प्रवास

सिन्धुपाल्चोक समाजको आयोजनामा मार्च २४ मा “महाजात्रा” को सौल-शो हुदै

सिन्धुपाल्चोक समाजको आयोजनामा मार्च २४ मा “महाजात्रा” को सौल-शो हुदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा नेपाली कथानाक चलचित्र महाजात्राको सौल सो हुने भएको छ । दक्षिण कोरियाको लागि बिशाल आवाज मल्टिमिडीया प्रालीले प्रदर्शन अधिकार पाएको उक्त चलचित्र दक्षिण कोरियाको बिभिन्न शहरहरुमा प्रदर्शनको लागि तयारी हुदै गरेको प्रालीका अध्यक्ष एबम् सञ्चालक बिशाल श्रेष्ठले जानकारी दिएका छन् । सौल सोको लागि सिन्धुपाल्चोक समाजले खरिद गरेको उक्त चलचित्र आपतकालिन राहत कोष स्थापना सहयोगार्थ प्रदर्शन गर्न लागेको समाजका अध्यक्ष राज लोप्चन तामाङले बताए । सौलको कुक्मीनह्वेगनमा प्रदर्शनको तयारी गर्दै गरेको उक्त चलचित्र राम्रो रहेकोले दर्शकको राम्रो साथ पाउनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष लोप्चन बताउछन् । षठकोण आर्टसको ब्यानरमा प्रदिप भट्टराईको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रमा बिपिन कार्की, हरिबंश आचार्य, वर्षा राउत, रबिन्द्र सिंह बाणीयाँ, रबिन्द्र झाँ...
नेपाल सरकारद्धारा २९ जना पर्यटन प्रवर्दक नियुक्त, दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त

नेपाल सरकारद्धारा २९ जना पर्यटन प्रवर्दक नियुक्त, दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल सरकारको सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले बिहिबार विभिन्न देश तथा सहरहरुको लागि २९ जना पर्यटन प्रवद्र्धकहरु नियुक्ति गरेका छन् । पर्यटन प्रवर्दक सम्बन्धी कार्यबिधि २०७९ लाई पहिलो संसोधन  २०८०/०९/१७ को दफा ३ को उपदफा १ बमोजिम पर्यटक प्रवर्दकहरु नियुक्त गरिएको हो । थाईल्याण्ड, अमेरिका, युके, कतार, हङकङ मकाउ, क्यानाडा, साउदी अरब, माल्टा, पोल्याण्ड, जर्मनी, पोर्तुकल, दक्षिण कोरिया, जापाल, क्रोएशिया, न्युजिल्याण्ड, युएई लगायतका देशको बिभिन्न शहर तथा सिंगो देशको लागि पर्यटक प्रवद्र्धकहरु नियुक्त गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सह सचिव तथा प्रबक्ता हेमराज तामाङले हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त दक्षिण कोरियाको सउल सहर र सुवन सहरको पर्यटक प्रवर्दकको रु...
अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न

Breaking News 2, अपराध/ अनुसन्धान, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । अन्तराष्ट्रय मातृभाषा दिवसको अवसरमा नेपाल आदिवासी जनजाती साहित्यकार÷ लेखक महासंघ दक्षिण कोरियाद्धारा आयोजित सप्ताहब्यापी अन्तराष्ट्रिय मात्रृभाषा उत्सव २०२४ कार्यक्रम सनिबार सम्पन्न भएको छ । सनिबार दक्षिण कोरियाको ख्यङसाङ बुशान किम्हेमा एक कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी कार्यक्रमलाई समापन गरिएको हो ।   गत फेब्रुअरी १९ देखि भाषा तथा मातृभाषा साहित्य सम्बन्धी बिबिध विषयहरुमा रहेर सम्बन्धीत ब्यत्तित्वहरुलाई भर्चुअल मार्फत सहभागि गराई बहस पैरबी गरिएको थियो । नेपालमा मात्रृभाषा साहित्यको अवस्था, भाषा आन्दोलन र नयाँ पूस्ता, पाठ्यक्रममा मातृभाषा, आदिवासीको मुद्धा लगायतको विषयहरुमा जानकारवाला ब्यत्तिहरुलाई बक्ताको रुपमा उपस्थित गराई पैरबी गराईएको थियो । कार्यक्रमको अन्तिम दिन सनिबार आदिवासी जनजाती साहत्यिकार÷ लेखक महासंघ दक्षिण कोरियाका अध्यक्ष समिप खेम पु...
कर्णाली प्रदेश समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज तिवारी चयन

कर्णाली प्रदेश समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज तिवारी चयन

Breaking news 3, प्रवास, मुख्य समाचार
दक्षिण कोरिया । कर्णाली प्रदेश समाज दक्षिण कोरियोको तेश्रो अधिवेशन सनिबार सम्पन्न भएको छ । सनिबार दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेण्टको सभाहलमा भएको तेश्रो अधिवेशनबाट धर्मराज तिवारी अध्यक्षमा चयन भएका छन् । वरिष्ट उपाध्यक्षमा तिलक हमाल, उपाध्यक्षहरुमा ललित बुढा, भूपाल कुसारी, राजेन्द्र बिष्ट, महिला उापध्यक्षमा प्रेमकला बिक र महासचिवमा नेपाल कार्की चयन भएका छन् । त्यसैगरी सचिवहरुमा प्रेम बुढा, पृथ्वी मगर, बिपिन चन्द, कोषाध्यक्षमा बसन्त राना, सहकोषाध्यक्षमा रन बहादुर रावत चयन हुनुका साथै सदस्यहरुमा कर्ण बहादुर कार्की, टेक बहादुर बटाला,धर्मराज रावत, ममता विष्ट, प्रकाश सिंह, बिरेन्द्र बुढा र धर्मराज पुन चयन भएका छन् । कर्णाली प्रदेश समाजको अध्यक्ष्य गणेश कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग प्रमुख पुस्पराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक...
छेबुदोमा घुम्ती सेवा सम्पन्न, सेवाग्राही भन्छन् :“घुम्ती सेवा प्रभावकारी छ ”

छेबुदोमा घुम्ती सेवा सम्पन्न, सेवाग्राही भन्छन् :“घुम्ती सेवा प्रभावकारी छ ”

Breaking News 1, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियाको मुख्य आयोजना र नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाको सह आयोजनामा दक्षिण कोरियाको छेबुदोमा घुम्ती सेवा एबम् सुखद घर फिर्ती अभियान तथा बिबिध विषयमा अन्तरकृया कार्यक्रम सनिबार सम्पन्न भएको छ । छेबुदो स्थित एनसीसी दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनाल स्वयम कार्यरत एक कम्पनीको सभाहलमा भएको उक्त घुम्ती सेवा तथा अन्तरकृया कार्यक्रममा छेबुदो आसपासमा कार्यरत लगभग १ सय ५० भन्दा बढी श्रमीकहरुले बिबिध सेवा लिनुका साथै अन्तरकृया कार्यक्रममा भाग लिएका थिए । घुम्ती सेवाबाट राहदानी नबिकरण सेवा, ड्राइभिङ लाईसन सेवा, रेमिट तथा बैकिङ सेवा, मोवाईल तथा सिम सेवा लगायतका सेवाहरु प्रत्यक्ष रुपमा सेवाग्राहीहरुले लाभ लिएको थियो । एनसीसी दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षता र नेपाली राजदूतावास दक्षिण कोरियाकी श्रम काउन्सेलर चन्...
भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

Breaking News 1, प्रवास, समाचार
काठमाडौँ / सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकारलाई भारतमा रोजगारीका क्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको हो । सुरक्षित आप्रवासनमा काम गर्दै आएका संघ संस्थाले आप्रवासनमा देखिएका विभिन्न समस्याहरुमाथि गहन छलफल र विश्लेषणपछि काठमाडांै घोषणा पत्र जारी गर्दै सबै प्रकारका श्रमलाई सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनीहरुले गरिबी, जलवायु परिवर्तनका कारण हुने आप्रवासन तथा मौसमी आप्रवासनलाई पनि एउटै मापदण्ड बनाएर व्यवस्थित, सुरक्षित, मर्यादित बनाउन माग गरेका छन् । सुदूरपश्चिममा सुरक्षित आप्रवासनमा का...
छेबुदोमा श्रमिक अभिमुखीकरण तथा  घुम्ती सेवा सञ्चालन हुदै

छेबुदोमा श्रमिक अभिमुखीकरण तथा घुम्ती सेवा सञ्चालन हुदै

Breaking News 2, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियाको मुख्य आयोजनामा र नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सह आयोजनामा आउदो २५ फेब्रुअरी २०२४ मा दक्षिण कोरियाको ख्याङगीदोको छेबुदोमा श्रमिक अभिमुखीकरण तथा घुम्ती सेवा सञ्चालन हुने भएको छ । उक्त कार्यक्रममा श्रमिक अभिमुखीकरण सचेतना, कन्सुलर सेवा, सामाजिक सुरक्षा कोष, भिषा परामर्श, कानुनी तथा अपराध सम्बन्धी परामर्श गर्नुका साथै राहदानी नबिकरण सेवा पनि प्रदान गरिने नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनालले जानकारी दिएका छन् । नेपाली राजदूतावासबाट जाने विज्ञ प्रतिनिधीहरुले सुखद घर फिर्ती श्रमीक अभिमुखीकरण गर्नुका साथै सामाजिक सुरक्षा कोष र कोरियाको अध्यागमन कानुन सम्बन्धी अभिमुखीकरण गर्ने जनाएको छ । त्यसैगरी भिषा सम्बन्धी परामर्श गरिनुका साथै विदेशी विद्यार्थीहरुका लागि दक्षिण कोरियाले दिदै आएको पुर्ण छात्रबृत्ति...
नेपाली राजदूतावास दक्षिण कोरियाले विविध विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गर्दै

नेपाली राजदूतावास दक्षिण कोरियाले विविध विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गर्दै

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियाले बिबिध विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । आउदो २४ फेब्रुअरीको दिन राजदूतावास परिसर सौलमा अन्तरकृया कार्यक्रमको आयोजना गरिने दूतावासले जारी गरेको सुचना पत्रमा उल्लेख गरिएको छ । दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्थाहरुको नाम उल्लेख गरि जारी गरिएको सुचना पत्रमा उल्लेख गरेअनुसार कामदारहरुको समस्या र समाधानका उपायहरु, भ्वाईस फिसीङ, अनाधिकृत बैकिङ कारोबार, नेपाली विद्यार्थीहरुको समस्या र समाधानका उपायहरु,नेपाली समाज र स्थानिय सरकारबिचको सम्बन्ध र नेपाली समाजको भूमिका, नेपाल र कोरियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिक उत्सब मनाउने सम्बन्ध, नेपालको कला र सँस्कृतिको प्रचार/प्रसार तथा नेपाल डे मनाउने सम्बन्ध, कोरियन अध्यागमन कानुन उल्लघन र विभिन्न अभियोगमा कोरियाको जेलमा रहेको नेपालीहरुको विषयमा जानकारी ...
सलनाल नेप हप रात्रीकालिन कार्यक्रमको स्थान परिवर्तन

सलनाल नेप हप रात्रीकालिन कार्यक्रमको स्थान परिवर्तन

Breaking News 2, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षण कोरिया । कोरियन पर्व सलनालको अवसरमा फेब्रुअरी १० तारिकको दिन आयोजना हुदै गरेको सलनाल नेप हप रात्रिकालीन कार्यक्रमको स्थान परिवर्तन भएको छ । क्बल सञ्चालकले सुरक्षा र पा्रबिधिक कारण देखाई हल परिवर्तन गर्न आग्रह गरे पश्चात कार्यक्रम स्थल परिवर्तन गर्नु परेको आयोजक संस्था हार्मोनी भाइब्सका सदस्य नबिन नापीतले लाबा न्यजलाई जानकारी दिएको छ । सुवनमा हुने उक्त कार्यक्रम सुवनकै एक नम्बर लाईन ट्रेनको १२ र १३ नम्बर गेटको २ सय मिटर अगाडी रहेको क्लबमा सोही समयमा हुने जनाएको छ । तोकिएको स्थानमा कार्यक्रम नहुदा श्रोता दर्शकलाई परेको असर प्रति आयोजकले क्षमा याचना गरेको छ । उक्त रात्रीकालिन कार्यक्रमको लागि नेपाल देखि भोली दिउसो गायक अनिल सिंह कोरिया आईपुग्ने आयोजक संस्थाका सदस्य नापीतले बताए ।...
नेपाल तामाङ घेदुङ ख्याङसाङ् बुसान शाखाले स्थानिय कलाकारको साथमा ल्होछार मनाउदै, कार्यक्रमको तयारी पुरा

नेपाल तामाङ घेदुङ ख्याङसाङ् बुसान शाखाले स्थानिय कलाकारको साथमा ल्होछार मनाउदै, कार्यक्रमको तयारी पुरा

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाले यस वर्ष स्थानिय कलाकारहरुको साथमा मात्रै ल्होछार मनाउने भएको छ । घेदुङ बुसान शाखाले यस वर्ष नेपालको राष्ट्रिय पर्व एबम् तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व मञ्जुश्री संवत् २८६० डुक ल्होको अवसरमा सलनालको तेश्रो दिन ११ फेब्रुअरीमा खिमे स्थित लुम्बिनी रेष्टुरेण्टको सभाहलमा शुभकामना आदान प्रदान संगै स्थानिय कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने भएको हो । शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भैसकेको समेत अध्यक्ष सोम योञ्जनले जानकारी दिएका छन् । घेदुङ बुसान शाखाले विगतको वर्षहरुमा नेपाल देखि अतिथी कलाकारहरु ल्याएर बृहत रुपमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने गर्दथ्यो तर यस वर्ष भने समय अभाव र केही प्राबिधीक कारणहरुले गर्दा नेपाल देखि कलाकार ल्याउन असमर्थ भएको अध्यक्ष य...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"