मनोरञ्जन

सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय विवरण सार्वजानिक, तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ वन मुनाफा

सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय विवरण सार्वजानिक, तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ वन मुनाफा

Breaking News 2, मनोरञ्जन, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । किरात राई यायोक्खा दक्षिण कोरियोको आयोजनामा गएको सलनालको दोश्रो दिन १० फेब्रुअरीमा सम्पन भएको सलनाल सुम्नीमा डान्स पार्टीको आय/ व्यय सार्वजानिक गरिएको छ । आकस्मिक राहतकोष स्थापनार्थ आयोजना गरिएको डान्स पाटीबाट खर्च कटाएर तीन करोड बिस लाख चौबिस हजार ९ सय २४ कोरियन वन मुनाफा भएको छ । आइताबार सौलको दोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा समिक्षा तथा आय/ व्यय सार्वजानिक कार्यक्रमको आयोजना गर्दै कोषाध्यक्ष जुनल राइले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष राइले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त सलनाल सुम्नीमा डान्स पार्टीमा जम्मा कारोवार चार करोड उनन्अस्सी लाख बाइस हजार ९ सय ४ कोरियन वन भएको देखाइएको छ । त्यसैगरी खर्च शिर्सकमा भने एक करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार ९ सय ८० कोरियन देखाइएको छ । उक्त कार्यक्रम सफल पार्नको निम्...
‘लाइभ कन्सर्ट’मा साउण्ड टेक्निसियनसँग एलिना चौहानको पर्‍यो चर्काचर्की

‘लाइभ कन्सर्ट’मा साउण्ड टेक्निसियनसँग एलिना चौहानको पर्‍यो चर्काचर्की

Breaking news 3, मनोरञ्जन
काठमाडौं । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै भनाभन भएको छ । साउण्ड मिलाउने कुरालाई लिएर दुईजनाबीच चर्काचर्की परेको हो । सामाजिक सञ्जालमा भाईरल भईरहेको भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गरिरहेको देखिन्छ । तर ती प्राविधिकले चाहिँ ‘भोकललाई क्लियर गरेर हामीसँग लेबल माग्नु’भनेर जवाफ फर्काएका छन् । त्यसपछि एलिनाले भनेकी छन् पहिले तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नूभो आफ्नो गल्ती‘यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाईंले मलाई सिकाउनु पर्दैन क्या । बुझ्नु भो नि । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन अनि । लाज लाग्दैन यस्तो बोल्नलाई ? त्यसपछि ती टेक्निसियनले भनेका छन् तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ त्यसपछि एलिनाले अन्य आयोज...
सिन्धुपाल्चोक समाजको आयोजनामा मार्च २४ मा “महाजात्रा” को सौल-शो हुदै

सिन्धुपाल्चोक समाजको आयोजनामा मार्च २४ मा “महाजात्रा” को सौल-शो हुदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा नेपाली कथानाक चलचित्र महाजात्राको सौल सो हुने भएको छ । दक्षिण कोरियाको लागि बिशाल आवाज मल्टिमिडीया प्रालीले प्रदर्शन अधिकार पाएको उक्त चलचित्र दक्षिण कोरियाको बिभिन्न शहरहरुमा प्रदर्शनको लागि तयारी हुदै गरेको प्रालीका अध्यक्ष एबम् सञ्चालक बिशाल श्रेष्ठले जानकारी दिएका छन् । सौल सोको लागि सिन्धुपाल्चोक समाजले खरिद गरेको उक्त चलचित्र आपतकालिन राहत कोष स्थापना सहयोगार्थ प्रदर्शन गर्न लागेको समाजका अध्यक्ष राज लोप्चन तामाङले बताए । सौलको कुक्मीनह्वेगनमा प्रदर्शनको तयारी गर्दै गरेको उक्त चलचित्र राम्रो रहेकोले दर्शकको राम्रो साथ पाउनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष लोप्चन बताउछन् । षठकोण आर्टसको ब्यानरमा प्रदिप भट्टराईको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रमा बिपिन कार्की, हरिबंश आचार्य, वर्षा राउत, रबिन्द्र सिंह बाणीयाँ, रबिन्द्र झाँ...
रिचा बुलुन तामाङको गोन्बो गाङको सफलता पछि “रातो रिबन” सार्वजानिक

रिचा बुलुन तामाङको गोन्बो गाङको सफलता पछि “रातो रिबन” सार्वजानिक

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । कर्मभूमी दक्षिण कोरियामा रहेर पनि निरन्तर रुपमा गीत संगीतमा सकृय रहेकी गायिका रिचा बुलुन तामाङको केही समय अघि सार्वजानिक भएको गोन्बो गाङ बोलको म्हेन्दोमाया गीतको सफलता पछि रातो रिबन बोलको म्हन्दोमाया गीतको म्युजिक भिडीयो सहित सार्वजानिक भएको छ । लाप्साङ कर्पो डिजीटल मिडीया नामक युट्युब च्यानल मार्फत बुधबार गीतको म्युजिक भिडीयो सहित सार्वजानिक गरिएको हो । गायक तथा संगीतकार रोशन फ्युबा तामाङको शब्द रचना तथा संगीतमा तयार भएको उक्त गीतको एरेञ्ज शिला बहादुर मोक्तानले गर्नुका साथै भिडीयोमा नायिका याङ्की दोङले अभिनय गरेकी छिन् । रसुवाको पर्यटकिय स्थल नाक्थलीमा खिचेको भिडीयोमा क्यामारा,इडिट र निर्देशन समेत गायक तथा संगीतकार रोशन फ्युबाले गरेका छन् भने कोरियोग्राफरको भूमिका सिंग बहादुर तामाङले निभाएका छन् । सानै उमेर देखि नाच्ने गाउने क्षेत्रमा अभिरुची राख्ने गायीका र...
मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ सम्पन्न

मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ सम्पन्न

Breaking News 2, मनोरञ्जन, समाचार
हेटौंडा/ बृहत मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ समपन्न भएको छ । मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मंगलबार हेटौंडा ४ स्थित हुप्रा चौरमा कार्यक्रम सञ्चालन भएको हो । बागमति प्रदेश सरकार शालिकराम जम्कटेलको प्रमुख आतिथ्यता र नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष शन्देश तुम्सिङ मगरको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको नृत्य तथा गायन प्रद्धशन भएको थियो भने सँस्कृति झल्काउने मगर पोषाक र प्रचलित बाजाहरुको स्टल राखी प्रद्धर्शन समेत गरेको थिए । मगर समुदायमा प्रचलित परिकारहरुको स्टल राखी प्रद्धर्शन र बिक्री बितरण समेत गरेको थिए । कार्यक्रममा शयौ मगर समुदायका नागरिक संगै गैर मगरहरुको पनि उपस्थत रहेको थियो ।...
बकैया ८ मा सोनाम ल्होछार सम्पन्न

बकैया ८ मा सोनाम ल्होछार सम्पन्न

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ बिरेफाँटमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मन्जुश्री सम्वत् २८६० सोनाम ल्होछार (डुक ल्हो ÷ ड्राइगन वर्ष) को अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलानको प्रमुख अतिथि र घेदुङ बकैया ८ नम्बर वडा इकाई समिति अध्यक्ष संजय कुमार लोप्चनको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहेको थियो । बकैया ८ नम्बर वडाका विद्यालयमा कक्षा ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री तथा सम्मान पत्रसहित सम्मान गरिएको थियो । यसैै गरी कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश सदस्य ठुली माया मोक्तान ,नेपाल तामाङ घेदुङ बकैया गाउँपालिका अध्यक्ष लक्ष्मी लोप्चन जिम्बा, ८ नम्बर वडा अध्यक्ष बिष्णु नेग...
कविता : गुरु

कविता : गुरु

अपराध/ अनुसन्धान, मनोरञ्जन, शिक्षा
गुरु नै हो सबै वेद, गुरु नै हो हाम्रो देब !! गुरुलाई गर्नु सम्मान , गुरु हाम्रो बाँच्ने आधार।। न कसैलाई धनी देख्छन् , न कसैलाई गरीब ।। न त भन्छन कोहि आफ्नो, न त कोहि पराई सोच्छन। दुख धेरै गरेर , ज्ञानको ज्योति छर्छन।। शिष्यको जीवनमा , नयाँ रङ्ग भर्छन।। मैनबत्ती जस्तै आफू जली , ज्योति धेरै छर्छन उनले ।। ठुलो मान्छे बन्नुपर्छ , सबैभन्दा राम्रो गुणले।। जति सिक्यो तेति बढ्छ, हाम्रो बुद्धि हेर ।।। डाक्टर ,पाइलट , सबै बन्छन गुरुले शिक्षा दिएर।।  ...
जेजुदो घेदुङले आयोजना गरेको ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न – जेजुवासीलाइ उर्गेनले झुमाए

जेजुदो घेदुङले आयोजना गरेको ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न – जेजुवासीलाइ उर्गेनले झुमाए

Breaking news 3, अन्तर्राष्ट्रिय, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया ।  तामाङ समुदायको मौलिक साँस्कृतिक चाड २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जेजुदो शाखाले आयोजना गरेको सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आइतबार जेजुको अस्तार होटलको सभाहलमा भएको कार्यक्रममा नेपाल देखि आएका अतिथी कलाकार उर्गेन दोङले आफ्नो सांगीतिक प्रस्तुती मार्फत जेजुवासीलाइ झुमाएको थियो । आपतकालिन राहत कोष सहयोगार्थ आयोजना गरेको उक्त कार्यक्रममा जेजु आसपासमा बसोबास गर्ने नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो । जेजुदो घेदुङले   स्थापना कालदेखिनै जेजुदोमा ल्होछार मनाउदै आइरहेको भए पनि यस वर्ष भने पहिलो पटक सिधै नेपाल देखि कलाकार झिकाएर कारक्रमको आयोजना गरेको हो । उक्त साँस्कृतिक कार्यक्रममा उर्गेन दोङ सङ्गै नृत्याङ्गना प्रतिज्ञा लामा, गायिका रिचा ब्लोन तामाङ र अन्य थुप्रै स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती...
हेटौंडामा सोनाम ल्होछारको रौनक 

हेटौंडामा सोनाम ल्होछारको रौनक 

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा ल्होछार सांस्कृतिक कार्यक्रम भव्यताका साथ समपन्न भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको ल्होछार सांस्कृतिक कार्यक्रम शनिबार समपन्न भएको हो । उक्त सांस्कृतिक कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । सांस्कृतिक कार्यक्रमको उद्धघाटन गर्नु हुदै प्रमुख लामाले तामाङ समुदायको संस्कृति र ईतिहासलाई बचाउन तामाङ संगा्रहालयको निर्माण कार्यमा रहेको बताए । आदिवासी जनजातिको संरक्षणमा लाग्नु पर्ने उनले बताएका छन् । कार्यक्रमा हजारौ दर्शकशरुले अवलोकन गरेका थिए । प्राय जसो तामाङ पोषाकमा देखिन्थ्यो । स्थानिय तथा राष्ट्रिले कलाकारहरुले दिएको प्रस्तुतिमा दर्शकहरु निकै प्रभावित भएको थियो । का...
अनेकौ ब्यवधानको बावजूद पनि बृहत ल्होछार साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न, उर्गेन दोङ संग झुमे कोरियाको दर्शक

अनेकौ ब्यवधानको बावजूद पनि बृहत ल्होछार साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न, उर्गेन दोङ संग झुमे कोरियाको दर्शक

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । तामाङ समुदायको मौलिक साँस्कृृतिक चाड मञ्जुश्री संवत् २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आयोजना गरेको बृहत सोनाम ल्होछार सास्कृतिक कार्यक्रम अनेकौ ब्यवधानको बावजूद पनि भव्यताका साथ सम्पन्न भएको छ । सौल स्थित एच.डब्लु कन्भेन्सन हलमा कोरियन पर्व सलनालको पहिलो दिन हिजो ९ फेब्रुअरीमा सम्पन भएको उक्त कार्यक्रममा गायक तथा संगीतकार उर्गेन दोङ संग हजारौ ल्होछार प्रेमी दर्शकहरु झुमेका छन् । नेपाल देखि अतिथी कलाकारको रुपमा आएका दोङले राती ११ बजे सम्म कुरेर बसेका दर्शकहरुको धैर्यताको बाँधलाई आफ्नो सांगीतिक प्रस्तुती मार्फत तोडिदिएका थिए । उर्गेनको स्लो बिटको गीतहरुमा दर्शक दिर्घबाट उर्गेन संगै गाएर साथ दिएको थियो । दिउसो ४ बजेदेखि उर्गेनको प्रस्तुती हेर्नको लागि पर्खेर बसेका दर्शकहरुको धैर्यताको बाँध उर्गेनले कार्यक्रमको अन्तिम चरण रा...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"