मनोरञ्जन

सोनाम ल्होछारको अवसरमा मनहरीमा २ दिने बृहत कार्यक्रम हुने

सोनाम ल्होछारको अवसरमा मनहरीमा २ दिने बृहत कार्यक्रम हुने

Breaking news 3, बागमती प्रदेश, मनोरञ्जन, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरकोे मनहरी गाउँपालिका वडा नम्बर–२ मा ल्होछारको अवसरमा बृहत कार्यक्रम हुने भएको छ । २ दिने बृहत कार्यक्रम तामाङ समाज मनहरीको आयोजानमा फागुन ४ र ५ गते हुने भएको हो । सोनाम ल्होछारको अवसरमा साँस्कृतिक जगेर्नाको लागि फागुन ४ गते बौद्ध धर्म गुरुद्वारा प्रवचन पूजापाठ गर्ने र ५ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा तामाङ समुदायको सँस्कार–सँस्कृतिक झल्किने खालको तामाङ सेलो नित्य प्रतियोगिता पनि रहेको हुँदा प्रतियोगितामा भाग लिन समयमा नाम टिपाउन समेत आयोजकले जानकारी दिएको छ ।  ...
जेजुदो घेदुङले आयोजना गर्ने ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी पुरा

जेजुदो घेदुङले आयोजना गर्ने ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी पुरा

Breaking news 3, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । तामाङ समुदायको मौलीक साँस्कृतिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ छेजुदो शाखाले आयोजना गर्ने बृहत सोनाम ल्होछार साँस्कृति कार्यक्रमको तयारी पुरा भएको जेजुदो घेदुङको अध्यक्ष सुनिता ब्लोनले जानकारी दिएका छन् । कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरी २०२४ मा जेजु स्थित अस्तार होटलको सभाहलमा आयोजना हुने उक्त साँस्कृतिक कार्यक्रममा नेपाल देखि ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै  छन् । ल्होछार साँस्कृतिक कार्यक्रमको निम्ती तयारी गर्नुपर्ने अधिकांश कामहरु पुरा भएकोले अध्यक्ष ब्लोनले कार्यक्रममा सहभागिताको निम्ती लाबा न्युज मार्फत सार्वजानिक आह्वान गरेकी छिन् । ख्यातिप्राप्त गायक उर्गेन दोङको मुख्य प्रस्तुती रहने उक्त कार्यक्रममा स्थानिय गायिका रिचा ब्लोन तामाङ, नृत्याङ्गना प्रतिज्ञा लामा लगायत अन्य थुप्रै स्थानिय कलाकारहरुको प्रस्तुती रह...
हेटौंडा १३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने

हेटौंडा १३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने

Breaking news 3, मनोरञ्जन, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर -१३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने भएको छ । ल्होछार मुल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन ४ गते ल्होछार हुने समबन्धमा जानकारी दिएको हो । समितिले छेठौं पटक ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिका पुर्व अध्यक्ष्य संगिता वाईबाले बताईन् । ल्होछार गुम्बाडाडामा दिउसो३ बजे देखि सुरु हुने जनाएको छ । तामाङ संस्कृति झल्काउने नृत्य तथा गायन प्रस्तुत गरिने वाईबाले बताए । कार्यक्रममा स्थानिय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिका बर्तमान अध्यक्ष्य सोम लाल थिङले जानकारी दिए । ल्होछार कार्यक्रममा ४० देखि ५० वटा स्टल राखी परिकारहरुको प्रदर्शन गर्ने जनाएको छ । कार्यक्रमको लागि ६ देखि ७ लाख खर्च हुने अनुमान गरिएको छ भने १५ सय देखि २ हजार दर्शकहरुले अनुगमन गर्ने अनुमान गरिएको अध्यक्ष्य थिङले बताएक...
माघ २७ गते थाहामा ल्होछार विशेष सांस्कृतिक मेला हुने

माघ २७ गते थाहामा ल्होछार विशेष सांस्कृतिक मेला हुने

Breaking News 1, पालिका, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकामा ल्होछारको अवसरामा बृहत सांकृृतिक मेला हुने भएको छ ।  तामाङ समुदायको नयाँवर्ष सोनाम ल्होछार २८६० डुकर मु पुखी ९गरुड वर्ग० को अवसरमा यही माघ २७ गते शनिबार थाहा नगरपालिका वडा नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको चौरमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । नेपाल तामाङ घेदुङ थाहा नगरको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक अभियानको लागि ल्होछारका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको घेदुङ थाहा नगरका अध्यक्ष दिपक थिङले जानकारी दिनुभयो। ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा ,गरगहना,बाजाका साथै विभिन्न खानाको स्टलहरु,झाकी राखिने र थप मनोरञ्जनका लागि भने चर्चि...
माघ २७ गते हेटौंडमा सोनाम ल्होछार हुने: तामाङ जातीले शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार

माघ २७ गते हेटौंडमा सोनाम ल्होछार हुने: तामाङ जातीले शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा तामाङ सास्कृतिक महाउत्सव सोनाम ल्होछार हुने भएको छ । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा माघ २७ गते ल्होछार महाउत्सव हुनेभएको हो । आयोजकले पत्रकार सम्मेलन गर्दै ल्होछार हुने सम्बन्धमा जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने ल्होछार कार्यक्रममा तामाङ गायन क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । तामाङ समुदायको नयाँ बर्षको रुपमा मनाउदै आएको सोनाम ल्होछारमा तामाङ भेषभुषा झल्काउने पोसाक र परिकारहरुको स्टल राखी प्रदर्शन गर्ने उक्त समितिलबेका सचिव किरण बलले बताए । साथै लामा,बोम्बो, ताम्बाडम्फुरे सहितको ¥यालि तथा झाकी प्रद्धर्शन,शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम,राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने उनले बताएका छ...
धौलागिरी सांगीतिक सौगात भाग-४ बाट ३ करोड वन मुनाफा हुने अनुमान

धौलागिरी सांगीतिक सौगात भाग-४ बाट ३ करोड वन मुनाफा हुने अनुमान

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । आउदै गरेको कोरियन पर्व सलनालको दोश्रो दिन १० फेब्रुअरीमा बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको धौलागिरी सांगीतिक सौगात भाग ४ बाट कम्तिमा ३ करोड वन बराबरको मुनाफा हुने आयोजकले जनाएको छ । प्रवासी भूमिमा आपतकालिन राहत कोष स्थापना गर्ने उद्धेश्य राखेर आयोजना गर्दै गरेको उक्त कार्यक्रबाट हाल सम्मको अवस्थालाई अनुमान गर्दा कम्तिमा ३ करोड वन बराबरको फाईदा हुने देखिएको आयोजकले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । टिकट मात्रै बिक्री गरेर कार्यक्रम पूर्ण रुपमा फाईदामा लान सक्ने अवस्था नरहेता पनि बिभिन्न सामाजिक ब्यक्तित्वहरु र ब्यवसायिक घरानाहरुबाट भएको सहयोगको आधारमा कार्यक्रम फाईदामा जान सक्ने अनुमान आयोजकले गरेको हो । हाल सम्म ४ करोड वन छेउछाउमा सहयोग रकम संकलन भैसकेको छ । कार्यक्रमको अन्तिम समय सम्ममा टिकट बाहेक सहयोगि दाताहरुबाट ५ करोड वन भन...
पुस्तकालय निर्माण सहयोगार्थ जेजु सांगीतिक साँझ हुदै, प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने

पुस्तकालय निर्माण सहयोगार्थ जेजु सांगीतिक साँझ हुदै, प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । पुस्तकालय निर्माण गर्ने उद्धेश्य राखेर माउण्ट एभरेष्ट रेष्टुरेण्ट जेजुको आयोजनामा कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरीमा जेजु सांगीतिक साँझ, २०२४ आयोजना हुने भएको छ । उक्त सांगीतिक साँझ कार्यक्रममा ख्यातिप्राप्त लोक गायक तथा सर्जक प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने छ । जेजु दो क्षेत्रमा कृयाशिल बिभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको आयोजक धर्मराज गौतमले बताएका छन् । उक्त कार्यक्रमबाट मुनाफा भएको रकम सतप्रतिशत जेजुमा पुस्तकालय निर्माण गर्नमा खर्च हुने भएकोले सबै समक्ष सकेको सहयोग गर्नको निम्ती गौतमले लाबा न्युज मार्फत सार्बजानिक रुपमा आह्वान गरेका छन् । उक्त दिन दिउँसो अस्तार होटलको सभाहलमा तामाङ समुदायको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम रहेको र उक्त ल्होछार कार्यक्रम सक्केपछी मात्रै जेजु सांगीतिक साँझ सुरुहुने ...
“धौलागिरी सांगीतिक सौगात भाग-४” मा आमन्त्रीत सबै कलाकारहरुको भिषा लाग्यो, निस्चिन्त भएर कार्यक्रममा सहभागि हुन अध्यक्ष भुसालको आग्रह

“धौलागिरी सांगीतिक सौगात भाग-४” मा आमन्त्रीत सबै कलाकारहरुको भिषा लाग्यो, निस्चिन्त भएर कार्यक्रममा सहभागि हुन अध्यक्ष भुसालको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, गण्डकी प्रदेश, प्रवास, मनोरञ्जन, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रम बाँडफाड तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा बाग्लुङ समाज दक्षिण कोरियाको मुख्य आयोजनामा आउदै गरेको कोरियन पर्व सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिकमा हुने “धौलागिरी सांगीतिक सौगात भाग -४” मा नेपालदेखि आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको छ । आज ख्यातिप्राप्त हास्य कलाकार सुबोध गौतम (एदुमे) र गायक तथा प्रस्तोता राजेश बर्देवाको भिषा लागे संगै आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको हो । बिगतको दिनहरुमा कलाकारहरुको फोटो राखेर प्रचार गरेता पनि अन्तिम चरणमा कलाकारको भिषा नलाग्ने समस्याबाट आयोजकहरुले थुप्रै समस्याहरु ब्योहोर्नु पर्ने बाध्यता रहेको थियो । सबै कलाकारहरुको भिषा लागे संगै कलाकारको भिषा नलाग्ने होकी भन्ने चिन्ताबाट मुक्त भएको आयोजक समितिका अध्यक्ष भूमिराज भुसाल बताउछन् । प्रवासी भूमिमा भैपरि आउ...
थारु समुदायको माघी पर्व फेब्रुअरी १० तारिकमा हुने , सोही अवसरमा चौँथो अधिवेशन पनि हुने

थारु समुदायको माघी पर्व फेब्रुअरी १० तारिकमा हुने , सोही अवसरमा चौँथो अधिवेशन पनि हुने

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रवास, मनोरञ्जन, समाचार, समाज
दक्षिण कोरिया । थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले माघी पर्व (थारु सम्बत् २६४७) को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम साथै चौँथो अधिवेशन फेब्रुअरी १० तारिकका दिन सौलान आयोजना गर्ने भएको छ । शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त गायिका अनु चौधरीको सांगीतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । त्यसैगरी उक्त कार्यक्रममा स्थानिय कलाकारहरु संगै समीक्षा चौधरी, राज कुश्मिको पनि प्रस्तुती रहने छ । फेब्रुअरी १० तारिख 서울 뉴성라이 온스 클럽 서울특별시 성북구 도조문로 २० 나길 ४७ मा हुने कार्यक्रममा निशुल्क रुपमा प्रवेश गर्न पाउने समेत आयोजक समितिको अध्यक्ष शिवसंकर महतो थारुले जानकारी दिएका छन् । उक्त अवसरमा संस्थाको चौँथो अधिबेशन समेत हुने जनाएको छ । अध्यक्ष थारुले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक रुपमा आह्वान समेत गरेका छन् ।...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा सोनाम ल्होछार मनाउने, ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा सोनाम ल्होछार मनाउने, ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, मनोरञ्जन, समाचार, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा तामाङ समुदायको साँस्कृतिक मौलिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै मनाउने भएको छ । बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा मनोरञ्जन दिनको लागि नेपाल देखि ख्यातिप्राप्त गायक उर्गेन दोङ आउने पक्का भएको आयोजक समितिका संयोजक एबम् संस्थाका अध्यक्ष सुनिता भुलोनले जानकारी दिएका छन् । कार्यक्रम फेब्रअरी ११ गतेको दिन बिहान ११ बजेदेखि अस्तार होटलको सभाहलमा हुने र कार्यक्रममा तामाङ समुदायको मौलिक परिकारहरुको साथमा साँस्कृतिक प्रस्तुतीहरु रहने छ । पहिलो पटक नेपाल देखि कलाकार ल्याएर गर्न लागेको कार्यक्रममा स्थानिय कलाकारुको पनि नृत्य तथा गायन प्रस्तुतीहरु रहने अध्यक्ष्य भोलनले बताए । अध्यक्ष भोलनले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक आह्वान समेत गरेका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"