भएको हो। सउलमा हुने कार्यक्रमको प्रवेश शुल्क २५हजार वन तोकिएको छ ।सेप्टेम्बर १६ तारिख राती ८ बजे देखि हुने F irst ever rap battle in Korea and dj night कार्यक्रममा सहभागि भएर रमाइलो गर्नको लागि द...
भिसाका कारण ‘नेप्कोर नाइट’ स्थगित 

भिसाका कारण ‘नेप्कोर नाइट’ स्थगित 

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नेप्कोर इन्टरटेनमेन्ट दक्षिण कोरियाको आयोजनामा हुन लागेको नेप्कोर नाइट लाहुरे एण्ड ब्याड कम्पनी कार्यक्रम स्थगित भएको छ । कार्यक्रममा ल्याउन खोजिएको केही अतिथि कलाकारको भिसा नलागेको कारण कार्यक्रम स्थगन गर्नु परेको आयोजकले एक सूचना मार्फत जानकारी गराइएको छ । कार्यक्रममा र्‍यापर आशिष राणा लाहुरे र ब्याड कम्पनीका कलाकारहरूलाई ल्याउन खोजिएको थियो ।  अन्तिम समयमा कार्यक्रम स्थगन गर्नु पर्दा दुःख लागेको भन्दै दर्शक श्रोतामाझ आयोजकले माफी समेत मागेका छन् । आयोजकले सोही प्रकृतिको कार्यक्रम अर्को मितिमा गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ गरेको टिकटको शुल्क सुरक्षित साथ फिर्ता हुने समेत जनाएका छन् । नेप्कोर परिवारले दक्षिण कोरियामा बिभिन्न इभेन्टहरू गर्दै आइरहेका छन् ।  ...
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न, संस्थामा ८ करोड भन्दा बढी बचत 

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न, संस्थामा ८ करोड भन्दा बढी बचत 

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आइतबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सौलमा भएको साधारणसभाबाट वार्षिक सांगठानिक  प्रतिवेदन, भावी कार्ययोजना र आर्थिक प्रतिवेदन पास गरेका छन् । संस्थाको आयव्यय तर्फ कुल आम्दानी १५ करोड ६० लाख ९८ हजार ९ सय कोरियनबाट खर्च कटाएर अझै ८ करोड ५७ लाख ११ हजार ०२५ कोरियन वन बचत रहेको देखाइएको छ । संस्थाको सबैभन्दा ठुलो खर्च आईसीसी सदस्यता नवीकरण शुल्क, कर्मचारी व्यवस्थापन खर्च र कार्यक्रम खर्चमा भएको देखाइएको छ । त्यसैगरी ४७ लाख वन भन्दा धेरै रकम सदस्यता शुल्क फिर्ता शीर्षकमा पनि देखाइएको छ । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यावाहक राजदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी गैर आवासीय नेपाली संघका विभिन्न...
‘सेती महाकाली देउडा साँझ भाग-५’ को भव्य तयारी हुँदै

‘सेती महाकाली देउडा साँझ भाग-५’ को भव्य तयारी हुँदै

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, सुदूरपश्‍चिम प्रदेश
दक्षिण कोरिया । नजिकिँदै गरेको कोरियन चाड छुसकको अवसरमा सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको 'सेती महाकाली देउडा साँझ भाग-५' को तयारी भव्य रुपमा भैरहेको छ । सुदूरपश्चिम क्षेत्रको सांस्कृतिक पक्षलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रम १५ सेप्टेम्बरको साँझ ६ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा प्रस्तुतीको लागि आउने कलाकारहरूको भिसा अप्लाई समेत भैसकेको आयोजक संस्थाका अध्यक्ष धर्मराज तिवारीले लाबा न्युजलाई बताएका छन् । सांगीतिक प्रस्तुतीको लागि नेपालबाट वरिष्ठ देउडा गायक भोजराज भट्ट, गायिका सोभा थापा, गायक कमल बिरही थापा, नरेन्द्र रावल लगायतका कलाकारहरू आउने जनाएको छ । त्यसैगरी कार्यक्रममा भुवा नाच टिम, लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाका कलाकार टिम र स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाएको छ । कार्यक्रममा प्रवेश शुल्क...
‘रारा सांगीतिक सौगात भाग-१’ को तयारी तीब्र 

‘रारा सांगीतिक सौगात भाग-१’ को तयारी तीब्र 

Breaking News 2, कर्णाली प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नजिकिँदै गरेको कोरियन चाड छुसकको अवसरमा आपतकालीन राहतकोष सहयोगार्थ कर्णाली प्रदेश समाजको आयोजनामा हुन लागेको रारा सांगीतिक सौगात भाग १ को तयारी तीब्र रुपमा भैरहेको आयोजकले जनाएको छ । छुसकको पहिलो दिन १६ सेप्टेम्बर २०२४ मा आयोजना हुने उक्त कार्यक्रममा नेपाल देखि प्रमोद खरेल, मेलीना राई, आस्मा बिश्वकर्मा, भागिरथ चलाउने, मेक्सम गौडेल, सुनिता बिसी लगायतका ख्यातिप्राप्त कलाकारहरू प्रस्तुतीको लागि आउने छन् । कार्यक्रमको मिति नजिकिँदै गर्दा आयोजक संस्था कर्णाली प्रदेशले भने बिभिन्न इभेण्टहरुको स्कीम समेत ल्याएका छन् । टिकटक इभेण्ट अन्तर्गत पुरस्कारको व्यवस्था समेत गरेर प्रचार प्रसारलाई तिव्रता दिएको छ । आयोजक संस्थाका अध्यक्ष धर्मराज तिवारीका अनुसार कार्यक्रम तयारीको लगभग अन्तिम चरणमा पुगेको बताएका छन् । सौलको 서울시 종로구 대학로घ길द्दढ स्थित रहेको हलमा हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ...
रामेछाप सम्पर्क समितिले बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गर्दै

रामेछाप सम्पर्क समितिले बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गर्दै

Breaking News 2, प्रमुख समाचार, प्रवास, बागमती प्रदेश, मनोरञ्जन
दक्षिण कोरिया । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले कोरियाली चाड छुसकको अवसरमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । छुसकको पहिलो दिन सेप्टेम्बर १६ तारिक सौलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । “प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना मुताबिक दक्षिण कोरियामा सक्रिय रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख सोमबारका दिन साझ ६ बजेदेखि 서울시 종로구 종로63-8( 호텔 파노라마) 종각역 3번 출구 स्थित रहेको होटेल पानोरमाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा सांगीतिक कार्यक्रम गर्नेभएको हो । बुफे परिकार तथा पेय पदार्थ रहने कार्यक्रममा सहभागिता जनाउनका लागि ५० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ। कार्यक्रमको तयारी तिब्र गतिमा भईरहेको आयोजकले ज...
र्‍यापर डिएक्सएनको साथमा ‘ह्याप्पी छुसक नाइट-२०२४’ आयोजना हुँदै

र्‍यापर डिएक्सएनको साथमा ‘ह्याप्पी छुसक नाइट-२०२४’ आयोजना हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियाली चाड छुसकको अवसरमा 'ह्याप्पी छुसक नाइट-२०२४'आयोजना हुने भएको छ । नमस्ते फ्याफुल्ला नेपाल कोरिया इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आउदो सेप्टेम्वर १६ तारिकको साँझ ह्याप्पी छुसक नाइट कार्यक्रमको आयोजना गर्ने भएको हो। कार्यक्रममा चर्चित र्‍यापर डिएनएक्स, दोर्जे जोजो, अनिश केसी र डिजे एपी तेन्जिङको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । सेप्टेम्वर १६ तारिक साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म कार्यक्रम हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रम दक्षिण कोरिया स्थित 서울 성북구 동소문로20 나길 47  मा हुने छ । आयोजकले कार्यक्रममा सहभागि भएर मनोरञ्जन लिनको लागि आह्वान समेत गरेको छ । अहिले कार्यक्रमको तयारी तीब्र रुपमा भैरहेको जनाएको छ ।...
‘हिमालयन सांगीतिक धमाका-२०२४’ मा निमा रुम्बा कोरिया आउने

‘हिमालयन सांगीतिक धमाका-२०२४’ मा निमा रुम्बा कोरिया आउने

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नजिकिँदै गरेको कोरियन चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनमा हुन लागेको हिमालयन सांगीतिक धमाका २०२४ मा ख्यातिप्राप्त गायक निमा रुम्बा सहितको कलाकारहरू दक्षिण कोरिया आउने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको समन्वयमा आयोजना हुन लागेको उक्त कार्यक्रम  विपत व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापनार्थको मुख्य नारा दिएर आयोजना गर्न लागिएको हो । आइतबार सौलको दोङदेमुनमा आयोजक शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रमको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा गायक निमा रुम्बा, गितारिष्ट सुनिल शाक्य, गायक मिङमा शेर्पा, गायिका समिक्षा अधिकारी, पाल्मु शेर्पा र स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजकले जनाएको छ । आइतबार भएको पत्रकार सम्मेलन तथा पोस्टर सार्वजनिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रम सफल पार्न सहयोग गरिदिनको लागि आयोजकले कोरिया बासी नेपालीहरू ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"