प्रमुख समाचार

नेकपा एमाले मकवानपुरको अध्यक्षमा पोखरेल, सचिवमा विष्ट निर्वाचित 

नेकपा एमाले मकवानपुरको अध्यक्षमा पोखरेल, सचिवमा विष्ट निर्वाचित 

Breaking News 2, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले अर्का प्रत्यासी इन्द्रमान स्याङ्तानलाई ५१ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ३१३ मत प्राप्त गर्दा स्याङ्तानले २६२ मत प्राप्त गरेका हुन् । यस्तै, अध्यक्षकै प्रतिस्पर्धी लालबहादुर थापाले १६६ मत र देवराज रिमालले ११ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा भिमफेदी गाउँपालिकाका अध्यक्ष समेत रहेका हिदम लामा निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सुनिल मोक्तानलाई पराजित गर्दै लामा निर्वाचित भएका हुन् । लामाले ४७६ मत पाउँदा मोक्तानले १९७ मत प्राप्त गरे । उपाध्यक्षकै प्रतिस्पर्धी भरत दुलालले ३८ र धुर्व चौलागाईंले २६ मत पाएका छन् । यसैगरी, सचिवमा पदमा सीता विष्ट विजयी भएकी छन् । अर्का प्रतिस्पर्धी मदन दाहाललाई पराजित गर्दै विष्ट सचिवमा विजयी भएकी हुन् । यस्तै, सचिवकै...
एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन

एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन

Breaking News 2, खेलकुद, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाद्वारा आयोजना गर्न लागिएको एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन भएको छ । दक्षिण कोरियाको सुवन शहरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै टाइसिट वितरण गरेको हो । टाइसिट अनुसार प्रतियोगितामा भाग लिनको लागि २४ समुहले टिम दर्ता गराएका छन् । प्रथम राशि २५ लाख कोरियन वन रहेको उक्त प्रतियोगिता आउदो जुन ९ तारिखको बिहान ८ बजे देखि सुरु हदै छ । एनसीसीले विगतको वर्षहरूमा पनि प्रतियोगिता गर्दै आइरहेको थियो । यस वर्ष पनि प्रतियोगिताको निरन्तरता स्वरुप प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।  आयोजकले जानकारी दिए अनुसार प्रतियोगिताको समयमा उपलब्ध गराएको समयको ५ मिनेट भित्रमा सहभागि नभएको खण्डमा स्वत: वाक ओभर दिइने जनाएको छ ।...
सिन्धुपाल्चोक समाजको आयोजनामा जुन २९ र ३० तारिखमा भेटघाट तथा बनभोज कार्यक्रम हुँदै

सिन्धुपाल्चोक समाजको आयोजनामा जुन २९ र ३० तारिखमा भेटघाट तथा बनभोज कार्यक्रम हुँदै

घुमफिर, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा वृहत भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना हुने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको सिलसिलामा  रहेका सिन्धुपाल्चोक बासीहरू बिचको आत्मीयता र एकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त बनभोज कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष राज लोप्चनले बताएका छन् ।  मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास आयोजकले गरेको छ । बनभोजमा नेपाली परिकारको व्यवस्था गरिएको छ । सिन्धुपाल्चोक समाजद्वारा आयोजित उक्त रमाइलो बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलाका लागी ८० हजार कोरियन वन निर्धारण गरिएको छ । बनभोज कार्यक्रममा सहभागि हुनको लागि सोलको दोङदेमुन र सुवनबाट बसमा जाने व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागि हु...
सर्वोच्चको परमादेशपछि काँग्रेसको सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

सर्वोच्चको परमादेशपछि काँग्रेसको सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

Breaking news 3, गण्डकी प्रदेश, प्रदेश, प्रमुख समाचार, राजनीति
पोखरा । सर्वोच्च अदालतको परमादेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो । सोमबार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।  ...
कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत गार्ड मृत भेटिए

कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत गार्ड मृत भेटिए

Breaking News 2, अपराध/ अनुसन्धान, प्रमुख समाचार
विराटनगर । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी झुन्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।...
जीएमइले ल्यायो मोवाइल सेवा, आइतबार देखि सेवा सुरु

जीएमइले ल्यायो मोवाइल सेवा, आइतबार देखि सेवा सुरु

Breaking News 1, अर्थ, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । जीएमइले रमिट संगै मोवाइल सेवा पनि ल्याएको छ । एलजी नेटवर्क अन्तर्गतको सस्तो आल्तुलफोन जीएमई मोवाइलको उदघाटन भएको छ । आइताबार दक्षिण कोरियाको आन्सान सहरमा रहेको जीएमइको कार्यालयमा एक समारोहको आयोजना गर्दै उदघाटन गरिएको हो । उदघाटन भए संगै आइतबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । ग्लोबल मनी एक्सप्रेसका प्रमुख कार्यकारी अधिकृत जोन, एलजी युप्लस टेलिकम्युनिकेशन कम्पनीका उच्च अधिकारी ह्युङजु किम र थुप्रै मोवाइल पसलका सञ्चालकहरुको उपस्थितिमा जीएमई मोवाइलको रिबन काटेर उदघाटन गरिएको थियो । जीएमइ रेमिटले सन् २०१७ देखि दक्षिण कोरियाबाट बिभिन्न मुलुकमा भरपर्दो तरिकाले रेमिट सेवा दिदै आइरहेको छ ।यस भन्दा अघि जीएमइले जीएमइ ऋण, जीएमइ चेक कार्ड जस्ता सेवाहरु पनि दिदै आइरहेको थियो । उदघाटन समारोहमा थुप्रै सेवाग्राहीहरुलाई मोवाइल सेवा प्रदान गरिएको थियो ।...
भक्तजनहरुको बाक्लो सहभागिताका साथ बुद्ध जयन्ती कार्यक्रम सप्पन्न

भक्तजनहरुको बाक्लो सहभागिताका साथ बुद्ध जयन्ती कार्यक्रम सप्पन्न

Breaking news 3, प्रमुख समाचार, प्रवास, शिक्षा, समाज
दक्षिण कोरिया । भगवान शिद्धार्थ गौतम बुद्धको २५६८ औं जन्म जयन्तीको अवसर परेर नेपाल बौद्ध परिवार र नागार्जुन गुम्बाको संयुक्त आयोजनामा दोङ्दुछन जिहेङ स्थित नागार्जुन गुम्बामा बुद्ध जयन्तीको कार्यक्रम सम्पन्न गरिएको छ। बुद्ध जयन्तीको मुख्य तिथि मे २३ तारीखमा परेता पनि सम्पुर्ण भक्तजनहरुको फुर्सद र छुट्टीको समयलाई मध्यनजर गर्दै मे २६ तारीखको दिन आयोजना गरिएको थियो। कार्यक्रममा दक्षिण भारत स्थित विश्व प्रख्यात बौद्ध विश्वविद्यालय ङग्युर ञिङम पल्युल नम्डोलिङ बाट स्नातक प्राप्त गर्नु भएको खेन रिन्पोछे सोनाम फुर्वा लामाको समेत सहभागिता रहेको थियो । लामा गुरुहरु र थुप्रै भक्तजनहरुको उपस्थितिमा (रिग्जीन दुपा ) विद्याधर समुच्चय पुजा विधि अनुसार (छेवाङ) आयु अभिषेक र भगवान गौतम बुद्धको जीवनि र भगवान बुद्धको १२ वाट लिलाहरु मध्ये विशेष लीला बैशाख पुर्णिामाको बारेमा धर्म प्रवचन गर्नु भएको थियो। हिमालयन...
पर्वत समाज दक्षिण कोरियाले ‘बृहत् साँस्कृतिक कार्यक्रम’ सहित बनभोज आयोजना गर्ने

पर्वत समाज दक्षिण कोरियाले ‘बृहत् साँस्कृतिक कार्यक्रम’ सहित बनभोज आयोजना गर्ने

Breaking News 1, घुमफिर, प्रमुख समाचार, मनोरञ्जन, समाज
कमला केसी दक्षिण कोरिया । दक्षिण कोरियामा सक्रिय पर्वत समाज दक्षिण कोरियाले दुई दिने बृहत् सांस्कृतिक कार्यक्रम,भेटघाट तथा बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ । आगामी अगस्ट महिनाको ३ र ४ तारीकका दिन दुई दिन सम्म “बृहत सांस्कृतिक, भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गर्न लागिएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदी बहीनीहरुबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध्यक्ष दिपक केसीले जानकारी दिनुभयो । विशेषगरी दक्षिण कोरिया स्थित विभिन्न पेशा व्यवासायमा आबद्ध पर्वतबासि दाजुभाई दिदी बहिनी विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष केसीले बताउनु भयो। कार्यक्रम गर्नका लागि सुविधा सम्पन्न बनभोज स्थल छनौट गरि छिट्टैनै स...
‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

Breaking News 2, अर्थ, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा गत सलनालमा आयोजना गरिएको धौंलागिरी सांगीतिक सौगात भाग ४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइताबार सौल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आय/व्यय सार्वजनिक गरिएको हो । बाग्लुङ समाजले सार्वजनिक गरिएको आय/व्यय विवरण अनुसार २ करोड ४३ लाख ६७ हजार ६ सय २० वन मुनाफा भएको देखाइएको छ । त्यसैगरी कार्यक्रममा ७ करोड १५ लाख ५९ हजार ६ सय ४८ वन कुल कारोबार हुनुका साथै ४ करोड ७१ लाख ९२ हजार २८ वन खर्च भएको उल्लेख गरिएको छ । समाजले आय/व्यय विवरणमा उल्लेख गरे अनुसार ४ लाख ९८ हजार कबुलियत रकम उठ्न बाँकी देखाइएको छ । बाग्लुङ समाज दक्षिण कोरियाले गत सलनालको अवसरमा गण्डकी प्रदेश समाजको समन्वयमा एनसीसीले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत रहेर सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । बाग्लुङ समाजका अध्यक्ष भ...
‘छुसकको लागि कार्यक्रम बाँडफाँड’ लमजुङ, कर्णाली र शेर्पा संघले कार्यक्रम आयोजना गर्ने

‘छुसकको लागि कार्यक्रम बाँडफाँड’ लमजुङ, कर्णाली र शेर्पा संघले कार्यक्रम आयोजना गर्ने

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्धारा आउदो छुसकको लागि कार्यक्रम बाँडफाँड प्रकृया सम्पन्न गरेको छ । एनसीसीले आइताबार सौलको दोङेमुन स्थित निक ट्राभलको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रम बाँडफाँड सम्पन्न गरेको हो । यस वर्षको छुसकमा तिनवटा संस्थाहरुले कार्यक्रम गर्ने अधिकार पाएको छ जसमा लमजुङ परिवार दक्षिण कोरिया, कर्णाली प्रदेश समाज र नेपाल आदिवासी जनजाती महासंघको तर्फबाट शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रम गर्ने अधिकार प्राप्त गरेको हो । जातीय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले शेर्पा संघलाई कार्यक्रम गर्न दिएको अनुमतीलाइनै एनसीसीले आदिवासी जनजाती महासंघलाई समानान्तर मित्र संगठनको रुपमा स्वीकार गर्दै जनजाती महासंघको प्रस्तावलाई हुबहु अनुमोदन गरेको हो । लमजुङ परिवार, कर्णाली प्रदेश र शेर्पा संघ दक्षिण कोरिया...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"