प्रमुख समाचार

बागमती प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने

बागमती प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा /  बागमती प्रदेश सरकारले हालको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसलाई सहमति दिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार, जेन–जि आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गर्न बजेट पुनरावलोकन आवश्यक भएको हो । यसमा टुक्रिएका योजनाहरू कटौती गर्दै दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिइने छ ।  बैठकले क्षतिग्रस्त मन्त्रालयहरूको संचालन सहज बनाउन उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समिति गठन गरेको छ । कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्री र सचिवहरू सदस्य छन् ।  यसैगरी, भौतिक पूर्वाधार मन्त्रीको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति गठन गरिएको छ, जसले क्षतिग्रस्त संरचना मूल्यांकन र पुनर्निर्माणको काम तुरुन्त सुरु गर्नेछ। बैठकले प्रादेशिक अस्पतालम...
हेटौंडामा युवाहरुको प्रदर्शन, संविधान र राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक गर्न माग

हेटौंडामा युवाहरुको प्रदर्शन, संविधान र राष्ट्रपति पौडेलको अवस्था सार्वजनिक गर्न माग

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा /  नेकपाका भ्रातृ संस्था युवा संघ, वाईसिएल र तरुण दलका युवाहरूले हेटौंडामा प्रदर्शन गरेका छन् । उनीहरूले संविधानको रक्षा, राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सार्वजनिक गर्न, र सर्वपक्षीय बैठकको आयोजना गर्न माग गरेका छन् । युवाहरूले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ र ‘संविधान मास्न पाँइदैन’ लेखिएका प्लाकार्डसहित नाराबाजी गरे। प्रदर्शनमा युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटी, वाईसिएल जिल्ला अध्यक्ष मुक्ति तामाङ र नेविसंघ नेता ईश्वर पाठकको पनि सहभागिता रहेको थियो । उनीहरूले जंगी अड्डाले राष्ट्रपतिको नियन्त्रणमा राखेर राजनीतिक चलखेल गरेको आरोप लगाएका छन् ।...
जेनजी प्रदर्शन : ट्रमाका ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्ने

जेनजी प्रदर्शन : ट्रमाका ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्ने

Breaking News 1, प्रमुख समाचार, समाचार
काठ्माण्डौ/ नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ । अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ । अस्पतालले मंगलबार ओपीडी र नियमित शल्यक्रिया बन्द गरेर प्रर्दशनमा घाइते भएको उपचार गर्ने तयारी गरेको छ । ‘हिजोको प्रर्दशनमा घाइते भएका बिरामी र आकस्मिक केशका मात्रै शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ’, डा. रिजालले अनलाइनखबरसँग भने, ‘अस्पतालको सबै स्वास्थ्यकर्मीलाई काममा खटिनु भएको छ ।’ सोमबार राति ११ जनाको अप्रेशन गरिएको थियो । ‘हिजो सकेसम्म ज्यान बचाउने कोसिस गरियो’, डा. रिजालले भने, ‘ हामीकहाँ जटिल खालका बिराम...
फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५ हजार कोरियन वन बोनस

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५ हजार कोरियन वन बोनस

अर्थ, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, समाचार
दक्षिण कोरिया । फोनमनीले नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत पहिलो कारोबार गर्ने प्रत्येक प्रयोगकर्ताले थप ५,००० कोरियन वन बोनस पाउनेछन् । यो योजना सेप्टेम्बर ४, २०२५ देखि नोभेम्बर ३, २०२५ सम्म लागू हुनेछ। यस अवधिभर Fonemoney एपमार्फत पहिलो पटक कारोबार गर्ने प्रयोगकर्ताले बोनस प्राप्त गर्न सक्नेछन् । बोनस सिधै प्राप्तकर्ताले नेपालमा पाउने रकममा थप हुनेछ। पहिलो पटक कारोबार गर्ने व्यक्तिहरू चाहे एप डाउनलोड गरेर अझै  KYC  पूरा नगरेका वा KYC  पूरा गरेर पनि अझै कारोबार नगरेका  सबैले यो योजनामा सहभागी हुन सक्नेछन्। योजना अवधिभर प्रोमो कोड Fonemony  एपमा स्वचालित रूपमा लागू हुनेछ र प्रयोगकर्ताले तुरुन्तै ५,००० वन बोनस प्राप्त गर्नेछन्। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने विश्वसनीय रेमिट्यान्स सेवा प्रदायक फोनमनीले निरन्तर आफ्ना ग्राहकका लागि आकर्षक योजना ल्याउँदै आएको छ। हालस...
जेनजी आन्दोलनः मृतकको संख्या १४ पुग्यो

जेनजी आन्दोलनः मृतकको संख्या १४ पुग्यो

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।...
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।    ...
जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।
जेनजीहरु प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश

जेनजीहरु प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश

Breaking News 2, प्रमुख समाचार, समाचार
काठमाण्डौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरूले प्रहरीको घेरा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।  प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ।
प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष भोम्जनद्धारा राजिनामा, कार्यबहाक अध्यक्षमा राई

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष भोम्जनद्धारा राजिनामा, कार्यबहाक अध्यक्षमा राई

Breaking news 3, प्रमुख समाचार, प्रवास, राजनीति
दक्षिण कोरिया । नेकपा एकिकृत समाजवादी पार्टी निकट प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष शुभराज भोम्जनले संगठनको अध्यक्ष बाट राजिनाम दिएका छन् । संस्थापक अध्यक्षको रुपमा कृयाशिल रहेको भोम्जनले व्यक्तिगत तथा केही सांगठानिक कारण देखाई अध्यक्षबाट राजिनाम दिएका हुन् । भोम्जनले सेप्टेम्बर २ को मितिमा संगठनको उपाध्यक्ष रमेश थापा मगर मार्फत बुझाएको राजिनाम सेप्टेम्बर ६ मा बसेको संगठनको पूर्ण बैठकले राजिनामा स्विकृत गरेको हो । भोम्जनको राजिनाम स्विकृत भएसंगै महासचिव राजु राईलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकिएको छ । त्यसैगरी अन्य जिम्मेवारीहरुमा यथावत राख्दै महासचिवमा घनश्याम अधिकारी र सचिवमा अमिर योञ्जनलाई जिम्मेवारी तोकिएको छ । भोम्जन लाबा मिडिया प्रालिको सञ्चालक रहुनुका साथै अन्य थुप्रै सामाजिक संघ संस्थाहरुमा कृयाशिल हुँदै आइरहेका छन् । भोम्जनले आफ्नो राजिनामा पत...
मकवानपुरमा विद्यालयस्तरको ‘फुटबल फर स्कूल्स’ कार्यक्रम प्रारम्भ

मकवानपुरमा विद्यालयस्तरको ‘फुटबल फर स्कूल्स’ कार्यक्रम प्रारम्भ

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
मकवानपुर/  विद्यालयका बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पुग्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय ‘फुटबल फर स्कूल्स’ कार्यक्रम मकवानपुर जिल्लामा औपचारिक रूपमा प्रारम्भ भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० अन्तर्गत मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा हेटौंडा–६ गौरीटार रंगशालामा आयोजित उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्यक्रम शुभारम्भ गर्नुभयो । फिफा र युनेस्कोको साझेदारीमा सञ्चालन हुने यो कार्यक्रममार्फत विश्वभर ४ देखि १४ वर्ष उमेर समूहका करिब ७० करोड बालबालिकालाई फुटबलसँग जोड्ने लक्ष्य लिइएको छ । नेपालमा ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा कार्यान्वयन हुने कार्यक्रमअन्तर्गत ३२ हजार ६ सय ४० फुटबल वितरण गरिने एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो। मकवानपुरमा भने २२ विद्यालय यस अभियानमा सहभागी हुनेछन् । मुख्यमन्त्री बानियाँल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"