प्रमुख समाचार

‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

Breaking News 2, अर्थ, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा गत सलनालमा आयोजना गरिएको धौंलागिरी सांगीतिक सौगात भाग ४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइताबार सौल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आय/व्यय सार्वजनिक गरिएको हो । बाग्लुङ समाजले सार्वजनिक गरिएको आय/व्यय विवरण अनुसार २ करोड ४३ लाख ६७ हजार ६ सय २० वन मुनाफा भएको देखाइएको छ । त्यसैगरी कार्यक्रममा ७ करोड १५ लाख ५९ हजार ६ सय ४८ वन कुल कारोबार हुनुका साथै ४ करोड ७१ लाख ९२ हजार २८ वन खर्च भएको उल्लेख गरिएको छ । समाजले आय/व्यय विवरणमा उल्लेख गरे अनुसार ४ लाख ९८ हजार कबुलियत रकम उठ्न बाँकी देखाइएको छ । बाग्लुङ समाज दक्षिण कोरियाले गत सलनालको अवसरमा गण्डकी प्रदेश समाजको समन्वयमा एनसीसीले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत रहेर सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । बाग्लुङ समाजका अध्यक्ष भ...
‘छुसकको लागि कार्यक्रम बाँडफाँड’ लमजुङ, कर्णाली र शेर्पा संघले कार्यक्रम आयोजना गर्ने

‘छुसकको लागि कार्यक्रम बाँडफाँड’ लमजुङ, कर्णाली र शेर्पा संघले कार्यक्रम आयोजना गर्ने

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्धारा आउदो छुसकको लागि कार्यक्रम बाँडफाँड प्रकृया सम्पन्न गरेको छ । एनसीसीले आइताबार सौलको दोङेमुन स्थित निक ट्राभलको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रम बाँडफाँड सम्पन्न गरेको हो । यस वर्षको छुसकमा तिनवटा संस्थाहरुले कार्यक्रम गर्ने अधिकार पाएको छ जसमा लमजुङ परिवार दक्षिण कोरिया, कर्णाली प्रदेश समाज र नेपाल आदिवासी जनजाती महासंघको तर्फबाट शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रम गर्ने अधिकार प्राप्त गरेको हो । जातीय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले शेर्पा संघलाई कार्यक्रम गर्न दिएको अनुमतीलाइनै एनसीसीले आदिवासी जनजाती महासंघलाई समानान्तर मित्र संगठनको रुपमा स्वीकार गर्दै जनजाती महासंघको प्रस्तावलाई हुबहु अनुमोदन गरेको हो । लमजुङ परिवार, कर्णाली प्रदेश र शेर्पा संघ दक्षिण कोरिया...
नेपाल र कोरियाबीचको ५० औं वर्षगाठको अवसरमा नेपालमा बौद्ध धर्म विषयक गोष्ठी सम्पन्न

नेपाल र कोरियाबीचको ५० औं वर्षगाठको अवसरमा नेपालमा बौद्ध धर्म विषयक गोष्ठी सम्पन्न

Breaking News 2, प्रमुख समाचार, प्रवास, शिक्षा
शुभराज भोम्जन दक्षिण कोरिया । भगवान गौतम बुद्धको २५६८ औं जन्म जयन्ती तथा नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा बौद्ध धर्म विषयक गोष्ठी सुक्रबार दक्षिण कोरियामा सम्पन्न भएको छ । दक्षिण कोरिया स्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड, अन्तराष्ट्रिय साँस्कृतिक गुण रणनीति केन्द्र र बुद्धिजम् सम्बन्धी अध्ययन अध्यापन हुने दोङ्गुक विश्वविद्यालयको सयुक्त आयोजनामा नेपालमा बौद्ध धर्म सम्बन्धी विषयक गोष्ठी सम्पन्न भएको हो । दोङ्गुक विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको उक्त गोष्ठीमा नेपाल र दक्षिण कोरियाली प्रतिनीधीहरुको बाक्लो सहभागिता रहेको थियो । गोष्ठीमा नेपालको तर्फबाट नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग पुष्पराज भट्टराईले स्वागत मन्तव्य राख्नुका साथै लुम्बिनी कलेव अफ बुद्धिजम एण्ड हिमालय स्टडिज नेपालका कर्यकारी अध्यक्ष प्राध्यपक डाक्टर...
एनसीसी रनिङ भलिबल कप-२०२४ जुन ९ मा हुदै, टिम दर्ता समय जुन २ सम्म

एनसीसी रनिङ भलिबल कप-२०२४ जुन ९ मा हुदै, टिम दर्ता समय जुन २ सम्म

Breaking News 2, खेलकुद, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा एनसीसी रनिङ भलिबल कप २०२४ हुने भएको छ । प्रथम पुरस्कार २५ लाख वन रहेको उक्त भलिबल प्रतियोगिता ९ जुन २०२४ मा हुन लागेको हो । सुवनको आजु विश्वविद्यालयको खेल मैदानमा हुन लागेको उक्त प्रतियोगितामा सहभागि हुनको लागि २ जुन २०२४ सम्म टिम दर्ताको लागि समय तोकिएको छ । प्रतियोगितामा भाग लिनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वन तोकिएको छ । सुरक्षित जिवन स्वास्थ्यमा ध्यान, खेलकुदमा बिकास राष्ट्रलाई देन भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त भलिबल प्रतियोगितामा सहभागिताको लागि आयोजकले सार्वजानिक रुपमा आह्वान गरेका छन् । प्रतियोगितामा द्धितिय हुने समुहलाई नगद १५ लाख वन प्रदान गरिनुका साथै सान्त्वना पुरस्कारको रुपमा ५ लाख वन प्रदान गरिने छ । पछिल्लो समय दक्षिण कोरियमा फुटबल, भलिबल, क्रिकेट, ब्याटमिण्टन, पुल जस्ता थुप्...
‘जिउ लाग्ने’ बोलको सेलो गीतको भिडीयो सहित सार्वजनिक

‘जिउ लाग्ने’ बोलको सेलो गीतको भिडीयो सहित सार्वजनिक

Breaking News 2, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । गायक सुरेश लामा र गायिका निर्मला घिसीङको स्वरमा सजिएको 'जिउ लाग्ने' बोलको सेलो गीतको भिडीयो सहित सार्वजनिक भएको छ । मंगलबार पीएस क्रिएशन नामक युट्युब च्यानल मार्फत गीतको भिडीयो सार्वजनिक गरिएको हो । कुमार स्याङबाको शब्दमा गायक तथा संगीतकार छेटुप मोक्तानले उक्त गीतको संगीत गरेका छन् । गीतको एरेञ्ज फडिन्द्र राईले गरेका छन् भने सुमन खड्काले मिक्सीङ मास्टरीङ गरेका छन् । गीतको भिडीयोमा गायक तथा मोडल आरम्भ लामा, मोडल रोहनी लामा र सुब्बा लामाले अभिनय गरेका छन् । भिडीयोलाई प्रतिक न्यासुरले निर्देशन गर्नुका साथै जिबन बास्कोटाले छायांकन गरेका छन् । भिडीयोको सम्पादन अमृत चापाँगाईले गरेका छन् । भिडीयो सहित..... https://youtu.be/BjB9lXwMKc4?si=RMRXE0JhDLzRS-mO...
दक्षिण कोरियामा फरक/फरक मितिमा बिभिन्न स्थानमा यलेदेङ ५०८४ उभौली साकेला मनाउदै

दक्षिण कोरियामा फरक/फरक मितिमा बिभिन्न स्थानमा यलेदेङ ५०८४ उभौली साकेला मनाउदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । किरातीहरुको पर्व यलेदेङ ५०८४ उभौली चाड साकेला दक्षिण कोरियामा फरक/फरक मितिमा बिभिन्न स्थानमा मनाउने भएको छ । किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रिय कार्यसमितिको आयोजनामा जुन १६ को दिन सुवनको खुल्ला चौरमा यलेदेङ ५०८४ उभौली चाड साकेला मनाउने भएको छ । त्यसैगरी बिभिन्न क्षेत्रीय कार्यसमितिहरुको आयोजनामा गजेदोमा मे २६, जेजुदोमा जुन २, बुसानमा जुन ९ र इक्सानमा जुन ९ तारिखको दिन मनाउने भएको छ । विगतको वर्षहरुमाझै यसवर्ष पनि विविध कार्यक्रमको आयोजना गर्दै उभौली चाड साकेला मनाउन लागिएको हो । कार्यक्रममा नेपालदेखि कलाकार नल्याएता पनि स्थानिय कलाकार र किरातीहरुको साँस्कृतिक पक्षहरुलाई प्रस्तुत गर्दै भव्यताका साथ मनाउने तयारी रहेको किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष पुरन याम्फु राईले बताएका छन् । कार्यक्रममा किरात राईहरुको मौलिक सिली नाचको साथमा मौलिक परिकारहरुको पनि स्वाद...
आस्मान लोप्चनको स्वरमा सजिएको ‘ओए मेरी मुन्नी’ बोलको गीत सार्वजनिक, गायक लोप्चनले आफ्नो जनरालाई फराकिलो पार्दै

आस्मान लोप्चनको स्वरमा सजिएको ‘ओए मेरी मुन्नी’ बोलको गीत सार्वजनिक, गायक लोप्चनले आफ्नो जनरालाई फराकिलो पार्दै

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन काठमाण्डौं । विगत लामो समयदेखि नेपाली खान्दोके सेलो गीत संगीतमा निरन्तर रुपमा लागिरहेका गायक तथा लय संकलक आस्मान लोप्चनको स्वरमा सजिएको 'ओए मेरी मुन्नी' बोलको गीत सार्वजनिक भएको छ । विशेषगरी मौलिक खान्दोके सेलो गीत गाउन रुचाउने लोप्चनले पछिल्लो समयमा आफ्नो जनरालाई फराकिलो पार्दै लगिरहेको छ । त्यसैको फलस्वरुप 'ओए मेरी मुन्नी' बोलको नेपाली डान्सीङ गीतको भिडीयो सहित बजारमा ल्याएको छ । गायक लोप्चन गाउनको लागि मात्रै नभइ शब्द रचना र संगीत भर्नमा समेत अब्बल रहेका छन् । लोप्चनको स्वरमा तयार भएको खान्दोके सेलो गीहरु बजारमा निक्कै चर्चा कमाइसकेका छन् । गायक लोप्चनले खान्दोके सेलोबाट आफुलाई बिस्तारै मुलधारको नेपाली गीत संगीत तर्फ पनि डोर्याइरहेका छन् जसको उदाहरण स्वरुप 'सो माया सो सित', 'एस्सै रमाइलो', 'ओए मेरी मुन्नी' लगायतका गीतहरुलाई हेर्न सकिन्छ । गायक लोप्चनले आफ्नै युट्युब च्यान...
मे २६ तारिखमा नेपाली सम्पर्क समितिले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सबैलाई मिलेर जानको लागि आग्रह

मे २६ तारिखमा नेपाली सम्पर्क समितिले छुसकको लागि कार्यक्रम बाँडफाँड गर्दै, सबैलाई मिलेर जानको लागि आग्रह

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले मे २६ तारिखमा छुसकको लागि साँस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने भएको छ । सन् १९९३ मा स्थापना भएर कोरियाली नेपाली समाजको अग्रणी संस्थाको रुपमा कृयाशिल रहेदै आएको नेपाली सम्पर्क समितिले कोरियन दुई ठुला पर्वहरु छुसक र सलनालको लागि साँस्कृतिक कार्यक्रमको बाँडफाँड गर्दै आइरहेको छ । त्यसैको निरन्तरता स्वरुप मे २६ तारिखको दिन सुवनमा एक कार्यक्रमको आयोजना गर्दै आउदै गरेको कोरियन पर्व छुसकको लागि कार्यक्रम बाँडफाँड गर्न लागिएको हो । नेपाली सम्पर्क समिति र दक्षिण कोरियामा कृयाशिल बिभिन्न प्रादेशिक संस्थाहरुको सामुहिक छलफल र आपसी सहमतिको आधारमा संस्थाहरुले आयोजना गर्ने साँस्कृतिक कार्यक्रम र नेपाली समाजलाई एकताको सुत्रधारमा लैजानु पर्ने निश्कर्ष सहित नेपाली सम्पर्क समितिले गर्दै आएको साँस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने पद्धतिलाई...
भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तवा

भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तवा

प्रदेश १, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया संग आवद्ध रहेको संस्था भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलको दोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा संस्थाको दशौँ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सर्वसहमतीमा सुनिल बान्तवा राईलाइ अध्यक्षमा चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा अजय खत्री, उपाध्यक्षहरुमा डिबी राई, गोबिन्द बिसि, राम साम्पाङ, महासचिवमा दिलिप बान्तवा राई, सचिवहरुमा खगेन्द्र विष्ट, उमेश कार्की, कोषाध्यक्षमा भुपाल थापा, सह कोषाध्यक्षमा सिता श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शिवराज राई, चन्द्र तामाङ, नारायन बाबु प्रधान, प्रकाश विष्ट, टेकनाथ खत्री, फुलमान राई, तारानाथ नेपाल, शन्तोष राई र अमर खुलाल लगायतका रहेका छन् । सुमन्त मगरको अध्यक्षतामा भएको अधिवेशनमा पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको अध्यक्ष गजेन्द्र शेर्माको प्र...
तामाङ र नेवा भाषा दिवसमा साँस्कृतिक झाँकी सहितको र्याली,नेवा साँस्कृतिक संग्रहालयको शिलान्यास

तामाङ र नेवा भाषा दिवसमा साँस्कृतिक झाँकी सहितको र्याली,नेवा साँस्कृतिक संग्रहालयको शिलान्यास

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ नेवा तामाङ भाषा सरकारी कामकाजि भाषाको रुपमा सोमबार आज देखि लागु भएको छ । बागमति प्रदेशको राजधानि हेटौंडामा नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति,नेवा देय् दबु स्वनिगः बिशेष प्रदेश समितिको आयोजनामा भाषा दिवसको अवसर पारेर सांस्कृतिक झाँकी सहितको र्याली निकालिएको हो । ३ सय देखि ४ सय जनाको उपस्थितमा हेटौंडाको स्थित बुद्धचोकबाट ¥यालि निकालिएको थियो भने हेटौंडा २ बनस्खण्डिमा समापन गरिएको थियो । ¥यालिमा तामाङ र नेवार समुदायका विभिन्न संघ संस्थाहरुले भाषालाई कामकाजि भाषाको रुपमा लागु गरिएको भन्दै ब्यानर सहित प्रर्दशन गरेका थिए । यसै गरी कार्यक्रमका प्रमुख अतिथि एवंंम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र नेवाः द्वय दबु बागमती प्रदेशका अध्यक्ष बिश्णु गोपाल महर्जन, घेदुङ बागमती प्रदेशका अध्यक्ष ललित  घलानले नेवा सास्कृतिक संग्रहालयको शिलान्या...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"